विश्वका १० सर्वाधिक सुन्दरीहरु

सुन्दरी भन्ने बितिक्कै हाम्रो मन चकमन्न हुन्छ । आँखा दायाबाया सल्बलाउन थाल्छ  । दिमाग छचल्किन्छ  । हरेक महिलालाई सुन्दरी बन्ने रहर हुन्छ अनि सुन्दरी भनेपछि हरेकको मन लोभिन्छ  । यहाँ हामीले २०१५ का सर्वाधिक १० सुन्दरीहरुका ’boutमा जानकारी प्रस्तुत गरेका छौ  । उनीहरुको योग्यता, क्षमता, लोकप्रियता, आकर्षक, सफलता र सुन्दरतालाई मध्यनजर गर्दै यो सूची तयार पारिएको हो  । को को हुन् त विश्वका १० सर्वाधिक सुन्दरीहरु ?

१. साइलेने उडले  

हलिउड स्टार उडले २०१५ को सर्वाधिक सुन्दरीको पहिलो स्थानमा पर्न सफल भएका छन् । उनी नाइलन म्यागजिनको ’55 Faces of the Future’ मा पनि पर्न सफल भएकी थिइन् ।

२. जेनिफर लोपेज  jennifer

अमेरिकन कलाकार लोपेजका थुप्रै चिनारी छन् । उनी कलाकारका साथै लेखक, फेसन डिजाइनर, डान्सर, प्रद्युसर, गायिका पनि हुन्  । उनि बिश्व भरका मिडियामा लोकप्रिय छन्  । तीन पटक बिबाह गरिसकेकी उनी कलाकारिता र बिजनेशमा महिला व्यक्तित्व हुन्  ।

३. दिपिका पाण्डुकोण

dipika

बलिउडमा सर्वाधिक महगो कलाकारका रुपमा चिनिने दिपिका निकै लोकप्रिय कलाकार हुन्  । भारतका आकर्षक महिला पुरुषको सूचीमा पनि उनी अग्रपंक्तिमा छिन  । उनको फिगर, मुस्कान, आँखा र स्टाइलले उनी चर्चित छिन  । उनी थुप्रै विज्ञापनमा समेत छाएकी छिन  ।

४. क्यान्डीस स्वानेपौल

candiceदक्षिण अफ्रिकी यी सुन्दरी चौथो सुन्दरीमा परेकी छन्  ।  गत बर्ष फोर्ब्सको सूचीमा सर्वाधिक कमाउने महिलाको सूचीमा समेत उनी दशौ स्थानमा परेकी थिइन्  । त्यस्तै बिश्वका सय सेक्सी महिलाहरुको सूचीमा उनी सन् २०१० मा ६१ औ, २०११ मा ६२ औ, र २०१४ मा ७५ औ स्थानमा परेकी थिइन्  ।

५. इम्मा वाटसनwatson

ह्यारी पोर्टर स्टार वाटसन पाचौ स्थानमा परेकी छन् ।  उनी टाइम म्यागजिनको १०० आकर्षक व्यक्तिहरुको सूचीमा पनि २६ औ स्थानमा परेकी थिईन ।

६. गल ग्याडोटgadot

पूर्व मिस इजरायल यी सुन्दरी पोशाक कम्पनी क्यास्ट्रोका फेशन मोडल हुन् । उनले बिभिन्न फिल्ममा पनि अभिनय गरेकी छन् ।

७. टेलर स्विफ्टswift

अमेरिकी गायिका तथा गीति लेखक स्विफ्ट निकै लोकप्रिय छिन । उनले थुप्रै ग्रेमी अवार्डहरु समेत हात परिसकेकी छन् । १६ अमेरिकन म्युजिक अवार्ड, इलेभन कन्ट्री म्युजिक एसोसियसन अवार्ड, आठौ एकेडेमी म्युजिक अवार्ड, ३४ बिल्बोर्ड म्युजिक अवार्ड, ब्रिट अवार्ड लगायत जितेकी छन् । बिश्वमा सर्वाधिक एल्बम बिक्रि गर्ने गायक/गायिकाहरुको सूचीमा समेत अग्रपंक्तिमा छन् उनी ।

८. केट अपटन kate

फेसन मोडल केट पनि निकै लोकप्रिय छिन । पिपुल म्यागजिनको सेक्सी महिलाको सूचीमा पनि परेकी थिइन् उनी ।

९. प्रियंका चोपडाpriyanka

पूर्व मिस वर्ल्ड प्रियंका चोप्रा निकै चर्चित कलाकार हुन् । बलिउडका महँगो कलाकार उनी सर्वाधिक लोकप्रिय कलाकार हुनुका साथै भारतका हाइप्रोफाइल सेलिब्रेटी हुन् । उनले थुप्रै अवार्डहरु समेत जिती सकेकी छन् ।

१०. शाकिरा shakira

कोलाम्बियाँ गायिका शकिरा बिश्वभर लोकप्रिय गायिका हुन् । प्रोड्युसर, डान्सर, कोरियोग्राफर र मोडल समेत रहेका उनी फोर्ब्सको शक्तिशाली व्यक्तिहौर्को सूचीमा समेत समेटिएकी छन् । १०० मिलियन फेसबुक फलोअर हुने पहिलो व्यक्ति हुन् शकिरा ।

Loading...

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Loading...