प्रेरक

सात कक्षा फेल तर करोडौंको मालिक

भनिन्छ नि मानिसका जीवनले कतिखेर कोल्टे फेर्छ भन्नै सकिन्न। जस्तो सुकै कठिन समय होस्, केबल आफूमा केही गर्ने हिम्मत, चाहना र इच्छाशक्ति भने हुनुपर्छ । यदि हामीले बच्चाहरूलाई सम्झाई बुझाई गर्ने हो, उत्प्रेरणा दिने हो भने आफ्नो गल्तीबाट सिकेर भविष्यमा सफल बनेका उदाहरण पनि कैयन छन् ।

Read More »

डिजेल पेट्रोल पाउनु भएन ? नो टेन्सन ! अब पानीले चल्छ गाडी (हेर्नुस भिडियो)

पेट्रोलियम पदार्थ सिमित देशहरुमा मात्रै उत्पादन हुन्छ तसर्थ बिश्वका थुप्रै देशहरु डिजेल पेट्रोलको अभावमा पिरोलीरहेका छन् । यसबाट नेपाल पनि अछुटो छैन । केही समय अघि भारतीय नाकाबन्दी हुँदा देखिएको हाहाकारले सर्वसाधारणले हदैसम्मको दुख भोग्न बिबस भए । भारतका एक मेकानिकले पानीबाट चल्ने गाडी बनाएर चमत्कार गरेका छन् । हेर्नुस भिडियो

Read More »

दुनियाँलाई चकित पार्ने रेकर्ड राखेका ४ व्यक्ति

रेकर्ड भन्ने बितिक्कै एकदमै गार्हो र चमत्कार भन्ने अर्थ लाग्छ । कुनै पनि कुराको रेकर्ड राख्नु चानचुने कुरो होइन अझं रेकर्ड तोड्नु त असम्भबप्राय: कुरा हो । तर कतिपय व्यक्तिहरु यस्ता हुन्छन जसले थुप्रै रेकर्डहरु राखेका हुन्छन । आफ्नो र अरुको रेकर्ड तोड्न मरिहत्ते गर्छन र सफलता प्राप्त गर्छन । कतिपय रेकर्डहरु यस्ता पनि हुन्छन जुन सुन्दै आङ जिरिङ् हुन्छ । सामान्य मानिसको कल्पना भन्दा पनि बाहिरकजा रेकर्डहरु समेत राखेका हुन्चाहं कतिपयले । त्यसो त गिनिज बुक अफ वर्ल्ड रिकर्डमा यी र यस्ता थुप्रै रेकर्डहरु छन् जसमध्ये पनि अनौठो, अपत्यारिलो र दुनियाँलाई नै चकित पार्ने ४ रेकर्ड यस्तो छ ।

Read More »

गर्मीमा तौल घटाउने ५ तरिका

धेरैको टाउको दुखाइको बिषय बन्ने गर्छ तौल बढ्नु । तौलसंगै भुँडी बढ्यो भने झन् थप समस्या आइ पर्छ । तौल बढेर बिभिन्न समस्याहरु निम्तिनु झन् पीडा माथि पीडा नै भयो । तौल बढेपछि रोगहरुको उपचार गर्नु भन्दा पनि तौल घटाउनु मुख्य कुरा हो । तौल नघटाए रोगको उपचार असम्भब प्राय: हुन्छ । तर अचम्म त के छ भने तौल घटाउन त्यति सहज छैन । जे जस्तो सुकै गर्दा पनि तौल घटाउन नसकेर हैरान हुनेहरुको जमात पनि बाक्लो छ । तौल घटाउन औषधि खानेदेखि बिहान सबेरै कुद्नेहरुको लाइन छ । तर स्मरणीय कुरा के हो भने मौसम अनुसारको तरिका अपनाउन सके तौल नियन्त्रणमा राख्न सकिन्छ । अहिले गर्मीको मौसम छ । गर्मीको समयमा यी काम गर्नुस तपाइलाइ तौल घटाउन अवश्य नै सहयोग मिल्नेछ ।

Read More »

सात बर्षीय बालिकाको प्रेम गीत भाइरल (हेर्नुस भिडियो)

गीत सुन्दा लाग्छ उनी ‘डिप लभ’ बाट ट्राजिडी भएकी छिन् । उनलाई कसैले ठूलो पीडा दिएको छ । र त उनी भन्दैछिन ‘तिमीले बाटो फेर्यौ अरे…’ । एकदमै प्रेम बिछोडपछिको बेदना मिश्रित यो गीतले धेरै युवायुवतीको मन छुन्छ । प्रेम बिछोड भोगेकाहरु गीत सुन्दै आँसु चुहाउछ । तर गीतमा दिइएको स्वर भने सक्कली हो भनेर कसैले पत्याउदैन । तर नपत्याई सुखी छैन ।  सबैलाई अतित सम्झाएर सोच्न बाध्य पार्ने यी नानी हुन् ७ बर्षीय जिग्मे छ्योकी घिसीङ । सानी नानी उनी कक्षा ३ मा पढ्छिन । तर यो गीत चर्चामा आएसंगै उनको चर्चा निकै उक्लिएको छ । युट्युबको एउटा च्यानलमा मात्रै उनको गीत तीन दिनमै साढे २४ हजार भन्दा बढीले हेरेका छन् । उनमा वाद्ययन्त्र हार्मोनियन आफै वजाएर गाउने क्षमता पनि छ । बारा निजगढ घर भएकी घिसिङ अहिले आमा बसन्ती लामासँग काठमाडौं स्वयंम्भुमा बस्दै आएकी छन्। बाबु रामकाजी घिसिङ कोरियामा कामको सिलसिलामा छन् । उनको सुरिलो स्वर सुनेर युट्युबमा थुप्रै प्रशंसा र शुभकामना पोखिएका छन् । हेर्नुस युट्युबमा उनको प्रशंसा   गीत हेर्न यहाँ क्लिक गर्नुहोस्

Read More »

विश्वमा कुन देशका जनता कति खुसी ? (हेर्नुस रिपोर्ट)

हाँसो र खुसी नै जीवनका रंग हुन् । हास्नु, रमाउनु नै खुसि हुनु हो । यो नै जीवन जिउनुको मज्जा हो । जीवन ज्युनुको सार्थकता हो । मान्छे जति खुसीसाथ बाच्न सक्यो त्यति नै उसको आयु लामो हुन्छ । त्यसैले पनि हामी सकभर खुसी र सन्तुष्टि भएर बाच्न सिक्नु पर्छ । तर बिडम्बना, खुसी हुन् चाहदा चाहदै पनि अरुकै कारणले दु:खी बन्नुपर्ने अबस्था आइ दिन्छ । हरेक मान्छे स्वास्थ्य, सम्पन्न र खुसी हुन् चाहन्छ तर उसको परिवेश र बाताबरणले उसलाई दुखी र स्वार्थी बनाइ दिन्छ । कुनै पनि देशका नागरिक त्यो देशको बिकास र स्थिरतामा निर्भर रहन्छ । हालै सार्वजनिक एक रिपोर्टले यस्तै देखाएको छ । हेर्नुस बिस्तृत रिपोर्ट

Read More »

सलमान खानका गोप्य १० रोचक तथ्य जुन तपाईलाई थाहै छैन

'सलमान खान' एउटा यस्तो नाम बन्न सफल भएको छ जुन फिल्मी जगतमा मात्रै होइन 'सेलिब्रेटी सोसाइटी'मा समेत क्रेजी नाम बन्न सफल भएको छ । उनको स्टारडमको बलिउडमा मात्रै होइन हलिउडमा समेत उत्तिकै चर्चा हुने गर्दछ । त्यसो त उनका प्रशंसक र फ्यानहरु बिश्वभर बढ्दो छ । उनलाई पछ्याउने कलाकार र फ्यानहरु थुप्रै छन् जसका कारण पनि सलमान चर्चाको चुचुरोमा पुग्न सफल भएका हुन् । स्मरणीय कुरा के हो भने यी सुपरस्टार सलमान खानको क्रेज त्यसै बढेका होइनन । उनको ब्रान्डीङ्का पछाडि उनले गरेका विभिन्न क्रियाकलाप र उनको जीवन संघर्षले ठूलो भूमिका निभाएको छ । बाहिरबाट नियाल्दा उनको जुन व्यक्तित्व छ, उनको भित्रि रहस्य पनि त्यतिकै गर्बलायक छ । रिललाइफमा मात्रै होइन रियल लाइफमा पनि उनको संघर्ष र योगदान उतिक्कै प्रशंसनीय छ । तर कतिपय उनका भित्रि पाटोहरु भने अझै सार्वजनिक भएका छैन । जति सार्वजनिक भएका छन् त्यो पनि धेरैलाई थाहा छैन । हामीले उनको जीवनका केही भित्रि पाटो खोतल्ने प्रयास गरेका छौ । पढ्नुस् सुपरस्टार सलमानका बारेमा गोप्य रहस्य बनेका यी तथ्यहरु ।

Read More »

किन एकाएक भाइरल बन्यो यो भिडियो ? हेरेपछि हाँसो थाम्नै गाह्रो !

बच्चा स्याहार्नु जस्तो झन्झटिलो र गाह्रो काम सायदै होलान् । तर यो जसले भोगेको छ उसैलाई मात्र थाहा हुन्छ । एक जना बच्चा हुर्केपछि हाइसन्चो महशुस गर्छन हरेक आमा । अब कल्पना गर्नुहोस् जुम्ल्याहा अथवा तिम्ल्याहा बच्चा जन्मियो भने कसरी हुर्काउने ? प्रश्न सुन्दै कतिको टाउको दुख्यो होला किनकी यो स्वभाबिक पनि हो । अझ बुबाहरु त बालबच्चा भनेपछि टाउको कन्याउछन् । हेर्नुहोस् यी दुई भिडियो जुन तपाईको हाँसोको आँसु झर्छ ।

Read More »

थाहा पाउनै पर्ने पृथ्वीनारायणका १० दिब्य उपदेश

आज राष्ट्रिय एकता दिवस अर्थात् पृथ्वी जयन्ती । नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको स्मरणमा आज देश तथा विदेशमा बिबिध कार्यक्रमका साथ यो दिवस मनाइदै छ । राजा पृथ्वीनारायण शाहले उपत्यका लगायत बाइसी चौबिसी राज्य जितेर नेपाल एकीकरण गरेका थिए । नरभूपालशाह र रानी कौशल्यावतीको दाम्पत्यबाट गर्भ रहेको सात महिनामा नै जन्मेका पृथ्वीनारायणको लालनपालन, रेखदेख र शिक्षा दीक्षा भने जेठी महारानी चन्द्रप्रभादेवीबाट भएको हो । बीस वर्षे युवा अवस्थामा पृथ्वीनारायण गोरखा राज्यको गद्दीमा बसेका थिए । राजा भएलगत्तै नेपालको एकीकरणको महाअभियानमा होमिए पनि यसरी सतत् रूपमा युद्ध र संघर्ष गरेका उनी बाउन्न वर्षको उमेरमा जीर्णकायका भए । यसबेलासम्म पूर्वमा पल्लो किराँतसम्मका पहाडी भू-भागका साथै गण्डकी नदीदेखि कनकाइनदीसम्मका तराई क्षेत्र पनि एकीकरणको दायराभित्र आइसकेका थिए। कीर्तिपुरको युद्धमा उनी आफै पनि झण्डै मारिएका थिए । उनले जीवनको अन्तिम क्षणमा आफ्ना दरबारिया तथा जनताका नाममा भाइभारदारहरूलाई जम्मा गरी सुनाएका कुराहरु नै दिब्य उपदेश हुन् । यो उपदेश अहिले पनि उत्तिकै सान्दर्भिक र मननयोग्य छ । दिब्य उपदेशमा उनका हरेक वाक्यको ठूलो महत्व छ तर यहाँ हामीले १० वटा यस्ता दिब्य उपदेश प्रस्तुत गरेका छौ जुन हरेक सच्चा रास्ट्रप्रेमी नेपालीले एक पटक पढ्नैपर्ने खालका छन् । पढ्नुहोस् उनका १० अति महत्वपूर्ण दिब्य उपदेश र उनका बारेका ८ रोचक कुरा

Read More »

Really Life is Beautiful

Nick Vujicic, after knowing him you will change your perspectives toward your life and the whole universe. He is a person with such disability you cannot imagine but after watching this video you will love & respect him on what he is. He was born with tetra-amelia syndrome, one of the very rare disorders characterized by the absence of all limbs.

Read More »
Loading...