समाज

पहिलो महिला प्रधानन्यायाधीश सुशीला कार्की’bout ५ जानकारी

अबको केही साता भित्र मुलुकले पहिलो महिला प्रधानन्यायाधीश पाउने छन् । संवैधानिक परिषद्को आइतबार बसेको बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सुशीला कार्कीको नाम सिफारिस गरेको छ । कार्की नेपालको इतिहासमा पहिलो पटक महिला प्रधानन्यायाधीश हुने छिन् । उमेर हदका कारण प्रधानन्यायाधीश कल्याण श्रेष्ठले आगामी वैशाख १ गतेदेखि अवकाश पाउँदै छन् । कानुन अनुसार अब संसदीय समितिबाट कार्कीको नाम अनुमोदन भएपछि राष्ट्रपतिबाट नियुक्त गरिन्छ । सबैको चियो र चासोको पात्र बनेका कार्कीको बारेमा हामीले ५ जानकारी प्रस्तुत गरेका छौ जुन तपाईलाई थाहा नहुन सक्छ र थाहा पाई राख्न जरुरी पनि छ ।

Read More »

बिर्सेर पनि फ्रिजमा राख्न नहुने १२ खानेकुरा

अचेल सहरदेखि गाउँसम्म फ्रिजको प्रयोग बढ्न थालेको छ । खाना निब्रिग्रियोस भनेर फ्रिजको प्रयोग गरिन्छ । खानेकुरालाई चिसो बनाइ राख्न र धुलोबाट जोगाउछ फ्रिजले । तर कतिपयले भएभरका सबै खानेकुरा फ्रिजमा हाल्ने गरेका छन् । यसले फाइदा भन्दा पनि बेफाइदा गर्ने सम्भाना बढी हुन्छ । फ्रिजमा के कुरा राख्न हुन्छ र के राख्न हुन्न भन्ने कुरा राम्ररी बुझेर मात्र फ्रिजको प्रयोग गर्न सके स्वास्थ्यलाई फाइदाजनक हुन्छ । ख्याल गर्नुहोस यी १२ खानेकुरा फ्रिजमा नाराखेकै राम्रो ।

Read More »

अन्तरबार्तामा सोधिने १० उट्पट्याङ प्रश्न

व्यक्तिको शारीरिक हाउभाउ बुझ्ने कार्य हो अन्तरबार्ता । हरेक रोजगारीका लागि अन्तरबार्ता अनिवार्य छ । त्यसो त लिखितमा एकदमै राम्रो गर्नेहरु समेत अन्तरबार्तामा हुने सानोतिनो हेलचेक्राइले अघि बढ्न सक्दैनन् । अन्तरबार्ताको तयारी गर्ने बारे बिभिन्न अध्ययन पुस्तकहरु समेत पढ्न पाइन्छ । तर अचम्म लाग्दो कुरा के भने कतिपय कार्यालयले अंतर्बर्ताका क्रममा एकदमै अवाक बनाउने प्रश्नहरु सोध्ने गरेका छन् । जसले तपाईलाई अचम्ममा पार्ने गर्दछ भने कतिपयलाई रिस पनि उठ्न सक्छ । तर रिसाउनु भयो भने तपाइकै लागि घाटक हुन्छ । यस्ता हुन्छन उट्पट्याङ प्रश्नहरु

Read More »

जंगबहादुर राणाले बेलायतमा दुहुनो गाई लगेपछि…(पढ्नुस १० चर्तिकला)

नेपाली इतिहासमा कहिल्यै बिर्सिन नसकिने खलनायक हुन् जंगबहादुर राणा । उनको ’boutमा शासनकालमा मात्रै होइन अझै पनि उतिक्कै चर्चा हुन्छ । वि.सं १९०३ मा श्री ५ लाई हटाई श्री ३ को इतिहास सुरु गरेका उनी आफ्नो जीवन भर विभिन्न कारणले चर्चामा रहे । जंगबहादुर ज्यूँदै बाघ समात्थे रे, धरहराको टुप्पोबाट हाम फाल्थे रे, वाढी आएको बागमतीमा हाम फाल्थे रे’ भन्ने चर्चा गर्ने गरेको हामीले सुन्दै आएका छौ ।  जंगबहादुर राणाका छोरा पद्यम जंगबहादुरले आफ्ना पिताको डायरीको आधारमा लेखेको पुस्तक ‘लाइफ अफ महाराज सर जंगबहादुर’मा अनेकौं चर्तिकलाहरु उल्लेख गरेका छन् ।  यस्तो छ उनको १० चर्चित चर्तिकला   १. जंगबहादुरको पालामा देशमा करिव करिव तीन थरी शासन चलेको थियो । राजा, रानी र राजकुमारले तीनथरी शासन चलाउन थालेका थिए । त्यही चरबाट उनी देशको मुख्य शासन आफ्नो हातमा लिन सफल भए । २. पारिवारिक पृष्ठभूमि सैनिक भएकाले जंगबहादुर घोडचढीका निकै सौखिन थिए । उनी जहाँ जता जानु परे पनि  घोडामै सवार हुन्थे । जहाँ पुगेपनि शिकार खेल्ने मूडमा हुन्थे । त्यसैले उनी गोला बारुद र बन्दुकको सम्पूर्ण बन्दो बस्त गरेर हिड्थे । शिकारी मानसिकता भएकै कारण उनले बम्बईबाट ३० वटा अरब जातका घोडा मगाएका थिए । ३ जंगबहादुर १८५३ मे २६ को गर्मीको दिन बद्रीनाथ दर्शन गरेर फर्कने क्रममा उनले सिमाना देखि काठमाडौंसम्म १ सय ९ माइल लामो यात्रा निरन्तर घोडामा गरेका थिए । उक्त यात्रामा १२ वटा घोडा बदलेका थिए । ४. उनी पढ्ने तिर भन्दा बन्दुक, युद्ध, घोडचढी, खेलकुदमा बढि ध्यान दिने दिन्थे । ५. एकदिन दरबारको जग्गा कमाउने किसानहरुले तुसारोको कारण बाली नष्ट भएकाले त्यस बर्षको तिरो र मालपोत मिनाहाको विषयमा मन्त्रिपरिषदमा विवाद भयो । त्यसबेला उनी मन्त्री परिषदको सदस्य थिए । प्रधानमन्त्रीले सो विषयमा उचित कदम चाल्न नसकेपछि जंगबहादुरले त्यसको विरोध गरेका थिए । त्यसपछि मामा–भाञ्जा ‘माथवर र जंगबहादुर’ बीच चर्को भनाभन चल्यो । जंगले भने–‘यो निर्णय एकदमै केटाकेटी भयो । मलाई केटाकेटी नठान्नुहोस ।’ अनि यसमा राजा र राजकुमारले पनि जंगको पक्ष लिएपछि माथवरको मुख बन्द भयो । ६. जंगबहादुर नेपालबाट निस्किएको चार महिनापछि बेलायत पुगेका थिए । पछि उनी फर्किंदा नेपाली कला, संस्कृति, जनजीवन र कानूनमा समेत पश्चिमी प्रभाव प्रसस्त बोकेर फर्किए । ७.जंगबहादुरको भ्रमणमा निस्केको टोलीले चिसापानीगढीको बाटो हुँदै पत्थरघट्टा पुगेको थियो । जहाँ उनीहरुले १५ दिनसम्म बाघ र हात्तीको शिकार गरेर …

Read More »

यी हुन् नेपालमा कर छलेर विदेशमा पैसा थुपार्ने १३ नेपाली

पानामा पेपर्सको खुलासापछि अहिले बिश्वभर तहल्का मच्चिएको छ । खुलासामा बिभिन्न देशका राष्ट्र प्रमुख, खेलाडीदेखि कलाकारहरुका समेत नाम मुछिएका छन् । पानामाको खुलासापछि आयरल्याण्डका प्रधानमन्त्रीले राजिनामा समेत दिइसकेका छन् । ७६ देशका १०९ समाचार संस्थासग मिलेर गरेको अनुसन्धानबाट यस्तो तथ्य बाहिर आएको हो । यी १३ नेपालीले पनि कर छलेर विदेशमा पैसा थुपारेको खुलासा भएको छ । पढ्नुस.....

Read More »

महिलाको कुन अंगमा के लुकेको हुन्छ ?

महिलाको सम्बन्धलाई पुरूष सफलतासँग जोडेर हेर्दा समाजले लच्छिन र अलच्छिनको कुरा गर्छ। नेपाली समाज धेरै लामो समय देखी मानिसको शरिर, व्यवहार र सोचलाई लच्छिन र अलच्छिनको आँखाले हेर्छ। त्यसैले त छोराको लागी बुहारी खोज्न निस्कने अभिभावकले केटीको आँखा कैलो छ कि छैन खुट्टामा रौं छ कि छैन हेर्छन। अनि केही लच्छिनकी हुने की अलच्छिनको हुने पत्तो लगाउँछन्। यसरी महिलाको अंग तथा व्यवहारबाट मानिस पत्तो लगाउने चलन नेपालमा मात्र होईन विकसित र वैग्यानिक भनेका यूरोप र अमेरिकामा पनि छ।

Read More »

थाइल्यान्डको १० रोचक तथ्य (फोटोफिचर)

विश्वका उत्कृष्ट पर्यटकीय गन्तब्य मध्ये एक हो थाइल्याण्ड । थाइल्याण्ड घुम्ने धेरैको रह हुन्छ । थाइल्यान्ड संसारभरिमा घुम्नको लागि लोकप्रिय छ । थाइल्यान‍डमा ७५ प्रोभिन्स (प्रान्त)छ भने थाइलेडं हात्तीको सुंड जस्तो देखिन्छ यो अधिराज्य र नेपालका विच पुरानो सम्बन्ध रहेको छ । यहाँको भ्रमणका लागि जहाज भाडा खर्च प्रतिव्यक्ति करीब ३० हजार रुपैयाँ लाग्दछ। ६ दिनमा थाइल्याण्डका प्रयाप्त ठाउँहरुमा घुम्न सकिन्छ। १ हजार नेपाली रुपैयाँमा एक रात विताउनका लागि होटल पाइन्छ । बैंकक, पटटाय, कोरल आइल्याण्ड, बौद्ध मन्दिर, फ्लोटिङ बजार घुम्नका लागि प्रख्यात ठाउँहरु हुन् । थाइल्यान्ड घुम्न जाने योजनामा हुनुहुन्छ भने तपाईले थाइल्यान्डको बारेमा केही जानकारी पक्कै लिएर जानुहोला । यसले तपाईलाई थप उत्साह र अविस्मरणीय बनाउछ ।

Read More »

‘सेक्स’ होइन ‘डिजाइन’ गरेर चाहे अनुसार बच्चा पाउन सकिने

आफ्नो गर्भमा रहेको बच्चा स्वास्थ्य होस्, चिटिक्क राम्रो होस्, कुनै खोट नहोस, हेर्दै लोभलाग्दो होस् र आफु भन्दा पनि राम्रो सुन्दरता होस भन्ने हरेक जोडीको चाहना हुन्छ । तर सोचे जस्तो कहाँ हुन्छ र । पेटमा भएको बच्चा कस्तो छ भन्ने उत्सुकता त हुन्छ नै साथै बच्चा जन्मेपछिको यथार्थ पनि सुखद मात्रै हुदैन कतिपयका लागि दुखद पनि हुन् पुग्छ । अस्वस्थ्य बच्चा जन्मिने, अपाङ्ग तथा विकलांग बच्चा जन्मिने इत्यादी कारण अभिभावकहरु चिन्तित हुन्छन । तर अब यस्तो सबै समस्याबाट समाधान हुने भएको छ । अब तपाइले जस्तो बच्चा चाहनु भयो त्यस्तै बच्चा जन्माउन सक्नु हुन्छ । जसलाई डिजाइनर बेबी भनिएको छ ।

Read More »

सर्टको टाँक: पुरुषको दाहिने, महिलाको देब्रे किन ?

के तपाइले ख्याल गर्नु भएको छ ? पुरुषले लगाउने सर्टको टाँक र महिले लगाउने सर्टको टाँक दायाँ र बाँया हुन्छ । जहिले पनि पुरुषले लगाउने सर्टको टाँक दाहिने र महिलाले लगाउने सर्टको टाँक देब्रपटि लगाइएको हुन्छ । तर के तपाइलाई थाहा छ यस्तो किन हुन्छ ? यसको पछाडी कुनै दैनिक क्रियाकलापसंग जोडिएको कारण हो वा शारीरिक वनावट मुख्य कारण हो ? यसका बारेमा बिभिन्न धारणाहरु पाइन्छ ।

Read More »

बाथरुम पसेर युवतीहरुले सोच्ने ११ कुरा

पाइखाना, चर्पी, ट्वाइलेट, बाथरुम, वाशरुम, रेस्टरुम अर्थात सिंगल प्राइभेट रुम । जे भने पनि फोहोर त्याग्ने ठाउँ । समय र परिस्थिति अनुसार यसको नाम फेरिदै आएको छ । पछिल्लो समय ब्यस्त जीवनशैलीका कारण बाथरुम रेष्टरुम बन्न पुगेको छ । कामै कामले थिचिएको दैनिकीमा रेष्टरुम पसेर एकैछिन भए पनि शरीरले आराम पाउछ । तर कतिपय भने यो टाइमलाई पनि सदुपयोग गर्न मोबाइल फोन बोकेर बाथरुम पस्छन । बाथरुममा पसेको मान्छेले के गर्छ भनेर सोच्नु मूर्खता हुन् सक्छ किनकी यो सबैलाई थाहै भएको कुरा हो । तर पनि कतिपय कुराहरु अचम्म लाग्दा हुन्छन । बाथरुमको विषयमा हामी धेरै चुट्किला र गहन कुरा सुन्न पाउँछौं । भनिन्छ, बाथरुममा नै मानिसलाई अनेकौं सिर्जनशील कुरा फुट्छ । त्यसो त कतिपय चर्चित सिर्जनाहरु बाथरुममै फुरेको सर्जकहरु स्विकार्छन । साहित्यिक रचना, सांगेतिक रचना, फिल्म स्क्रिप्ट देखि भविष्यका योजनाहरु समेत बाथरुममा बन्ने गरेको छ । बाथरुम गएको बेला मानिसलाइ एककिसिमको आनन्द र शान्ति महसुस हुन्छ । अध्ययन सर्वेक्षणहरुले पनि देखाएको छ कि पुरुषको तुलनामा महिलाहरु बाथरुममा धेरै समय बिताउछन । अझ नुहाउन बाथरुम जाँदा झन् बढी समय व्यतित गर्छन । त्यसो त कतिपयलाई लाग्न सक्छ महिलाहरु बाथरुम पसेर के के सोच्दा हुन् ? अझ युवतीहरुको बाथरुम मन्त्र के होला ? यो धेरैको जिज्ञासाको बिषय हो । यस्तो छ युवतीहरुले बाथरुममा सोच्ने ११कुरा

Read More »
Loading...