‘नो पाइन्ट डे’ भन्दै केटीहरुले धमाधाम पाइन्ट फुकालेपछि…

No pant day
सार्वजनिक स्थानमा नाङ्गो हुनु असल कुरा होइन। हुन त चलचित्रमा अभिनय भन्दै ‘कथाले मागेजति दिने’ नाममा नेपाली नायिकाहरु दिन दहाडै क्यामेरा अगाडी नाङ्गो भइरहेका छन्। अनि फेसबुकमा लाइक र सेयरका लागि नांगिनेको होड पनि दरै छ यतिखेर।

त्यसो त कि रेखाको चल्छ कि देखाको चल्छ भनेर नांगिनको लागि तयार भएको अभिव्यक्ति धेरै नयाँ तथा स्थापित मोडल र नायिकाले सार्वजनिक मञ्चमा भन्दै आएका छन्। जे होस् नेपालमा नांगिन छुट छ, मोडलिङ र कलाकारिताको नाममा। नग्न सभ्यताले यतिखेर बालखैकालमा पोर्न खेल्छु भन्दै नांगो फोटो फेसबुकमा अपलोड गर्ने अर्चना पनेरुलाई समेत सेलीब्रेटी बनाएको छ।
01 No Pant Day Photos

नांगो संस्कार प्रबर्द्धन गर्न नेपालका दुर्इ ठूला दैनिक त शुक्र’bout पत्रिका नै निकालेर प्रतिस्पर्धामा उत्रिएका छन्। शुक्रबार बजारमा निस्कने पत्रिकामा पढ्ने सामग्री भन्दा पनि नांगा फोटा प्रकाशन गरेर कलिलै उमेरका केटाकेटीलाई मानसिक रुपमा यौन र यौनिक अपराधका लागि उत्साहित गर्ने सामग्री मात्र पस्किइएको हुन्छ।
02 No Pant Day Photos
नांगोपनको नेपालमा यसखालको प्रबर्द्धन नयाँ होइन, विश्वका विभिन्न देशमा सार्वजनिक नग्नता कानुनी रुपमा नै बन्देज लगाइएको छ। तर पनि केही मानिसहरु अभियानको रुपमा नग्नतालाई सामाजिक अभ्यासको लागि लिएर अगाडी बढिरहेका हुन्छन्। त्यस्तै अभियानको रुपमा विश्वका धेरै देशमा ‘नो पाइन्ट डे’ अनि ‘नो स्कर्ट डे’का रुपमा मनाउन थालिएको छ। हरेक वर्ष जनवरीमा मनाइने यो दिन शहरका विभिन्न रेल स्टेशनमा युवा युवतीहरु पाइन्ट तथा स्कर्ट नलगाइ कट्टुमा मात्र अफिस वा काममा गइरहेका हुन्छन्।

यो वर्षको ‘नो पाइन्ट डे’को भिडियो सार्वजनिक भइसकेको छैन। गत वर्षयस्तो थियो नो पाइन्ट डे हेर्नुस भिडियोमा

 


Loading...

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Loading...