Loading...

इन्टरनेटमा सेलिब्रेटी हुँदै कुकुर

01Dog became instagram celebrity Otter the Pitbull copy
ओटर द पिटबुलको कपडा शैली नि गजबको छ

चाइनिज शैलीको कपडा, चश्मा, सन्ता क्लजको क्रिसमस लुक अनि अरु फेसनेबल कपडा। यस्तो परिधानमा इन्टनेरनेटमा सेलिब्रेटी बनिरहेको छ एउटा कुकुर। ६ वर्षको पीटबुल जातको उक्त कुकुरलाई इन्टरनेट सेलिब्रेटी बनाएकी हुन् मालिक लेस्लीइ ओनेलले।

02 Dog became instagram celebrity Otter the Pitbull

पछिल्लो साडे दुइ वर्षमा ओनेलले कुकुरको फोटो खिचेर इन्स्टाग्राममा ओटर द पिटबुलको नामबाट फोटोहरु राख्ने गरेकी छिन्। ओटर द पिटबुलको मनमोहक फोटोहरुका कारण इन्स्टाग्राममा उसका १२ हजार भन्दा बढी फलोअर भइसकेका छन्। यतिखेर यो कुकुर पिटबुलजातको कुकुरहरुका लागि मानिसहरुमा सकारात्मक धारणा बनाउने सद्भावना दूत बनिसकेको छ।

03 Dog became instagram celebrity Otter the Pitbull
प्रसिद्ध पत्रिका र मिडियामा ओटर द पिटबुलको समाचारले नि ठूलो स्थान पाउन थालेको छ
04 Dog became instagram celebrity Otter the Pitbull
क्रिसमसमा ओटर द पिटबुलको शैली
05 Dog became instagram celebrity Otter the Pitbull
ओटर द पिटबुल हिरो बनिसकेको छ इन्स्टाग्राममा

फोटोहरू: ओटर द पिटबुलको इन्स्टाग्राम

Loading...

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ