यी हुन् राम्रो सेल्फी खिच्ने १० मोबाइल

सेल्फी, यसका ’boutमा केही भन्नै पर्दैन। यसको क्रेज विश्वभर अझ सम्म पनि चुचुरोमा नै छ। सामाजिक सञ्जाल फेसबुक, ट्वीटर अनि गुगलप्लसमा दैनिक करोडौं सेल्फी अपलोड हुन्छन् अरबौंको संख्यामा लाइक अनि करोडौंको संख्यामा नै कमेन्ट पाउँछन्। सेयर गर्नेको संख्या पनि लाखौं भन्दा माथि नै होला।

युवतीहरुको फेसबुकको टाइमलाइन त करिब करिब सेल्फी ले नै भरिएको हुन्छ। मुख दायाँ बंग्यायो एउटा अनि बायाँ बंग्याएर अर्को अनि अर्को चैं सुँगुरमुखे बनाएर अगाडी लेप्प्राएर कम्तिमा पनि तिनवटा पोज त सेल्फीमा गइ नै हाल्छ। अनि त्यसमा कुनै एपले स्टाइल निकाल्यो र फेसबुकमा अपलोड गरयो। यो आम दैनिकी हो यतिखेरको।

आफैले आफ्नो फोटो खिचिने भएकाले सेल्फी भनिएको यो फोटो खिच्ने शैलीको लोकप्रियतासँगै सेल्फी एपहरु पनि प्रशस्त बनिसकेका छन्। गुगलमा सर्च गर्ने हो भने हजारौंको संख्यामा सेल्फी एप पाउन सकिन्छ। सेल्फीको क्रेजसँगै मोबाइल फोन निर्माताहरुले पनि मोबाइलको फ्रन्ट क्यामेराको गुणस्तरमा सुधार गरेका छन् ताकि मानिसहरुले राम्रो सेल्फी लिन सकुन।

यतिखेर बजारमा उपलब्ध १० यस्ता मोबाइल फोन छन् जसले उत्कृष्ठ सेल्फी खिच्न सक्छन्।

१. आइफोन सिक्स
01 Mobiles which produces best selfie photos iPhone 6
२. सामसुङ ग्यालेक्सी नोट फोर
02 Mobiles which produces best selfie photos Samsung Galaxy Note 4

३. ओपीपीओ एन वान
03 Mobiles which produces best selfie photos OPPO N!
४. जिओनी इलाइफ इ सेभेन मिनि
04 Mobiles which produces best selfie photos Gionee Elife E7 Mini
५. कार्बन टिटानियम अक्टोन प्लस
05 Mobiles which produces best selfie photos Karbonn Titanium Octane Plus
६. जिओनी इलाइफ एस फाइभ.वान
06 Mobiles which produces best selfie photos Gionee Elife s5.1
७. सोनी एक्सपेरिया सी थ्री
07 Mobiles which produces best selfie photos Sony Xperia C3
८. सामसुङ ग्यालेक्सी इ सेभेन
08 Mobiles which produces best selfie photos Samsung Galaxy E7
९. एचटीसी वन एम एट
08 Mobiles which produces best selfie photos Samsung Galaxy E7
१०. माइक्रोम्याक्स क्यानभास नाइट ए थ्रीफिप्टी
10 Mobiles which produces best selfie photos Micromax Canvas Knight A350

Loading...

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Loading...