पिठ्युमा बाख्राको पाठो राखेर अनौठो योगा ! (हेर्नुहोस भिडियो)

स्वास्थ्यका लागि योगाको महत्व अथाह छ । योगा मार्फत सामान्यदेखि जटिल रोगसम्मको निदान गर्न सकिन्छ । पछिल्लो समय पूर्वीय समाजलाई पछ्याउदै पश्चिमा क्षेत्रमा पनि योगाको क्रेज बढ्दो छ । हामीले यहाँ यस्तो एउटा योगा प्रस्तुत गरेका छौ जुन देखेर तपाई ‘तिनछक’ पर्नु हुनेछ ।

स्वेडेनकी एक युवतीले अनौठो तरिकाले योगा गरेकी छन् ।  उनले बाख्रोलाई पिठ्युमा चढाएर योगा गरेकी हुन् । राशेल ब्रेथेन नामकी ति लाई सो पाठो उनका पति डेनिसले क्रिसमसमा उपहार स्वरुप दिएका थिए ।

भिडियो हेर्नुहोस् 

Loading...

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Loading...