सर्वाधिक कमाउने बलिउडका १० हिरो

बिश्वमा सर्वाधिक ठूलो आर्थिक कारोबार हुने फिल्मी क्षेत्र मध्ये बलिउड अगाडि छ । एउटा फिल्मकै करोडौको कारोबार हुन्छ बलिउडमा । त्यसो त बलिउड कलाकारहरुको आम्दानी पनि उत्तिकै आकर्षक छ । हेर्नुहोस् सर्वाधिक कमाउने बलिउडका १० हिरो ।

१. सलमान खान- ६० करोडसर्वाधिक कमाउने बलिउडका १० हिरो - nepalivirals

बलिउडका सर्वाधिक लोकप्रिय र सर्वाधिक कमाइ गर्ने कलाकार हुन् – सलमान खान । उनले ६० करोडसम्म कमाउछन । उनले खेल्ने फिल्म भनेपछि हुरुक्क हुनेहरुको जमात बाक्लो छ । त्यसो त उनलाई खेलाउन निर्माता/निर्देशनहरु मरिहत्ते गर्छन ।

२. आमिर खान- ५० करोडसर्वाधिक कमाउने बलिउडका १० हिरो - nepalivirals

सर्वाधिक कमाइ गर्ने अर्का कलाकार हुन् आमिर खान । उनले  ५० करोडसम्म कमाउ छन् । उनले खेल्ने फिल्मले प्रायजसो अघिल्ला सबै फिल्मको रेकर्ड तोड्ने गर्छ । यो बर्ष उनको बहु प्रतिक्षित फिल्म दंगाल आउदै छ । यसको अहिले नै चर्चा चुलिन थालेको छ ।

३. अक्षय कुमार – ४५ करोडसर्वाधिक कमाउने बलिउडका १० हिरो - nepalivirals

अक्षय कुमारका बार्षिक प्राय ३ देखि ४ वटा फिल्म रिलिज हुन्छन । उनका अधिकांश फिल्मले औशत भन्दा बढी कमाइ गर्छ । उनका फिल्महरु हिट र सुपरहिट भएका छन् । उनका थुप्रै फ्यानहरु छन् । यो बर्ष पनि उनका धेरै वटा फिल्म रिलिजको तयारीमा छन् ।

४. शाहरुख खान – ४० करोडसर्वाधिक कमाउने बलिउडका १० हिरो - nepalivirals

बलिउड किङ्का रुपमा लिइने शाहरुख खान पनि निकै लोकप्रिय कलाकार हुन् । उनले हरेक बर्ष सुपरहिट रेकर्ड राख्ने गरेको बिगतका तथ्यांकहरुले देखाउछ । उनका भारतमा मात्रै होइन बिदेशमा पनि थुप्रै फ्यानहरु छन् । त्यसैले पनि उनको फिल्मले अन्तराष्ट्रिय बजारबाट पनि राम्रो आम्दानी गर्ने गर्दछ । उनले एउटा फिल्मबाट ४० करोड सम्म लिन्छन ।

 ५. ऋतिक रोशन- ३५ करोडसर्वाधिक कमाउने बलिउडका १० हिरो - nepalivirals

बलिउडको ‘ग्रिड गड’का रुपमा चिनिने ऋटिक रोशन पनि लोकप्रिय कलाकार हुन् । उनी एउटा फिल्मबाट ३५ देखि ४० करोडसम्म कमाउछन् । उनको आगामी फिल्म मोहन्जो डरोबाट ५० करोड भन्दा बढी अपेक्षा गरिएको छ ।

६. रणबिर कपुर- ३० करोडसर्वाधिक कमाउने बलिउडका १० हिरो - nepalivirals

बलिउडका अर्का सुपरस्टार हुनक रणबिर कपुर । सन् २००७ देखि फिल्मी दुनियामा डेब्यु गरेका हुन् उनले । उनी एउटा फिल्मबाट ३० करोड सम्म कमाउछन् । उनका पनि थुप्रै फ्यान र प्रशंसकहरु छन् ।

७. अजय देवगण – २५ करोडसर्वाधिक कमाउने बलिउडका १० हिरो - nepalivirals

बलिउडको ‘साइलेन्ट मेशिन’ का रुपमा लिइने कलाकार हुन् अजय देवगन । उनले एउटा एउटा फिल्मबाट २५ करोडसम्म कमाउछन्

८. अमिताभ बच्चन – २० करोडसर्वाधिक कमाउने बलिउडका १० हिरो - nepalivirals

अमिताभ पूराना, लोकप्रिय र चर्चित कलाकार हुन् । उनी यसपटक मात्रै होइन बर्षेनी सर्वाधिक कमाउने कलाकारहरुको सूचीमा पर्छन । उनी फिल्मी क्षेत्रका साथै बिभिन्न टिभी शोहरु र अन्य काममा समेत उतिक्कै लोकप्रिय छन् । उनी एउटा फिल्मबाट २० करोड भन्दा बढी कमाउछन ।

९. सैफ अलि खान – १५ करोडसर्वाधिक कमाउने बलिउडका १० हिरो - nepalivirals

महंगा अर्का बलिउड हिरो हुन् सैफ अलि खान । उनी एउटा फिल्मबाट १५ करोड सम्म कमाउछन् ।

१०. रणबिर सिंह- १५ करोडसर्वाधिक कमाउने बलिउडका १० हिरो - nepalivirals

बलिउडका अर्का सुपरस्टार हुन् – रणबिर सिंह । रामलिला, बलिराओ मस्तनी लगायत सुपरहित फिल्मका हिरो उनी पनि महंगा कलाकार हुन् । उनले एउटा फिल्मबाट १५ करोडसम्म कमाउछन् ।

यो पढ्नु भयो त ?

केटीहरु यस्तो अश्लिल फिल्म हेर्न रुचाउछन् (भिडियो सहित)

 

नेपाली जडीबुटीको बिज्ञापन गर्दै ३ बर्षीय बालिका (हेर्नुस भिडियो)

Loading...

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Loading...