समाज

१३ फोटोमा हेर्नुस भगवानका पालाको यौन जीवन

यौनका सन्दर्भमा पश्चिमेली समाजलाई खुल्ला र पूर्वीय समाजलाई संकुचित मानिन्छ । त्यसो त पछिल्लो समय पूर्वीय समाज पनि आधुनिकताका नाममा पश्चिमेली सस्कृती अबलम्बन गर्न थालेका छन् । तर यौनका मामिलामा पूर्वीय समाज पनि कम्ति खुल्ला भने छैन । यसको बिस्तृत अध्ययन अनुसन्धान नभएको मात्र हो । नेपालकै सन्दर्भमा भन्ने हो भने पनि सयौ बर्ष पुरानो मठ मन्दिरहरुमा थरिथरिका यौनाकृतिहरु कुदिएका छन् । अधिकांश चर्चित मन्दिरहौर्मा खुल्लमखुल्ला देखिने ठाउँमा बिभिन्न तरिकाका यौनासनहरु बनाइएका छन् । के तपाईले यी कुराहरु ख्याल गर्नु भएको छ ? यसलाई कतिपयले लुकी लुकी चिहाइरहेको हुन्छ भने कतिपय नदेखे झैँ गरेर हिड्ने गरेका छन् ।

Read More »

खाना पकाउने १० तरिका, यसरी टिक्छ तपाईको ग्याँस २ महिना बढी

सहरमा बस्नेहरुका लागि सबैभन्दा पिरलो बन्ने गरेको छ खाना पकाउने ग्याँस । हरेक घर/घर र कोठा कोठामा ग्याँस गन्थन हुन्छ । अझ नाकाबन्दीपछि त झन् खाना पकाउने ग्याँसको हाहाकार नै मच्चियो । नाकाबन्दी खुलिसक्दा पनि खाना पकाउने ग्यास भने अझै सहज हुन् सकेको छैन । ६ महिनाद्केही नाम लेखाएकाहरुले समेत अझै ग्याँस पाउन सकिरहेका छैनन् । घरायसी प्रयोगका लागि त यस्तो अबस्था छ भने ब्यबसायिक प्रयोजनका कुरा गर्नु । ग्यास अभाव हुँदा भएको ग्यास बचत गर्न अनेक तरिकाहरु अप्नाइए । तर सही तरिका अपनाउन सक्नु भयो कि ग्यासं जोगाउने नाममा गलत तरिका अपनाउनु भयो ? यदि तपाई आफ्नो भान्छाको ग्यासलाई लामो समय टिकाउन चाहनु हुन्छ भने यी १० टिप्स ख्याल गर्नुस ।

Read More »

यस्तो सपना देख्नु भयो भने बिपनामा धन प्राप्त हुन्छ (२० सपना)

हामीले दैनिकजसो केही न केही सपना देखिरहेका हुन्छौ । अनि ब्युझेपछि त्यसको बारेमा सोच्छौ । कतिपयलाई सपनाको कुरा बिश्वास लाग्ला त कतिलाई नलाग्ला तर धर्मशास्त्रहरुले सपनालाई एउटा अद्भुत फलका रुपमा ब्याख्या गरेका छन् । सपना किन देखिन्छ भन्ने बारेमा बिभिन्न धारणाहरु पनि पाइन्छ । कस्तो सपनाको फल कस्तो हुन्छ भन्ने बारेमा हामीले अघिल्लो अंकहरुमा प्रस्तुत गरि सकेका छौ । आज हामी यस्तो सपनाहरुको बारेमा जानकारी दिदैछौ जसले बिपनामा धन प्राप्त हुने गर्छ भनिन्छ । यदि तपाइले यस २० प्रकारका सपना देख्नु भयो भने धन प्राप्त हुन सक्छ ।

Read More »

केटीहरु यस्तो अश्लिल फिल्म हेर्न रुचाउछन् (भिडियो सहित)

अश्लिल फिल्म अर्थात निला चलचित्र नहेर्ने कमै होलान । पुरुष होस् अथवा महिला, पुरातन समाज होस् अथवा आधुनिक । सेक्स एउटा यस्तो बरदान हो जुन जति खायो त्यति मिठो लाग्छ, जति लुकायो त्यति उकुसमुकुस बढ्छ र जति कडाइ गरियो त्यति नै यसको क्रेज बढ्छ । हो, पछिल्लो अध्ययनले यस्तै देखाउछ । यो जैविक गुण हो न कसैले सिकाउँ पर्छ न त रोक्न नै सकिन्छ तर यसको मतलब असामाजिक तरिकाले अंगाल्न हुन्छ भन्न खोजिएको भने होइन । यौनका बिरोधि र ब्रह्मचारीहरु पनि यौनकाण्डमा मुछिनुको मुख्य कारण पनि यहि नै हो । बाहिर भन्नु/नभन्नु , देखाउनु/नदेखाउनु आफ्नो ठाउमा छ तर यौन तृष्णाबाट कोही पनि चोखिन सक्दैन । अचेल अधिकांशले स्मार्टफोनमा अस्लिल भिडियो/फोटो लुकाए/ राखेका हुन्छन । घरको सिरानीको खोल भित्र अस्लिल पुस्तक लुकाएका हुन्छन । दराजमा कपडा यौन पुस्तक लुकाएका हुन्छन । युवायुवती होस् अथवा बुढापाका नै किन नहोस जन्मेदेखि मृत्युसम्म यौन प्यासले अघाउदैन । मान्छेको जन्मदेखि नै यौनको प्यास सुरु हुन्छ । पैतालाबाट सुरु हुने यो प्यास बिभिन्न अंग हुँदै युवावस्थादेखि यौनांगमा प्रवेश गर्छ । झट्ट हेर्दा यौनांगमा मात्रै यौन प्यास र उत्तेजना हुने जस्तो लागे पनि यो सत्य होइन । यौनांगमा सर्वाधिक प्यास र सन्तुष्टि हुने गर्छ भने अन्य पैताला, खुट्टा, छाती, हात, जिब्रो, गाला, कान, मष्तिस्क लगायतका अंगहरुमा यसको स्वाद र सन्तुष्टि लुकेको हुन्छ । त्यसो त तपाइको बालबच्चाले पनि आमा बुबाको काखमा चिस्रेर यौन प्यास मेटेको हुन्छ । के तपाइले ख्याल गर्नु भएको छ ? केटीहरु र केटाहरुको मन पर्ने अश्लिलता भने फरक फरक हुन्छ । हेर्नुस यो भिडियो केटीहरु कस्तो अश्लिल फिल्म हेर्न मन पराउछन

Read More »

किचकन्यासँग रोमान्स गरेको भिडियो भाइरल (हेर्नुहोस् भिडियो)

किचकन्याको बारेमा धेरैले सुनेको हुनुपर्छ । बाटोघाटोदेखि कोठाको ओच्छ्यानसम्म किचकन्याले सताएको कथाहरु हामीले सुन्दै आएका छौ । पछिल्लो समय भूत प्रेतको बिश्वास घटेसंगै डर पनि घट्दै गएको छ तर पनि भूतसंग जोडिएका बिगतका कथाहरु सुन्दा जो कोहीको पनि आङ जिरिङ्ग हुन्छ । किनकी भूत प्रेतका कथाहरु निकै डरलाग्दा हुन्छन । सुन्नेको त रौ ठाडो हुन्छ भने भोग्नेको हालत कस्तो होला ? ग्रामिण क्षेत्रमा मात्रै होइन राजधानी काठमाडौँमा समेत किचकन्याले सताएको बिभिन्न कथाहरु छन् । कथा मात्रै होइन किचकन्यासंग प्रत्यक्ष सम्बाद गरेका भनिएका व्यक्तिहरु अझै जीवित नै छन् । उनीहरुको कथा पत्याउनु र नपत्याउनु तपाई हाम्रो आफ्नो व्यक्तिगत सरोकार हो तर बुझेर हेर्दा कथाहरु वास्तविक निकट लाग्छन । राजधानीको पुरानो बागमती पूल थापाथली प्रसुति आसपास धेरै मानिस किचकन्याको सिकार भएको भनाइ छ । त्यस्तै काठमाडौंको टेकु भंसार्, नरदेबी ताम्सिपाखा, जयबागेश्वरी-सिफल आदि ठाउँमा किचकन्या देखिएको भेटिएको कथाहरु सुनिन्छ । हेर्नुस भिडियो ...

Read More »

महिलाका ९ अनौठो तथ्य जुन तपाई थाहै छैन

भनिन्छ 'महिलाका बारेमा हजार मुख भएका शेषनागले पनि बयान गर्न सक्दैन ।' त्यसो त महिलाको स्वभाव, ब्यबहार र कलाका बारेमा बिभिन्न अध्ययन र सर्वेक्षण पनि नभएका होइनन तर ति सबै अध्ययन र सर्वेक्षणहरुको नतिजा फरक फरक छन् । अनौठो त के भने अधिकांश सर्वेक्षण र अध्ययनहरुमा अचम्म लाग्दा नतिजाहरु सार्वजनिक हुने गर्दछ । महिलाका बारेमा बिभिन्न धर्मगुरुहरुले पनि बिभिन्न अभिव्यक्तिहरु दिएका छन् जुन रोचक र अनौठा छन् । कतिपय अपत्यारिला लागे पनि सोच्न बाध्य पार्ने खालका छन् । आखिर जे जस्तो भए पनि महिलाबिना सृस्ती सम्भब छैन । महिला आफैमा एउटा यस्तो गुण हो जसले जस्तोसुकै व्यक्तिलाई पनि लर्याकलुरुक पार्छ । भनिन्छ महिलाको भविष्य उसको मुहारमा केन्द्रित हुन्छ । तर पुरुषको भविष्य मिहिनेत र कर्ममा निर्भर रहन्छ । सबैमा यो नियम लागु नहोला तर अधिकांश महिला/पुरुषमा यो नियम लागु हुने बिभिन्न अध्ययनले पनि देखाएको छ । तपाई हाम्रो छिमेकमा पनि ख्याल गर्न सकिन्छ । महिलाको रुप राम्री भएपछि जस्तोसुकै पुरुषले पनि मन पराउछन । अझ ब्यबहार पनि राम्रो भए त सुनमाथि सुगन्ध भैहाल्यो । तर पुरुषको रुप मात्रै राम्रो भएर हुदैन धन पनि चाहिन्छ । रुप नराम्रो भए पनि धन राम्रो भयो भने चाहे जस्तो राम्री युवती सहजै पाउन सकिन्छ । यसको ठिक बिपरित महिलाहरुको धन भन्दा पनि रुप राम्रो हुदा सोचे जस्तो पुरुष पाउने सम्भावना बढी हुन्छ । हामीले यहाँ महिलाहरुका बारेमा यस्ता ९ वटा तथ्य प्रस्तुत गरेका छौ जुन तपाइले अहिलेसम्म सायद सुन्नु भएको छैन होला ।

Read More »

आज सुर्यग्रहण: कुन राशीको मानिसले के गर्नु उत्तम ?

आज बिहान ६ बजेर १९ मिनेटमा सूर्य ग्रहण सुरु भएको छ । ६ बजेर २८ मिनेटमा मध्य र ७ बजेर २ मिनेटमा मोक्ष हुन्छ । बिहान ८ बजेर ६ मिनेट सम्म औशी तिथि रहेको छ । त्यसपछि फाल्गुन शुक्ल प्रतिपदा लाग्नेछ । प्रचलित ज्योतिषशास्त्र अनुसार ग्रहण लाग्दा चन्द्रमा पुर्वभाद्रा नक्षत्र कुम्भ राशीमा भ्रमण गर्दै हुनेछ । son जसलाई आधार बनाएर फल बताउँदा पूर्वभाद्रा नक्षत्र एवम कुम्भ राशी भएका व्यक्तिहरुलाई अती कस्ट पुग्ने भन्न सकिन्छ । यस्तो समयमा कुम्भ राशीका व्यक्तिले बिशेष सचेत रहनुपर्दछ । उनीहरुले ग्रहण वार्दै दान दक्षिणा एवं इस्वर आराधना समेत गर्नुपर्छ । सुर्यग्रहण बीच सबै सुभ कार्य निषेध गरिएको हुन्छ यद्दपी हिन्दु परम्परा अनुसार भगवानको नाममा जप र दान दक्षिणा गर्नाले यो अवधिमा शुभ हुने विश्वास गरिन्छ । सुर्यग्रहणको समयमा गरिएको दान तथा मन्त्रजपले छिट्टै फाइदा गर्ने विश्वास रहेको छ ।

Read More »

बिचित्रका १० हिन्दु मन्दिर

हिन्दु धर्मलाई बिश्वकै पुरानो धर्मका रुपमा लिईन्छ । बिश्वव्यापीरुपमा ९ सय मिलियन भन्दा बढी जनता हिन्दु धमावलम्वी रहेको अनुमान छ । विशेषतः भारत, नेपाल, बंगलादेश, इन्डोनेसियामा हिन्दु धर्मावलम्वीहरुको संख्या उल्लेख्य रहेका छन् । तपाई हामी सबैलाई थाहै छ । नेपालमा विभिन्न कलाकौशलले भरिपूर्ण थुप्रै मठ मन्दिरहरु निर्माण गरिएका छन । त्यस ताकाको कलाकौशल अझै पनि उत्तिकै लोकप्रिय छ । नेपालका कुना कन्दरामा गोपालवंश, लिच्छिविकालिन, मल्लकालिन समयमा थुप्रै ऐतिहासिक कलाकौशलले भरिपूर्ण मन्दिरहरु बनाइएका छन् । नेपालमा मात्रै होइन बिश्वमा थुप्रै यस्ता मठ मन्दिरहरु रहेका छन जसले बिश्वभरका पर्यटकहरुलाई आकर्षण गरिरहेका छन । विभिन्न मुलुकमा रहेका ति मन्दिरहरु आकर्षक त छदैछ साथै भब्य र विचित्र खालका समेत छन् । पढनुहोस् बिश्वमा रहेका १० विचित्र मन्दिरहरुका वारेमा तयार पारिएको सामाग्री

Read More »

४ नेपाली युवती जो धनकै लागि ‘खुंखार’ बने

मायाँ, दया, प्रेम, कोमलता र करुणाका खानी हुन्- महिला । सानो तिनो समस्यामा पनि डराउने र रुने गर्छन महिला किनकि उनीहरुको मन कोमल हुन्छ । महिलाको मन पगाल्न कति पनि समय लाग्दैन । जस्तो सुकै शत्रुको होस् आपत बिपतमा सहयोग गर्न पछि हट्दैनन् उनीहरु । पीडाले भित्रभित्रै आफु गले पनि अरुलाई साहस र प्रेरणा दिन चुक्दैनन महिलाहरु । छिन मै आकाश झार्ने, पातलै फोड्ने जस्तो रिसाए पनि एकैछिनमा मन पग्ली हाल्छ महिलाहरुको । धेरै महिलामा यो ब्यबहार लागु हुन्छ । तर सबै महिला कहा उस्तै हुन्छन र । त्यसो त कठोर मन र खुंखार अपराधी भएर पनि निस्केका हुन्छन कतिपय । केहीले अपत्यारिलो अपराध गरेको समेत फेला परेको छ । यस्ता थुप्रै अपराधहरु होलान् तर यहाँ हामीले एकदमै खुंखार अपराधमा संलग्न भनिएका ६ नेपाली युवतीको बारेमा जानकारी दिदैछौ । यी मध्ये कोहिले आफ्नै बुबाको हत्या गर्न लगाएका छन् भने कोहिले नक्कली धन्दा चलाएर प्रहरीलाई समेत ठगेका छन् । को हुन् त ४ नेपाली युवती जसले अपराध दुनियामा तहल्का मच्चाए ? पढ्नुहोस्....

Read More »

सेल्फी खिच्नु अघि ध्यान दिनुपर्ने १३ कुरा

विश्वका बिभिन्न देशहरुमा सेल्फीकै कारण मृत्यु भएका धेरै घटनाहरु छन् । सन् २०१५ मा सेल्फी खिच्ने क्रममा २७ को मृत्यु भएको पाइयो ।सन् २०१४ मा सेल्फी खिच्दा कम्तीमा १८ को मृत्यु भएको थियो । नेपालमा भने पहिलो पटक सेल्फीले एक युवतीको ज्यान लिएको छ । चितवनको नारायणी नदीमा सेल्फी खिच्ने क्रममा नवलपरासीको गैंडाकोट १६ बस्ने विस्मिता ज्ञवाली नदीमा डुबेर बेपत्ता भइन् । उनी सेल्फीको सोखिन थिइन त्यसैले नारायणीको उर्लदो भेललाई समेत उनले नजरअन्दाज गर्न सकिनन । उनको साथमा गएकी उनकी साथी १८ वर्षीया नम्रता सापकोटालाई भने बग्दै गरेको अवस्थामा ४० मिटर परबाट उद्दार गरिएको थियो । के तपाई पनि 'सेल्फी क्रेजी' हुनुहुन्छ ? उसो भए सेल्फी खिच्नु अघि ख्याल राख्नुस यी १३ कुरा

Read More »
Loading...