फेमस

छानादेखि खानासम्म उल्टो ! यो कस्तो अनौठो घर ? (हेर्नुहोस् फोटोफिचर)

बिश्वमा अनेक प्रकारका घर तथा अपार्टमेन्टहरु छन् । पर्यटकलाई आकर्षणका लागि होस् अथवा बस्नकै लागि किन नहोस । मान्छेहरु सकभर बलियो र आकर्षक घर बनाउने गर्छन । घरको डिजाइनदेखि बास्तुमा समेत ठूलो रकम खर्च गरेका हुन्छन । तर यहाँ हामी एउटा यस्तो घरको कुरा गर्दै छौ जुन बिल्कुलै अनौठो खालको छ । अहिले विश्वका पर्यटकहरुका लागि यो घर आकर्षणको केन्द्र बनेको छ जुन घरको हरेक सामग्री उल्टो छ । छाना, भर्याङ् देखि त्यहा भित्र राखिएका टेबल कुर्सी र खानेकुरा समेत उल्टो राखिएको छ । अहिले बिश्वभरका मिडियामा यो घरको समाचार, तस्बिर र भिडियो भाइरल बनिरहेको छ । यी ११ फोटोमा हेर्नुहोस् उल्टो घर भित्रको बिचित्र संसार

Read More »

विश्वका १० सर्वाधिक सुन्दरीहरु

सुन्दरी भन्ने बितिक्कै हाम्रो मन चकमन्न हुन्छ । आँखा दायाबाया सल्बलाउन थाल्छ । दिमाग छचल्किन्छ । हरेक महिलालाई सुन्दरी बन्ने रहर हुन्छ अनि सुन्दरी भनेपछि हरेकको मन लोभिन्छ । यहाँ हामीले २०१५ का सर्वाधिक १० सुन्दरीहरुका बारेमा जानकारी प्रस्तुत गरेका छौ । उनीहरुको योग्यता, क्षमता, लोकप्रियता, आकर्षक, सफलता र सुन्दरतालाई मध्यनजर गर्दै यो सूची तयार पारिएको हो । को को हुन् त विश्वका १० सर्वाधिक सुन्दरीहरु ? पढ्नुहोस् ....

Read More »

एकाएक भाइरल भएको एउटा बिज्ञापन, काउन्सिलले माग्यो स्पष्टिकरण

शनिबार फेसबुक/ट्वीटरमा एकाएक एउटा बिज्ञापन भाइरल बन्यो । बिज्ञापनमा लेखिएको थियो 'मानव बेचविखन हाम्रो कर्तव्य र चाहना' ।त्यो पनि कुनै व्यक्ति अथवा निजि सस्थाको होइन सरकारी निकाय त्यसमाथि सूचना बिभागको नाममा । यो बिज्ञापन देख्ने बितिक्कै धेरैले तिब्र आक्रोस पोखेका छन् । कतिपयले यसलाई सरकारी कर्मचारीको बेवास्तापन भन्दै बिरोध पनि भएका थिए भने कतिपयले भने पत्रिका प्रकाशकको मनोमानी हुन् सक्ने अड्कल पनि काटेका थिए । खास कुरो यस्तो रहेछ....

Read More »

काठमाडौँमा धेरैले सुन्ने १० ‘न्युज’ रेडियो

कुनै बेला संचारमाध्यमहरु मध्ये सर्वाधिक लोकप्रिय रेडियो/एफएम पछिल्लो समय अनलाइनहरुको बिकाससंगै केही मात्रामा खुम्चिएको आभास हुन् थालेका छन् । त्यसो त अझै पनि रेडियोहरु खुल्ने क्रम भने जारी नै छ । औषत भन्दा पनि मनोरोंजन र समाचारमुलक रेडियोहरु स्रोताहरु माझ बढी लोकप्रिय छन् । त्यसो त पछिल्लो समय अनलाइन रेडियोहरुको विकास पनि तिब्र गतिमा भैरहेका छन् । यसले पनि रेडियोहरुको क्रेज बढ्दो क्रममा रहेको संकेत दिन्छ । हामीले यहाँ स्रोताहरुको रोजाई र अनुभावमा आधारित भएर राजधानी आसपास सबै भन्दा धेरै सुनिने 'टप टेन' 'न्युज रेडियो' हरु प्रस्तुत गरेका छौ । पढ्नुहोस कुन कुन हुन् त समाचारका लागि सर्वाधिक सुनिने रेडियो हरु....

Read More »

शुभेच्छाको शरिरका गोप्य ४ रहस्य

जाडो मौसममा गरिएको फोटोसुटमा सुभेच्छाका शरिरमा जाडोले काँडा उम्रेको स्पष्ट देखिन्छ भने उनले काखीको रौं समेत राम्ररी नहटाएको देखिन्छ। उनको यतिखेरको विवादित फोटोसुटले उनको कमजोर प्रस्तुती र शैलीलाई मात्र देखाएको छैन। उनको शरिरका ४ गोप्यतालाई भंग गरेको छ। उनको शरिरका ४ गोप्य राज यस्ता छन्।

Read More »

यी हुन् सुनको कार र जहाजका मालिक

सुनको गहना बनाउन नै कति गाह्रो छ, सुनको कार र जहाज किन्ने चढ्ने कुरा त सपनामा पनि देख्न सकिन्न। आम मानिसको कुरा हो यो। तर विश्वका धनाढ्यहरुमा केही यस्ता छन् जो सुनको कार र जहाज किनेर पृथ्वीलाई नै र्स्वर्ग बनाएका छन्

Read More »

इन्टरनेटमा सेलिब्रेटी हुँदै कुकुर

चाइनिज शैलीको कपडा, चश्मा, सन्ता क्लजको क्रिसमस लुक अनि अरु फेसनेबल कपडा। यस्तो परिधानमा इन्टनेरनेटमा सेलिब्रेटी बनिरहेको छ एउटा कुकुर। ६ वर्षको पीटबुल जातको उक्त कुकुरलाई इन्टरनेट सेलिब्रेटी बनाएकी हुन् मालिक लेस्लीइ ओनेलले।

Read More »

Parbati Rai 10 Exclusive photos

Parbati Rai famous dancer, model and actress from Nepal. She has started her career as a dancer in music video, lok geet videos and gradually get success in her career. She has very bold and strong attitude and strong morally with sound cultural background. Rai kept her far from controversy and unnecessary media hype.......

Read More »

Sushma Karki 10 execlusive Photos

Sushma Karki is well known model and on-screen character of Nepali film industry. She appeared her acting profession from the motion picture Mero Euta Saathi Cha.

Read More »

Kajal Khanal going viral with these exclusive photos

Kajal Khanal, struggling Nepalese model created media hype these days leaking her bold photo shoot via social media. Although she has worked several music videos and some silver screen movies, has no any significant name in glamour industry. Last week her photos were appeared on rangapost, an online writes about controversies in Nepalese glam industry.

Read More »
Loading...