डाउनलोड लण्डन ओलम्पिक एप्स

विश्वभरका खेलप्रेमीको ध्यान यतिखेर लण्डनमा भएको बेला तपाइँ पनि आफ्नो फोनबाट लण्डन ओलम्पिकसँग जोडिन सक्नुहुन्छ। त्यसका लागि आफ्नो स्मार्ट फोनमा डाउनलोड गर्नुहोस् ओलम्पिकको अफिसियल एप्स ज्वाइन इन। एन्ड्रोइड, ब्ल्याकबेरी र आइफोनका लागि तयार पारिएको एप्स ज्वाइन इनमा हरेक देश, खेल, खेलाडी र समय तालिकाका ’boutमा जानकारी राखिएको छ। यो एप्सको प्रयोग गरेर  ओलम्पिकमा भाग लिने देश र हरेक खेलको समय तालिका तस्विर सहित पाउन सकिन्छ साथै यसमा खेल स्थल र सबै खालका पछिल्ला समाचार उपलब्ध हुनेछन्।
Official London 2012 apps

Download the official London 2012 Join In app now

Download the Join In app for the Android operating system

Download the Join In app for the iOS operating system

Download the Join In app for the Blackberry operating system

 

Download the official London 2012 Results app now

Download the Results app for the Android operating system

Download the Results app for the iOS operating system

Download the Results app for the Blackberry operating system

Download the Results app for the Windows Phone 7 operating system

Loading...

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Loading...