भिडियो

बिश्वकै खराब १० झण्डा, नेपालको पनि (भिडियो)

कुनै पनि देशको सबै भन्दा ठूलो पहिचान हो- झण्डा । झण्डाले नै देशलाई चिनाउछ । कुनै पनि नागरिक आफ्नो देशको झण्डाको दुरुपयोग गरेको चाहदैन । तर यहाँ दुई जना बिदेशी नागरिकले बिभिन्न १० देशका झण्डालाई बिश्वकै खराब झण्डा भनेर भिडियो बनाएका छन् ।  ज्याक्स फिल्मले युट्युबमा हालेको यो भिडियो ६ लाख बढी पटक हेरिएको छ । यो कुनै अध्ययन, सर्वेक्षण र अनुसन्धान भन्दा पनि एउटा रमाईलोका लागि बनाइएको ‘कमेडी’ भिडियो हो । उनीहरुले बनाएको सूचीमा नेपालको झण्डा दशौ स्थानमा रहेका छन् । अन्य झण्डाहरु ग्रिनल्यान्ड, अलास्का,  एन्टीगो, कोलोम्बिया, न्युमेरो लगायत देशका झण्डा रहेका छन् । हेर्नुस भिडियो  नेपाली झण्डाका ’boutमा  चारकुने आकार नभएको एक मात्र राष्ट्रिय झण्डा हो नेपालको राष्ट्रिय झण्डा  । नेपालको झण्डा दुई त्रिकोण (एक माथि अर्को) मिलेर बनेको छ । माथिल्लो त्रिकोणमा अर्ध चन्द्र र तल्लोमा सुर्य छ, जसले आकाशमा चन्द्र र सुर्य रहुन्जेल नेपाल रहीरहने कुरालाई जनाउँछ । नीलो किनारा शान्तिको प्रतिक हो र सिम्रिक रङ नेपालको राष्ट्रिय रङ हो । सनातन धर्मावलम्बी हिन्दूहरूको मान्यताअनुसार छत्र (छाता), ध्वज (ध्वजा वा झ्ण्डा), चामर (चमर वा पङ्खा) र कार्मुक (धनु) सनातनदेखि नै राष्ट्र वा राज्यका राजकीय प्रतीक वा चिह्नका रूपमा चिनिँदै आएका हुन्। राजाहरू आ-आफ्ना राष्ट्र वा राज्यका प्रतीक वा चिह्न लिएर राजकीय यात्रामा निस्कन्थे । लडाइँका मैदानमा पनि कुनै राजाको छत्र, ध्वज, चामर वा कार्मुक भाँचिदिन सफल हुनुको अर्थ हुन्थ्यो, त्यस राज्य उपर विजय। राजा पृथ्वीनारायण शाहले आफ्नो दिव्योपदेशमा “म जसै अर्काको छत्र-भङ्ग गर्न भनी जान्छु, त्यसैवेला मेरो छत्रलाई भङ्ग गर्न यहाँ अर्को राजा आयो भने के-कसो होला?” भन्ने प्रश्न उठाएका छन्। यिनको यस भनाइबाट त्यतिवेला राष्ट्रध्वज वा राष्ट्रिय-झ्ण्डाको भन्दा राजछत्रको बढी महत्व हुने गरेको छनक पाइन्छ। नेपालमा राष्ट्रिय-ध्वजा वा राष्ट्रिय-झण्डाको चलन कहिलेदेखि शुरु भयो, निश्चित भन्न सकिँदैन। लिच्छवि राजाहरूले आफूलाई लिच्छवि-कुलकेतुः अर्थात् लिच्छवि-कुलको झ्ण्डाजस्तो भनी चिनाउने गरेका थिए। यसबाट त्यतिवेला नै नेपालमा केतु अर्थात् ध्वजाको प्रचलन थियो भन्न सकिन्छ। इन्द्रजात्राको दिन इन्द्रध्वज फहराउने परम्परा आजसम्म चलिआएकै छ । हाम्रा सम्पूर्ण वैदिकवाङ्मय सूर्य तथा चन्द्रका गुणगानले भरिभराउ छन्। पहिलेका राजाहरूले आफ्नो राजवंशलाई सूर्य-वंश वा चन्द्र-वंश मान्दै आएका थिए। वि.सं. ७९२ (संवत् १५९)मा राजा जयदेव (द्वितीय)ले पशुपतिको मन्दिरमा राखेको शिलालेखमा “ब्रह्माका पनाति भगवान् सूर्यबाट आफ्नो इक्ष्वाकु-कुलको आरम्भ भई यसै कुलमा आफ्नो जन्म भएको” उल्लेख गराएका छन् । लिच्छवि राजाहरूले आफ्नो उच्चताको प्रतीकका रूपमा राष्ट्रको झ्ण्डामा …

Read More »

सात बर्षीय बालिकाको प्रेम गीत भाइरल (हेर्नुस भिडियो)

गीत सुन्दा लाग्छ उनी ‘डिप लभ’ बाट ट्राजिडी भएकी छिन् । उनलाई कसैले ठूलो पीडा दिएको छ । र त उनी भन्दैछिन ‘तिमीले बाटो फेर्यौ अरे…’ । एकदमै प्रेम बिछोडपछिको बेदना मिश्रित यो गीतले धेरै युवायुवतीको मन छुन्छ । प्रेम बिछोड भोगेकाहरु गीत सुन्दै आँसु चुहाउछ । तर गीतमा दिइएको स्वर भने सक्कली हो भनेर कसैले पत्याउदैन । तर नपत्याई सुखी छैन ।  सबैलाई अतित सम्झाएर सोच्न बाध्य पार्ने यी नानी हुन् ७ बर्षीय जिग्मे छ्योकी घिसीङ । सानी नानी उनी कक्षा ३ मा पढ्छिन । तर यो गीत चर्चामा आएसंगै उनको चर्चा निकै उक्लिएको छ । युट्युबको एउटा च्यानलमा मात्रै उनको गीत तीन दिनमै साढे २४ हजार भन्दा बढीले हेरेका छन् । उनमा वाद्ययन्त्र हार्मोनियन आफै वजाएर गाउने क्षमता पनि छ । बारा निजगढ घर भएकी घिसिङ अहिले आमा बसन्ती लामासँग काठमाडौं स्वयंम्भुमा बस्दै आएकी छन्। बाबु रामकाजी घिसिङ कोरियामा कामको सिलसिलामा छन् । उनको सुरिलो स्वर सुनेर युट्युबमा थुप्रै प्रशंसा र शुभकामना पोखिएका छन् । हेर्नुस युट्युबमा उनको प्रशंसा   गीत हेर्न यहाँ क्लिक गर्नुहोस्

Read More »

भारतले बंगलादेशलाई उडाएको भिडियो भाइरल (हेर्नुस भिडियो)

बिश्वकप टि २० क्रिकेट प्रतियोगिता अन्तर्गत आज दुई एसियाली टोली भारत र बंगलादेशको खेल हुदै छ । सेमीफाइनलमा प्रवेश गर्नको लागि भारतलाई आजको खेल जित्नै पर्ने दबाब छ । भारतले आफ्नो खेलमा न्युजिल्याण्डसँग पराजित भएको थियो भने दोस्रो खेलमा पाकिस्तानलाई पराजित गरेको थियो । यस समुहबाट न्युजिल्याण्ड सेमीफाइनलको लागि छनौट भई सकेको छ भने अर्को एउटा स्थानको लागि भारत, अस्ट्रेलिया र पाकिस्तानबीच प्रतिस्पर्धा छ । यी तिन टोली कै समान २-२ अंक छ । आजको खेल जिते भारतको अघिल्लो चरण पुग्ने सम्भावना बलियो हुनेछ । बंगलादेश भने हालसम्म अंकबिहिन छ । यसैबीच आजको खेल बंगलादेशको मजाक बनाईएको एउटा भिडियो इन्टरनेटमा भाइरल बनेको छ । यसलाई भारतीय समर्थकहरुले बंगलादेशले धोनीको टाउको काटेर बनाएको भिडियो बदलाको रुपमा समेत हेरेका छन् । यता आजको यस खेलमा बलिउडका चर्चित अभिनेता शाहरुख खानले कमेन्ट्री गर्ने भएका  छन् । कमेन्ट्री बक्समा कपिल देव, शोएब अक्तरसँगै खान पनि देखिने भएका हुन् । खानले  मुम्बईमा रहेको स्टुडियोबाट कमेन्ट्री गर्ने भारतीय संचार माध्यममले जनाएका छन् । खेल नेपाली समय अनुसार ७:४५ बजे सुरु हुनेछ  । यस अघि  ३:४५  मा इंगलैंड र अफगानिस्तानबीचको खेल हुनेछ । हेर्नुस भिडियो  यो पढ्न छुट्यो कि ? संगत गर्न नहुने ८ प्रकारका मानिस भारतीय रुपैया अब अनलाइनबाटै डाउनलोड !

Read More »

कण्डम कसरी लगाउने ? (हेर्नुस भिडियो)

धेरैजसोलाई कन्डमलाई उपयोगको समय प्रभावकारी हुने गरी कसरी सुरक्षित राख्ने वा त्यसको सही प्रयोग गर्ने कसरी भन्नेबारे खासै थाहा हुन्न । कन्डमको प्याकेट च्यात्नुभन्दा अघि यो पूरा टाँसिएको छ कि छैन भन्ने हेर्नपर्छ । टाँसिनुको मतलब बिगि्रनु हो । एक्स्पायरी डेट पनि ख्याल गर्नुपर्छ ।' यसलाई अतिरिक्त प्रकाश, गर्मी आदिबाट जोगाउनुपर्छ । कन्डमलाइ चिसो र अँध्यारो स्थानमा राख्नुपर्छ । उपयोगभन्दा पहिले प्याकेटबाट निकाल्नुहुन्न । गर्भ रहनबाट जोगाउने मात्र होइन यौनजन्य रोगबाट समेत जोगाउछ कन्दमले । तर यसको प्रयोग गर्दा पनि कतिपयको अनिच्छित गर्भ बसेको पाइएको छ । यो प्रयोग गर्न नजान्दाको परिणाम हो । कन्दमको प्रयोग कसरी गर्ने ? अर्थात कन्डम कसरी लगाउने ?हेर्नुस यो भिडियो

Read More »

नेपाली जडीबुटीको बिज्ञापन गर्दै ३ बर्षीय बालिका (हेर्नुस भिडियो)

सामान्य ३ बर्षीय बालिकाले के गर्न सक्ला ? भर्खर नर्सरीमा पाइला टेक्ने यो उमेरमा के गर्न सक्नु र । तर कतिपय बालिकाहरु विलक्षण प्रतिभाका हुन्छ र अनौठो काम गर्न सक्छन । हामीले त्यस्तो विलक्षण प्रतिभा भएका बालिकाको कुरा पनि गरिरहेका छैनौ । केवल एक जना सानी नेपाली नानीको कुरा गरिरहेका छौ । जसले नेपाली जडीबुटीको प्रचार गरिरहेकी छिन् । यसको मतलब हामी कुनै उत्पादनको बिज्ञापन गरिरहेका छैनौ । हामीले केवल ति नानीको क्षमता प्रस्तुत गर्दै छौ । बोलि समेत राम्ररी नफुटेको यी नानीले नेपाली जडीबुटीको बिज्ञापन गरिरहेकी छिन् । "आउनुहोस, जानकारी लिनुहोस् । आदरणीय बुबा, के तपाईलाई हात दुख्ने, झमझमाउने, पिनास बाथ रोगहरु छ, यदि त्यस्तो छ भने आफ्नो नेपालीको जडिबुटीबाट बनेको....चित्त बुझे लिनुस नबुझे छोडी दिनुस तर यसको फाइदा बुझेर जानुस् .." यी नानीले बोलेका वाक्य हुन् यी । हुन् त यी नानीलाई कसैले सिकाएर/घोकेर बोलेको जस्तो देखिन्छ तर उनको हाउभाउ भने निकै रोमान्चक देखिन्छ । हेर्नुस् रमाइलो भिडियो......

Read More »

केटीहरु यस्तो अश्लिल फिल्म हेर्न रुचाउछन् (भिडियो सहित)

अश्लिल फिल्म अर्थात निला चलचित्र नहेर्ने कमै होलान । पुरुष होस् अथवा महिला, पुरातन समाज होस् अथवा आधुनिक । सेक्स एउटा यस्तो बरदान हो जुन जति खायो त्यति मिठो लाग्छ, जति लुकायो त्यति उकुसमुकुस बढ्छ र जति कडाइ गरियो त्यति नै यसको क्रेज बढ्छ । हो, पछिल्लो अध्ययनले यस्तै देखाउछ । यो जैविक गुण हो न कसैले सिकाउँ पर्छ न त रोक्न नै सकिन्छ तर यसको मतलब असामाजिक तरिकाले अंगाल्न हुन्छ भन्न खोजिएको भने होइन । यौनका बिरोधि र ब्रह्मचारीहरु पनि यौनकाण्डमा मुछिनुको मुख्य कारण पनि यहि नै हो । बाहिर भन्नु/नभन्नु , देखाउनु/नदेखाउनु आफ्नो ठाउमा छ तर यौन तृष्णाबाट कोही पनि चोखिन सक्दैन । अचेल अधिकांशले स्मार्टफोनमा अस्लिल भिडियो/फोटो लुकाए/ राखेका हुन्छन । घरको सिरानीको खोल भित्र अस्लिल पुस्तक लुकाएका हुन्छन । दराजमा कपडा यौन पुस्तक लुकाएका हुन्छन । युवायुवती होस् अथवा बुढापाका नै किन नहोस जन्मेदेखि मृत्युसम्म यौन प्यासले अघाउदैन । मान्छेको जन्मदेखि नै यौनको प्यास सुरु हुन्छ । पैतालाबाट सुरु हुने यो प्यास बिभिन्न अंग हुँदै युवावस्थादेखि यौनांगमा प्रवेश गर्छ । झट्ट हेर्दा यौनांगमा मात्रै यौन प्यास र उत्तेजना हुने जस्तो लागे पनि यो सत्य होइन । यौनांगमा सर्वाधिक प्यास र सन्तुष्टि हुने गर्छ भने अन्य पैताला, खुट्टा, छाती, हात, जिब्रो, गाला, कान, मष्तिस्क लगायतका अंगहरुमा यसको स्वाद र सन्तुष्टि लुकेको हुन्छ । त्यसो त तपाइको बालबच्चाले पनि आमा बुबाको काखमा चिस्रेर यौन प्यास मेटेको हुन्छ । के तपाइले ख्याल गर्नु भएको छ ? केटीहरु र केटाहरुको मन पर्ने अश्लिलता भने फरक फरक हुन्छ । हेर्नुस यो भिडियो केटीहरु कस्तो अश्लिल फिल्म हेर्न मन पराउछन

Read More »

किचकन्यासँग रोमान्स गरेको भिडियो भाइरल (हेर्नुहोस् भिडियो)

किचकन्याको बारेमा धेरैले सुनेको हुनुपर्छ । बाटोघाटोदेखि कोठाको ओच्छ्यानसम्म किचकन्याले सताएको कथाहरु हामीले सुन्दै आएका छौ । पछिल्लो समय भूत प्रेतको बिश्वास घटेसंगै डर पनि घट्दै गएको छ तर पनि भूतसंग जोडिएका बिगतका कथाहरु सुन्दा जो कोहीको पनि आङ जिरिङ्ग हुन्छ । किनकी भूत प्रेतका कथाहरु निकै डरलाग्दा हुन्छन । सुन्नेको त रौ ठाडो हुन्छ भने भोग्नेको हालत कस्तो होला ? ग्रामिण क्षेत्रमा मात्रै होइन राजधानी काठमाडौँमा समेत किचकन्याले सताएको बिभिन्न कथाहरु छन् । कथा मात्रै होइन किचकन्यासंग प्रत्यक्ष सम्बाद गरेका भनिएका व्यक्तिहरु अझै जीवित नै छन् । उनीहरुको कथा पत्याउनु र नपत्याउनु तपाई हाम्रो आफ्नो व्यक्तिगत सरोकार हो तर बुझेर हेर्दा कथाहरु वास्तविक निकट लाग्छन । राजधानीको पुरानो बागमती पूल थापाथली प्रसुति आसपास धेरै मानिस किचकन्याको सिकार भएको भनाइ छ । त्यस्तै काठमाडौंको टेकु भंसार्, नरदेबी ताम्सिपाखा, जयबागेश्वरी-सिफल आदि ठाउँमा किचकन्या देखिएको भेटिएको कथाहरु सुनिन्छ । हेर्नुस भिडियो ...

Read More »

भिडियोमा हेर्नुहोस् राधिका हमालको उकुसमुकुस– “दुईटा लोग्ने राख्न किन नपाउने ?”

पौराणिक कालमा पाँच पाण्डपले एउटै श्रीमती द्रौपती विवाह गरेको प्रसंग हामी सवैलाई थाहा छ । अहिले पनि कहि कतै दाजुभाई सबैको एकै श्रीमती विहे गरेको समाचारहरु यदाकदा सुनिन्छ । यी त भए धेरै जनाको एउटै श्रीमती तर धेरै श्रीमतीको एउटै श्रीमान पनि नभएका भने होईनन् । पछिल्लो समय चेतना र बहुविवाहलाई कानुनी दायरामा ल्याएसँगै एक भन्दा बढी श्रीमती बिहे गर्ने चलन घटेका छन् । तर पनि यदाकदा जेठीलाई मनाएर वा छोडेर कान्छी भित्र्याउने चलन भने हटेको छैन । छोरा नभएको बहानामा होस अथवा अन्य विविध कारणले नै किन नहोस पहिलो श्रीमती हुँदा हुँदै अर्काे विहे गर्ने चलन अझै पनि छ । दुर्गम गाउँघरमा त कतिसम्म हुन्छ भने आफ्नो तर्फबाट सन्तान नभएमा वा छोरा नभएमा जेठी श्रीमती आफैले कान्छी बिहे गरि दिने अथवा बिहे गर्न स्विकृत दिने चलन पनि छ । यी त भए दुर्गम र अशिक्षित क्षेत्रका प्रसँग । यसको मतलव शिक्षित जमातमा यस्तो समस्या नभएका भने होईनन् । लभ, रोमान्स र अधिकारका नाममा डिभोर्स समेत बढ्दै छ । कतिपयले भने पुरुषले एक भन्दा बढी श्रीमती विहे गर्न हुन्छ भने महिलाले एक भन्दा बढी पुरुष राख्न किन नपाउने ? भन्ने सवाल पनि उठन थालेका छन । मुखले बोल्नु र व्यवहारमा कार्यान्वयन गरेर देखाउनुमा आकाश पाताल फरक हुन्छ । तै पनि सतही सवाल जवाफ गर्न मन पराउनु मानवीय स्वभाव नै हो । यहाँ लोकप्रिय गायिका राधिका हमालले पनि पाँच पाण्डपको प्रसँग कोट्याउदै दुई श्रीमान राख्न किन नपाउने ? भनेर जिज्ञासा राखेकी छिन् । हेर्नुहोस भिडियो...

Read More »

ओस्कार बिजेता लियोनार्दोको भाषण एकाएक भाइरल (फिल्मको ट्रेलरसहित)

हलिउडमा बहुचर्चित ‘टाईटानिक’ हिरो लियोनार्दो डि क्याप्रियोले पहिलो पटक अस्कर अवार्ड जितेका छन् । अमेरिकाको लसएन्जलसमा जारी ८८ औं ओस्कार पुरस्कार वितरण समारोहमा लियोनार्दोलाई अवार्ड प्रदान गरिएको हो । लियोनार्दो हलिउडमै सर्वाधिक पटक अस्करका लागि नोमिनेसनमा पर्ने अभिनेता हुन् । लियोनार्दोले ६ पटक सम्म नोमिनेसनमा परे पनि पहिलो पटक अस्कर अवार्ड हात हरेका पारेका हुन् । अस्कर प्राप्त गरेपछि उनले दिएको भाषण इन्टरनेटमा भाइरल बनेको छ । संसारभरी सामाजिक सञ्जाल र अनलाइनहरुमा लियोनार्दोका तस्विर सहित उनको भाषण शेयर गरिएको छ । हेर्नुहोस भिडियो...

Read More »

महोत्सव हेरेर रमाउन आएका आमाहरु धरधरी रोएपछि….

मेला र महोत्सब रमाइलोका पर्याय हुन् । केही नया कुरा थाहा पाउन र रमाइलो गर्नका लागि मेला/महोत्सबमा सहभागी भइन्छ । तर मेला भर्न आएका बृद्ध आमा बुबाहरु गहभरी आँसु झार्दै रोएपछि कसको मन थाम्न सकिएला र ? त्यो पनि एक दुइ जना होइन महोत्सब हेरिरहेका अधिकांश आमाहरुको आँखाबाट आँसु झर्यो । हो, कोहलपुर महोत्सबमा यस्तै भयो । मेला हेर्न आएका आमाहरु आफ्नो अतित र यथार्थलाई सम्झेर धरधरी रोए । कसै गरेर पनि उनीहरुले आँसु थाम्न/लुकाउन सकेनन । रमाइलो हेर्न आएका आमाहरु आखिर किन बिरक्तिएर धरधरी रुन बाध्य भए ? आमाहरु रोएपछि त्यहाको माहोल कस्तो भयो ? हेर्नुहोस् फोटो फिचर र भिडियो

Read More »
Loading...