नेपाली बालबालिकाका १० खेल

देश र समाजको आर्थिक, सामाजिक र भौगोलिक अवस्थाले मानिसहरुको बाल्यकाल र गतिविधि निर्धारण गर्छ। गाउँ नै गाउँले भरिएको र खासै विकास हुन नसकेको कारण अधिकांश नेपाली बालबालिकाले खेल्ने खेलहरु परम्परागत नै छन्। यद्यपी पछिल्लो दशकमा काठमाडौं, पोखरा जस्ता शहरमा कम्प्युटर, भिडियोगेम लगायतका आधुनिक शैलीका खेल पनि भित्रिएका छन्। तर, बालबालिकालाई स्वस्थ एवं चलाख बनाउने कुरामा भने नेपाली परम्परागत खेलहरु नै बढी उपयोगी देखिन्छन्।

यी हुन् नेपाली बालबालिकाका १० खेल जुन तपाइँ हामीले बाल्यकालमा खेल्यौं, अनि धेरै नेपाली बालबालिका गाउँघरमा अझै खेल्दैछन्।

१. कबड्डी
कबड्डी कबड्डी

फोटो: chautareesiliguri.com

२. क्यारेमबोर्ड
क्यारेमबोर्ड

३. गुच्चा
गुच्चा

४. चोर-पुलिस
चोर पुलिस

५. डण्डिबीयो
डण्डिबीयो

चित्र: विकिमेडिया

६. फुटबल
फुटबल

फोटो: foxsportspulse.com

७. भलिबल
भलिबल

फोटो: johnnyc1959.wordpress.com

८. लड्डु
लड्डु
९. लुकीमारी
लुकीमारी

१०. लुडो
लुडो

 

यस बाहेक अरु तपाइँका गाउँघर तिर खेलिने कुनै खेल छन् भने कमेन्टमा लेख्नुहोला है,

Loading...

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Loading...