

जर्मनी
माल्टा

खाना खाने वित्तिकै गर्न नहुने ५ काम
बिहानको खाना खाएपछि काममा लाग्छौ भने रातीको खाना खाएपछि सुत्छौ । यी त सामान्य कुरा भए । खाना खाने बितिकै सुत्नु हुदैन भन्ने त धेरैलाई थाहा हुनु पर्छ । यसका अलावा यी ५ काम पनि खाना खाने बितिकै गर्नु हुदैन जसले तपाइको स्वास्थ्यमा असर गर्दछ ।
१. नुहाउनु हुँदैन

कपाल रोपेका बलिउडका ८ चर्चित नायक
सोमबार बिहानै अधिकांश अनलाइनमा एउटा न्युजले प्राथमिकता पायो । नेपालमा अहिलेसम्म २० जनाले कपाल प्रत्यारोपण गरिसकेका छन् । यो प्रविधि टाँका लगाइने वा कुनै प्रकारको दाग देखिने खालको होइन । टाउकोमा बढी कपाल भएको ठाउँबाट एक–एकवटा कपाल निकालेर नभएको भागमा रोकिने कार्य हो । कपाल रोप्न कपालको मात्रा अनुसार ४ देखि ६ घन्टा लाग्छ ।
नेपालका लागि यो नौलो भए पनि बिश्वमा यो कुनै नौलो कुरा होइन । बलिउडका थुप्रै सेलिब्रेटीले कपाल खुइलेर नयाँ कपाल रोपेका छन् । व्यक्तित्व राम्रो देखाउनका लागि पनि कपालको ठूलो महत्व हुन्छ । त्यसो त सेलिब्रेटीहरुका लागि झन् यो निकै महत्वपूर्ण कुरा हो ।
बलिउडका नायिकाहरुले आफ्नो सुन्दरता बढाउन प्लास्टिक सर्जरी अनि अनुहार चम्काउने ट्रिटमेन्ट गराउँछन् । नायिकामात्र होइन, नायकहरु पनि आफ्नो ‘लुक्स’ राम्रो देखाउन विज्ञानको मद्त लिने गरेका छन् । सलमान खान, अक्षय कुमार जस्ता सफल नायकहरु कुनै बेला तक्ले थिए । कपाल झर्ने समस्याले पिरोलिएका यी नायकहरुले ‘हेयर ट्रान्सप्लान्ट’ गरिसकेका छन् । यी ८ नायक जसले कपाल रोपेर ह्यान्डसम बने ।
हिमेश रेशमिया
सञ्जय दत्त
आदित्य पञ्चोली
विवेक ओब्राय
अमिताभ वच्चन
कपिल शर्मा
फोटो: न्यूजफ्लिक्स डट आइएन

बिर्सेर पनि फ्रिजमा राख्न नहुने १२ खानेकुरा
अचेल सहरदेखि गाउँसम्म फ्रिजको प्रयोग बढ्न थालेको छ । खाना निब्रिग्रियोस भनेर फ्रिजको प्रयोग गरिन्छ । खानेकुरालाई चिसो बनाइ राख्न र धुलोबाट जोगाउछ फ्रिजले । तर कतिपयले भएभरका सबै खानेकुरा फ्रिजमा हाल्ने गरेका छन् । यसले फाइदा भन्दा पनि बेफाइदा गर्ने सम्भाना बढी हुन्छ । फ्रिजमा के कुरा राख्न हुन्छ र के राख्न हुन्न भन्ने कुरा राम्ररी बुझेर मात्र फ्रिजको प्रयोग गर्न सके स्वास्थ्यलाई फाइदाजनक हुन्छ । ख्याल गर्नुहोस यी १२ खानेकुरा फ्रिजमा नाराखेकै राम्रो ।
१. पाउरोटी 
सुन्दा अचम्म लाग्न सक्छ तर फ्रिजमा पाउरोटीको सुक्खा हुने प्रक्रिया झन तेज हुन्छ । १/२ दिनको समय भित्र प्रयोग हुने हो भने पाउरोटीलाई फ्रिजमा राख्न सकिन्छ तर सकेसम्म प्रयोग गर्न पर्ने दिन नै पाउरोटी किने राम्रो हुन्छ ।
२. दही
फ्रिजमा राखेर दही जमाउनु उचित हो । तर खान योग्य भैसकेको दही पुनः फ्रिजमा राख्नु गलत हुन्छ । किन भने जमिसकेको दहीलाई थप फ्रिजमा राख्दा यसको स्वाद विग्रने वा यसमा भएको पोषक तत्व पनि ह्रास हुने हुन्छ ।
३. लसुन
४. टमाटर 
फ्रिजले रातो र पौष्टिक टमाटरलाई स्वादविहिन बनाउन र गलाउन सक्छ । फ्रिजको साटो टमाटरलाई नाङ्लो अथवा केहि भाँडामा खुला रुपले राखे राम्रो हुन्छ । आधि काटेको टमाटर बाँकि रहेमा प्लास्टिकमा बाँधेर राख्न सकिन्छ। यदि तपाईँले फ्रिजमा नै राख्ने हो भने सकेसम्म १/२ दिनमा नै प्रयोग गरे राम्रो हुन्छ ।
५. आलु
आलु पनि फ्रिजमा राख्नु हुँदैन । यसलाई फ्रिजको साटो अलिक ओभानो र आद्रता भएको ठाउँमा राख्नु पर्छ । फ्रिजमा राखिएको आलुमा पानी बढी हुन्छ र यसले स्वाद पनि विगारिदिन्छ । चिसो तापमानमा राख्दा आलुको स्टार्च चाडैँ नै सुगरमा परिवर्तन हुने गर्दछ। यसले आलुमा चिनिको मात्रा बढाउनको साथै आलुको स्वाद पनि खल्लो हुन्छ। यसको साटो आलुलाई प्लास्टिकको झोला अथवा कुनै भाडामा खुला रुपले राख्न सकिन्छ।
६. मह
फ्रिजमा राखिएको मह चाडैँ नै ठोस क्रिस्टलमा परिवर्तन हुन सक्छ। यो क्रिस्टल रुपको महलाई फेरि तरल बनाउन धेरै गाह्रो हुन्छ र अरु केहि खाने कुरासँग प्रयोग गर्न सकिन्न। महलाई किचेन दराज जस्तो ठाउँमा राखे उत्तम हुन्छ।
७. दुध
दुध पनि फ्रिजमा राख्नु राम्रो मानिँदैन । यदि दुध खानेकुरा पकाउन वा कुनै परिकार बनाउन प्रयोग गर्ने हो भने चाँहि फ्रिजमा राख्दा पनि हुन्छ तर पिउने दुध चाँहि फ्रिजमा राख्न उपयुक्त मानिँदैन ।
८. फ्राइ खाना
फ्राइ गरेका क्रिप्सी र क्रन्ची खानेकुराहरु पनि फ्रिजमा राख्नु राम्रो मानिँदैन । किन भने फ्रिजमा राखेपछि यिनीहरुको स्वाद नै हराउँछ । फ्राइड चिकेन वा फ्रेन्च फ्राइज फ्रिजबाट झिकेर खानु जस्तो नमज्जा केही पनि हुँदैन ।
९. पनिर
पनिरका लागि पनि फ्रिज उपयुक्त ठाउँ होइन । खासगरी पकाएको पनिर र त्यसबाट बनेका खानेकुराहरु फ्रिजमा राख्दा स्वादहिन हुन्छ ।
१०. काँचो तरकारी वा फलफूल
काँचो तरकारी वा फलफूलका लागि पनि फ्रिज उचित ठाउँ होइन । यसले ताजा खानेकुरा फलफूलको स्वाद विगारिदिन्छ ।
११. अण्डा
१२. प्याज
फ्रिजको चिस्यानले गर्दा प्याज पनि टमाटर जस्तै गल्न सक्छ। यसको साटो प्याजलाई पनि खुला तर अध्यारो ठाउँमा राख्दा राम्रो हुन्छ। एकपल्ट काटिसकेको प्याजलाई चाहि प्लास्टिकमा राम्रोसँग बाधेर फ्रिजमा राख्न सकिन्छ ।
यो पढ्नु भयो ?
अन्तरबार्तामा सोधिने १० उट्पट्याङ प्रश्न
जंगबहादुर राणाले बेलायतमा दुहुनो गाई लगेपछि…(पढ्नुस १० चर्तिकला)

महिलाको कुन अंगमा के लुकेको हुन्छ ?
भनिन्छ, एउटा सफल पुरूषको पछाडी एउटा महिलाको हात हुन्छ। त्यो हात भनेको प्रेरणा, उत्साह अनि साथको हो। त्यसैले त जिवनका उकाली ओरालीहरूमा नारी र पुरूष रथका दुई पांग्रा बनेर गुड्छन्। यो गुडाईलाई र सम्बन्धलाई पुरूष सफलतासँग जोडेर हेर्दा समाजले लच्छिन र अलच्छिनको कुरा गर्छ। नेपाली समाज धेरै लामो समय देखी मानिसको शरिर, व्यवहार र सोचलाई लच्छिन र अलच्छिनको आँखाले हेर्छ। त्यसैले त छोराको लागी बुहारी खोज्न निस्कने अभिभावकले केटीको आँखा कैलो छ कि छैन खुट्टामा रौं छ कि छैन हेर्छन। अनि केही लच्छिनकी हुने की अलच्छिनको हुने पत्तो लगाउँछन्। यसरी महिलाको अंग तथा व्यवहारबाट मानिस पत्तो लगाउने चलन नेपालमा मात्र होईन विकसित र वैग्यानिक भनेका यूरोप र अमेरिकामा पनि छ।
संसारमा सबै भन्दा बढी कसैको कुरा हुन्छ भने त्यो महिलाको नै हो। महिलाका सबै पक्ष’bout लेख्ने र बयान गर्ने हो भने ४ वेद १८ पुराणलाई पछी पार्ने गरेर नयाँ पुराण र महाभारतहरूको नै सृजना हुनसक्छ। त्यसो त धेरै स्वस्थानीमा सुनिने शेषनागले पनि महिलाको ’boutमा सांगोपांग बयान गर्न सक्नेमा शंका व्यक्त गर्न सकिन्छ। धेरै मानिसहरू सिधै भनिदिन्छन् महिलाको ’boutमा बयान गरि साध्य छैन। महिला भन्नुस नारी भन्नुस वा केटी यीनमा अनौठो जादु नै हुन्छ। पुरूष प्रति बरू महिला आकर्षित नहोलान् तर महिलामा प्रकृतिले यस्तो गुण दिएको छ कि हरेक पुरूष महिला प्रति अाशक्त नै हुन्छ। यस्तो नारी प्रती पुरूषको आशक्ति पनि महिलाको कारभ नै पैदा हुन्छ, के तपाईंलाई थाहा छ, महिलाका हरेक अंगमा केही न केही राज लुकेको हुन्छ । त्यसले उनीहरुको स्वभावदेखि लिएर भविष्यसम्मका विभिन्न जानकारी दिनसक्छ । हेर्नुस कुन अंगमा के राज लुकेको हुन्छ ?
आँखा
ठूला आँखा हुने महिलाहरु खुल्ला विचार र दयालु स्वभावका हुन्छन् । उनीहरुको मन पनि आँखाजस्तै विशाल हुन्छ ।
कमर
सानो र चटक्क छिनेको कम्मर हुने महिलाहरु भाग्यमानी हुन्छन् ।
नाभी
नाभीको भित्रीभाग गहिरो भएका महिलाहरु सौभाग्याली र सुख दिने खालका हुन्छन् । यस्ता महिलाहरुले घरमा पनि समृद्धि ल्याउँछन् ।
नाक
चिटिक्क परेको सुन्दर नाक भएका महिलाहरुलाई सुख र खुसी प्राप्त हुन्छ । यिनीहरु परिवारका अन्य सदस्यका लागि पनि भाग्यशाली ठहरिन्छन् ।
पेट
जसको पेट मूलायम र पातलो हुन्छ उनीहरु सुखभोग गर्ने खालका हुन्छन् । उनीहरुलाई उच्च पद प्राप्त हुनसक्छ । यिनीहरु सामाजिक र धार्मिक स्वभावका पनि हुन्छन् ।
पैताला
पैताला मुलायम हुने महिलाहरु सुख भोग गर्ने स्वभावका हुन्छन् ।
कपाल
कपाल सिल्की र स्टेट हुने महिलाहरु सरल हुन्छन् । यिनीहरु कुरालाई घुमाएर गर्न र त्यसरी गरिएको कुरा बुझ्न नसक्ने हुन्छन् । प्राय: सरल र खुल्ला दिमागका हुन्छन् ।
ओंठ
जुन महिलाको ओंठ सानो हुन्छ, उनीहरु कडा स्वभावका हुन्छन् । तर, मुटूकोजस्तो सेपका सुन्दर ओंठ हुने महिलाहरु विश्वासले भरिपूर्ण तथा आकर्षक र सेक्सी हुन्छन् ।
नङ
लामो र पातलो नङ भएका महिलाहरुमा दृढता र मानसिक क्षमताको अभाव हुन्छ । यिनीहरु विचारका हिसाबले कमजोर हुन्छन् ।

‘सेक्स’ होइन ‘डिजाइन’ गरेर चाहे अनुसार बच्चा पाउन सकिने
आफ्नो गर्भमा रहेको बच्चा स्वास्थ्य होस्, चिटिक्क राम्रो होस्, कुनै खोट नहोस, हेर्दै लोभलाग्दो होस् र आफु भन्दा पनि राम्रो सुन्दरता होस भन्ने हरेक जोडीको चाहना हुन्छ । तर सोचे जस्तो कहाँ हुन्छ र । पेटमा भएको बच्चा कस्तो छ भन्ने उत्सुकता त हुन्छ नै साथै बच्चा जन्मेपछिको यथार्थ पनि सुखद मात्रै हुदैन कतिपयका लागि दुखद पनि हुन् पुग्छ । अस्वस्थ्य बच्चा जन्मिने, अपाङ्ग तथा विकलांग बच्चा जन्मिने इत्यादी कारण अभिभावकहरु चिन्तित हुन्छन । तर अब यस्तो सबै समस्याबाट समाधान हुने भएको छ । अब तपाइले जस्तो बच्चा चाहनु भयो त्यस्तै बच्चा जन्माउन सक्नु हुन्छ । जसलाई डिजाइनर बेबी भनिएको छ ।
यस अघि टेष्टयुब बेबीको ’boutमा त तपाईलाई थाहै छ । पुरुष र महिलाको सेक्सबिना जन्माइने बच्चा हो टेष्टयुब बेबी । तर बैज्ञानिकहरुले अब यी भन्दा पनि फरक तरिकाले बच्चा पाउने नया तरिका औल्याएका हुन् । स्ट्यानफोर्ड यूनिभर्सिटीका प्रोफेसर ग्रीनलीले आफ्नो पुस्तक ‘द ईन्ड अफ सेक्स एण्ड द फ्यूचर अफ रीप्रोडक्शन’ मा यो कुरा उल्लेख गरेका छन् । उनले अबको २० देखि ४० बर्षमा यो ब्यबहारमा लागु हुने उल्लेख् गरेका छन् ।
यस अनुसार अब तपाइले कस्तो रंग र बर्णको बच्चा चाहिएको हो सोही अनुसार बच्चा जन्माउन सक्नु हुन्छ त्यो पनि सेक्स नै नगरी । झट्ट सुन्दा अपत्यार लाग्ला तर यो सत्य हो । यसका ’boutमा अहिले खोज अनुसन्धान भैरहेका छन् । यस पद्दतिमा छालाको स्याम्पल अनुसार रक्तकोष बनाइन्छ र सोही अनुसार बच्चाको डिजाइन गरिन्छ ।
यस अघि लिइएको स्याम्पल स्वास्थ्य हो कि होइन, केही संक्रमण छन् कि छैनन् ? इत्यादि जांच गरिन्छ । यसबाट बच्चाको मानसिकता समेत मापन गरिने लेखकको भनाइ छ । यदि यो अनुसन्धानले सफलता पाएमा बिश्वमै चमत्कार हुने बैज्ञानिकहरुको भनाइ छ ।