नयाँ वर्षमा यसरी लगाउनुस् पालिस

युवतीहरुको हातको शोभा नङ र त्यसमा लगाउने पालिसले दिन्छ। पहिलो डेट होस् या पार्टी अनि नयाँ वर्षको अवसर किन नहोस् यदी नङ सुन्दर छ भने तपाइँको हातको जादु चलिहाल्छ। नयाँ वर्षको पार्टीमा जाँदै हुनुहुन्छ या तपाइँ नङ पालिसको शौखिन हुनुहुन्छ भने नयाँ वर्षमा यो शैली अपनाउनुस्।

01 nail idea for new year

02 nail idea for new year

03 nail idea for new year

04 nail idea for new year

05 nail idea for new year

भिडियो हेर्नुस यसरी हो लगाउने:

Loading...

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Loading...