८ फोटोमा हेर्नुस ज्वालामुखी चट्टान भित्रको रोचक जीवनशैली (भिडियो)

मान्छेहरुको सिर्जना र चाहना पनि अनेक खालको हुन्छ । कतिपय सिर्जना र चाहनाहरु यस्तो हुन्छन जुन पत्याउनै मुस्किल हुन्छ । यस्तै एउटा सिर्जना भएको छ अमेरिकाको कोस्टारिकामा । त्यहाका एक व्यक्तिले जमिनमुनी रमणीय जीवनशैली बिताईरहेका छन् । उनले घर मात्रै बनाएका छैनन् त्यस भित्र अनेक रोचक कलात्मक सिर्जनाहरु समेत बनाएका छन् ।

कोस्टारिकाको सेन इसिड्रो डी परेज जेलेडन निवासी म्यानुअल ब्यारेन्ट्सले १२ वर्षसम्म लगातार ढुंगा काटेर पहाडभित्रै गुफाजस्तो तर निकै सुन्दर घर बनाएका छन् । उनको यस घरमा ३ वटा बेडरुम, १ डाइनिङ रुमसहितको सुविधा छ, जुन एक आलिशान महलमा उपलब्ध हुन्छन् ।

म्यानुअलको परिवार २ हजार स्क्वायर फिटमा बनेको यस घरमा रहन्छ, जसलाई ज्वालामुखी चट्टान काटेर बनाइएको हो । उनले यस घरको नाम टोपोलाण्डिया (Topolandia) राखेका छन् । यी तस्बिरहरु एक फोटोग्राफरले क्लिक गरेका हुन्, जसलाई म्यानुअलले आफ्नो घर देखाउन निमन्त्रणा दिएका थिए ।

यसका अलावा एउटा ठूलो डाइनिङ रुम पनि छ, जसमा उनको पूरा फ्यामिली अटाउँछ । उनले आफ्ना यादहरुलाई समेट्नका लागि एउटा कोठामा टेलिफोन, सिडी, फेन्सी कप तथा नोटहरु राखेका छन् । म्यानुअलको यो घरभित्र स्केल्टन तथा रंगी-बिरंगी कार्टूनहरु बनाईएको छ ।

हेर्नुस फोटोफिचर ८ फोटोमा हेर्नुस ज्वालामुखी चट्टान भित्रको रोचक जीवनशैली

८ फोटोमा हेर्नुस ज्वालामुखी चट्टान भित्रको रोचक जीवनशैली

८ फोटोमा हेर्नुस ज्वालामुखी चट्टान भित्रको रोचक जीवनशैली ८ फोटोमा हेर्नुस ज्वालामुखी चट्टान भित्रको रोचक जीवनशैली

८ फोटोमा हेर्नुस ज्वालामुखी चट्टान भित्रको रोचक जीवनशैली

८ फोटोमा हेर्नुस ज्वालामुखी चट्टान भित्रको रोचक जीवनशैली

८ फोटोमा हेर्नुस ज्वालामुखी चट्टान भित्रको रोचक जीवनशैली

८ फोटोमा हेर्नुस ज्वालामुखी चट्टान भित्रको रोचक जीवनशैली

हेर्नुस भिडियो  

Loading...

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Loading...