नेपाली जडीबुटीको बिज्ञापन गर्दै ३ बर्षीय बालिका (हेर्नुस भिडियो)

सामान्य ३ बर्षीय बालिकाले के गर्न सक्ला ? भर्खर नर्सरीमा पाइला टेक्ने यो उमेरमा के गर्न सक्नु र । तर कतिपय बालिकाहरु विलक्षण प्रतिभाका हुन्छ र अनौठो काम गर्न सक्छन । हामीले त्यस्तो विलक्षण प्रतिभा भएका बालिकाको कुरा पनि गरिरहेका छैनौ । केवल एक जना सानी नेपाली नानीको कुरा गरिरहेका छौ । जसले नेपाली जडीबुटीको प्रचार गरिरहेकी छिन् । यसको मतलब हामी कुनै उत्पादनको बिज्ञापन गरिरहेका छैनौ । हामीले केवल ति नानीको क्षमता प्रस्तुत गर्दै छौ ।

बोलि समेत राम्ररी नफुटेको यी नानीले नेपाली जडीबुटीको बिज्ञापन गरिरहेकी छिन् । “आउनुहोस, जानकारी लिनुहोस् । आदरणीय बुबा, के तपाईलाई हात दुख्ने, झमझमाउने, पिनास बाथ रोगहरु छ, यदि त्यस्तो छ भने आफ्नो नेपालीको जडिबुटीबाट बनेको….चित्त बुझे लिनुस नबुझे छोडी दिनुस तर यसको फाइदा बुझेर जानुस् ..” यी नानीले बोलेका वाक्य हुन् यी  । हुन् त यी नानीलाई कसैले सिकाएर/घोकेर बोलेको जस्तो देखिन्छ तर उनको हाउभाउ भने निकै रोमान्चक देखिन्छ ।

  हेर्नुस् रमाइलो भिडियो 

 

यो पढ्न छुट्यो कि ?

यस्तो सपना देख्नु भयो भने बिपनामा धन प्राप्त हुन्छ (२० सपना)

 

११ सेक्सुअल वर्ल्ड रेकर्ड, पढेपछि दंग पर्नु हुन्छ (भिडियोसहित)

 

सही समयमा खिचिएका ३० रोचक फोटो जुन देख्ने बितिक्कै हाँसोको फोहोरा छुट्छ

Loading...

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Loading...