फेमस

चीनको चमत्कारले भारतलाई बज्रपात: बन्यो अहिलेको भन्दा ३ गुणा तातो सूर्य (हेर्नुस फोटोफिचर)

सूर्य भन्दा पृथ्वी कयौ माइल टाढा छ तर पनि अलिकति गर्मी बढ्ने बितिक्कै हामीलाई उकुसमुकुस हुन्छ । तर अहिलेको प्राकृतिक सूर्य भन्दा पनि तीन गुणा तातो सूर्य बनेको छ । अब सोचौ, यसको तापक्रम कति होला ? अनि यो बिष्फोट भए नेपाल, भारत लगायत छिमेकी मुलुकको हालत के होला ? चीनको हेफेई शहरमा अवस्थित ‘इन्स्टिच्यूट अफ फिजिकल साइन्स’मा भएको यस खोजको परीक्षणमा ‘एक्स्पेरिमेन्टल एडभान्स्ड सुपरकन्डक्टिङ् टोकामाक’ (Experimental Advanced Superconducting Tokamak- EAST) नामक मेसिनको प्रयोग गरिएको थियो। यस मेसिनले हाइड्रोजनलाई ५ करोड केल्भिनसम्म तताउन सफल भएको हो, जुन सूर्यको सतहभन्दा ३ गुणा तातो हो। (सूर्यको सतहको तापक्रम करीब १ करोड ५० लाख केल्भिन रहेको हुन्छ)। बैज्ञानिकहरु कृत्रिम सूर्य निर्माण गर्न सफल भएका हुन् । ग्यासको तुलनामा न्यूक्लियर इनर्जी बढी महत्वपूर्ण र प्रभावकारी हुने हुँदा कृत्रिम सूर्य निर्माण गर्न सफल हुनुले सूर्यबाट प्राप्त इन्धनमाथिको परनिर्भरतालाई अन्त्य गर्न सकिने चिनियाँ बैज्ञानिकहरुले विश्वास लिएका छन् । चीनको यो नयाँ प्रयोगमा भने वैज्ञानिकहरुले ५ करोड डिग्री केल्भिन तापक्रमलाई १०२ सेकेण्डसम्म नियन्त्रण गर्न सफल भएका छन्। अंग्रेजी अखबार मिररको अनलाइन संस्करणका अनुसार चीनका वैज्ञानिकहरुले ५ करोड डिग्री सेल्सियस तापमानलाई त्यो समयसम्म कायम राख्न सफल भए जुन समयसम्म न्युक्लियर फ्युजन च्याम्बरको कोर यो तापमानमा पग्लेर नष्ट हुँदैन । वैज्ञानिकहरुका अनुसार अब सूर्यसहितको इन्धनमा हाम्रो निर्भरता समाप्त हुन सक्नेछ किन कि ग्यासमार्फत पैदा हुने न्युक्लियर इनर्जीलाई धेरै मात्रामा प्रयोग गर्न लायक इन्धनमा बदल्न सकिनेछ । चिनियाँ वैज्ञानिकहरुको यो आविष्कार त्यो प्रोजेक्टको हिस्सा हो जसबाट न्युक्लियर फ्युजन रियक्टरमार्फत प्रयोग गर्न लायक इन्धन बनाउन सकियोस् । चीनको यो आविष्कारसंगै बिश्वका शक्तिशाली राष्ट्रहरु तिनछक परेका छन् । स्मरण रहोस बिश्वका अमेरिका, जापान लगायत मुलुकहरु ब्यबसायिक र आविस्कारका दृष्टिकोणले चीनका प्रतिष्पर्धी हुन् । शत्रुताको दृष्टिकोणले कुकुर- बिरालो जस्तै सम्बन्ध भएको भारतलाई त चीनको यो आविष्कार बज्रपात नै भएको छ । हेर्नुस फोटोफिचर  यो पढ्न छुट्यो कि ? भारतले बंगलादेशलाई उडाएको भिडियो भाइरल (हेर्नुस भिडियो)

Read More »

विश्वमा कुन देशका जनता कति खुसी ? (हेर्नुस रिपोर्ट)

हाँसो र खुसी नै जीवनका रंग हुन् । हास्नु, रमाउनु नै खुसि हुनु हो । यो नै जीवन जिउनुको मज्जा हो । जीवन ज्युनुको सार्थकता हो । मान्छे जति खुसीसाथ बाच्न सक्यो त्यति नै उसको आयु लामो हुन्छ । त्यसैले पनि हामी सकभर खुसी र सन्तुष्टि भएर बाच्न सिक्नु पर्छ । तर बिडम्बना, खुसी हुन् चाहदा चाहदै पनि अरुकै कारणले दु:खी बन्नुपर्ने अबस्था आइ दिन्छ । हरेक मान्छे स्वास्थ्य, सम्पन्न र खुसी हुन् चाहन्छ तर उसको परिवेश र बाताबरणले उसलाई दुखी र स्वार्थी बनाइ दिन्छ । कुनै पनि देशका नागरिक त्यो देशको बिकास र स्थिरतामा निर्भर रहन्छ । हालै सार्वजनिक एक रिपोर्टले यस्तै देखाएको छ । हेर्नुस बिस्तृत रिपोर्ट

Read More »

सर्वाधिक कमाउने बलिउडका १० हिरो

बिश्वमा सर्वाधिक ठूलो आर्थिक कारोबार हुने फिल्मी क्षेत्र मध्ये बलिउड अगाडि छ । एउटा फिल्मकै करोडौको कारोबार हुन्छ बलिउडमा । त्यसो त बलिउड कलाकारहरुको आम्दानी पनि उत्तिकै आकर्षक छ । हेर्नुहोस् बलिउडमा सर्वाधिक कमाई गर्ने १० कलाकार ।

Read More »

११ सेक्सुअल वर्ल्ड रेकर्ड, पढेपछि दंग पर्नु हुन्छ (भिडियोसहित)

सबैभन्दा बढी जिज्ञासा र कौतुहलताको बिषय हो- सेक्स । यसका बारेमा महिला होस् या पुरुष सबैको मनमा उत्सुकता हुन्छ । जति खायो त्यति गुलियो भने झैँ जति जान्यो त्यति नै जिज्ञासाको बिषय बन्ने गर्छ यो । तै पनि आज हामीले धेरैको जिज्ञासा मेट्ने मेट्ने कोसिस गर्दै छौ । बिश्वमा सबै भन्दा लामो यौनांग कसको होला ? सबै भन्दा ठूलो र बलियो कसको होला ? सबै भन्दा ठूलो स्तन कसको होला ? शारीरिक सम्पर्क सबै भन्दा बढी कसले गर्न सक्ला ? हस्तामैथुन सबै भन्दा बढी कसले गर्न सक्छ होला ? एक दिनमा एक महिलाले कति जनासंग सम्पर्क गर्न सक्ला ? आदि इत्यादि धेरैको जिज्ञासा बन्ने गरेको छ । यी जिज्ञासा मेटाउनका लागि पढ्नुस बिश्वमै रेकर्ड कायम भएका यी ११ रोचक तथ्यहरु जुन रोचक मात्रै होइन अचम्म पार्ने खालका छन् ।

Read More »

सलमान खानका गोप्य १० रोचक तथ्य जुन तपाईलाई थाहै छैन

'सलमान खान' एउटा यस्तो नाम बन्न सफल भएको छ जुन फिल्मी जगतमा मात्रै होइन 'सेलिब्रेटी सोसाइटी'मा समेत क्रेजी नाम बन्न सफल भएको छ । उनको स्टारडमको बलिउडमा मात्रै होइन हलिउडमा समेत उत्तिकै चर्चा हुने गर्दछ । त्यसो त उनका प्रशंसक र फ्यानहरु बिश्वभर बढ्दो छ । उनलाई पछ्याउने कलाकार र फ्यानहरु थुप्रै छन् जसका कारण पनि सलमान चर्चाको चुचुरोमा पुग्न सफल भएका हुन् । स्मरणीय कुरा के हो भने यी सुपरस्टार सलमान खानको क्रेज त्यसै बढेका होइनन । उनको ब्रान्डीङ्का पछाडि उनले गरेका विभिन्न क्रियाकलाप र उनको जीवन संघर्षले ठूलो भूमिका निभाएको छ । बाहिरबाट नियाल्दा उनको जुन व्यक्तित्व छ, उनको भित्रि रहस्य पनि त्यतिकै गर्बलायक छ । रिललाइफमा मात्रै होइन रियल लाइफमा पनि उनको संघर्ष र योगदान उतिक्कै प्रशंसनीय छ । तर कतिपय उनका भित्रि पाटोहरु भने अझै सार्वजनिक भएका छैन । जति सार्वजनिक भएका छन् त्यो पनि धेरैलाई थाहा छैन । हामीले उनको जीवनका केही भित्रि पाटो खोतल्ने प्रयास गरेका छौ । पढ्नुस् सुपरस्टार सलमानका बारेमा गोप्य रहस्य बनेका यी तथ्यहरु ।

Read More »

सेल्फी खिच्नु अघि ध्यान दिनुपर्ने १३ कुरा

विश्वका बिभिन्न देशहरुमा सेल्फीकै कारण मृत्यु भएका धेरै घटनाहरु छन् । सन् २०१५ मा सेल्फी खिच्ने क्रममा २७ को मृत्यु भएको पाइयो ।सन् २०१४ मा सेल्फी खिच्दा कम्तीमा १८ को मृत्यु भएको थियो । नेपालमा भने पहिलो पटक सेल्फीले एक युवतीको ज्यान लिएको छ । चितवनको नारायणी नदीमा सेल्फी खिच्ने क्रममा नवलपरासीको गैंडाकोट १६ बस्ने विस्मिता ज्ञवाली नदीमा डुबेर बेपत्ता भइन् । उनी सेल्फीको सोखिन थिइन त्यसैले नारायणीको उर्लदो भेललाई समेत उनले नजरअन्दाज गर्न सकिनन । उनको साथमा गएकी उनकी साथी १८ वर्षीया नम्रता सापकोटालाई भने बग्दै गरेको अवस्थामा ४० मिटर परबाट उद्दार गरिएको थियो । के तपाई पनि 'सेल्फी क्रेजी' हुनुहुन्छ ? उसो भए सेल्फी खिच्नु अघि ख्याल राख्नुस यी १३ कुरा

Read More »

प्रसिद्ध लेखकको एउटा भाइरल कथा: ‘पुरुषसँग मेरो पहिलो रात’

रुद्रले एक हातले मेरो ब्लाउजको टाँक खोल्यो । उसको ओसिलो जिब्रो मेरो छातीमा चलमलाउन थाल्यो । अस्तव्यस्त साडीमा अल्भिएर म उसको अँगालोमा निस्सासिरहेँ । ‘हेर केटी, आफ्नो लोग्नेले भनेअनुसार गर । खुट्टा फाडेर राख । यही नै त हो तरिका !’ मैले आफूलाई बारम्बार यसो भनिरहेँ । त्यसपछि मैले पूरै शरीर छाडिदिएँ । आँखा चिम्लँदै म आफू त्यहाँ नभएको परिकल्पना गरेँ । ‘यो मेरो शरीर होइन । यहाँ जे-जस्तोे अश्लील काम भइरहेको छ, त्यसमा म पटक्कै संलग्न छैन । यो म होइन । यो अरू कसैको शरीर हो,’ म यस्तै-यस्तै सोचिरहेकी थिएँ । त्यसपछि रुद्र ममाथि उक्लियो । अब मेरो आँखामात्रै होइन, सासै बन्द भयो । तैपनि, यसलाई मैले आफ्नै लोग्नेले गरेको स्वाभाविक प्रक्रिया भनेर चित्त बुझाउन खोजेँ । तर, मेरो यो मनचिन्ते विचारको प्रक्रियालाई तोडेर घाँटीबाट चिच्चाहट निस्कियो । रुद्रले दुवै हातले मेरो मुख बन्द गरिदियो । मलाई असहय पीडा भयो । रातभर रुद्रले हरेक तरिका अपनायो । सामान्य रूपमा अपनाइने सबै विधि अपनायो, तर हरेकपटक रातलाई चिर्दै ऐआ…..

Read More »

यस्तो हुन्छ कपिलको नयाँ कमेडी शो (हेर्नुहोस् प्रोमो)

कमेडी नायक कपिल शर्माको 'कमेडी नाइट विथ कपिल' बन्द भएसंगै निराश बनेका दर्शकहरुका लागि खुसीको खबर छ । नेपालमा समेत लोकप्रिय यो कार्यक्रम स्थगित गरिएपछि अब कपिलको नयाँ कार्यक्रम कस्तो आउला वा नआउला भन्ने बारेमा चर्चा परिचर्चा भैरहदा उनको नयाँ कमेडी शोको प्रोमो सार्वजनिक भएको छ । अचम्म त के छ भने उनको मंगलबार सार्वजनिक गरिएको प्रोमो शो नै एकैदिनमा साढे तीन लाख भन्दा बढी भिजिट बहेका छन् । हेर्नुस कस्तो आउदैछ कपिलको नया कमेडी शो

Read More »

सही समयमा खिचिएका ३० रोचक फोटो जुन देख्ने बितिक्कै हाँसोको फोहोरा छुट्छ

फोटोको ब्याख्या गर्न सायदै सम्भब होला । किनकी फोटोग्राफी र यिनको बिशेषता बारे अनेक किसिमले ब्याख्या गर्न सकिन्छ । एउटा फोटोले हजारौ शब्द बोलिरहेको हुन्छ । यो ध्रुबसत्य भै हाल्यो । तर कतिपय फोटोहरु यस्तो हुन्छ जुन देख्ने बितिक्कै त्यसले अर्थ दिने मात्रै होइन सदैब यादगार बनाइ दिन्छ । फोटो देख्ने बितिक्कै हाँसो उठ्ने मात्रै होइन त्यो फोटो याद आउने बितिक्कै पनि हाँसोको फोहोरा छुट्छ । हेर्नुहोस् यी रोचक ३० फोटो जुन देख्ने बितिक्कै तपाईले हाँसो थाम्न सक्नु हुन्न ।

Read More »

ओस्कार बिजेता लियोनार्दोको भाषण एकाएक भाइरल (फिल्मको ट्रेलरसहित)

हलिउडमा बहुचर्चित ‘टाईटानिक’ हिरो लियोनार्दो डि क्याप्रियोले पहिलो पटक अस्कर अवार्ड जितेका छन् । अमेरिकाको लसएन्जलसमा जारी ८८ औं ओस्कार पुरस्कार वितरण समारोहमा लियोनार्दोलाई अवार्ड प्रदान गरिएको हो । लियोनार्दो हलिउडमै सर्वाधिक पटक अस्करका लागि नोमिनेसनमा पर्ने अभिनेता हुन् । लियोनार्दोले ६ पटक सम्म नोमिनेसनमा परे पनि पहिलो पटक अस्कर अवार्ड हात हरेका पारेका हुन् । अस्कर प्राप्त गरेपछि उनले दिएको भाषण इन्टरनेटमा भाइरल बनेको छ । संसारभरी सामाजिक सञ्जाल र अनलाइनहरुमा लियोनार्दोका तस्विर सहित उनको भाषण शेयर गरिएको छ । हेर्नुहोस भिडियो...

Read More »
Loading...