सन्नी लियोनसँग सुहागरात बिताउन समय नपुगेपछि

sunny leon in no smoking campaignसन्नी लियोन, भारतीय मुलकी पोर्नस्टार यतिखेर जो बलिउडमा सबैभन्दा धेरै चर्चामा छिन्। सन्नीलाई आदर्श मान्ने र उनको भिडियो हेरेर रात बिताउनेको कमी छैन तर जिवन भनेको ३० मिनेटको पोर्न भिडियो मात्र होइन। त्यो सन्नी लियोनकै जिवनले देखाइसकेको छ। चुरोटको सर्को र तरुणीको सप्को युवा उमेरको सबैभन्दा ठूलो प्राप्ति जस्तो लाग्छ, त्यस्तो लाग्ने युवा जमात ठूलो छ। तर जिवन सर्को र सप्कोको रमाइलो मात्र होइन भनेर स्वयंले बुझेकी सन्नी लियोनले युवाहरुलाई चुरोटको सर्कोबाट बचाउनका लागि नयाँ पहदकदमी लिएकी छिन्।

कुनै समय सेक्सका आसन र आस्वादनका अनेक शैली सिकाउने सन्नी यतिखेर जीवन सिकाउँदैछिन्।

जीवन त्यसै पनि अमुल्य । अझ मृत्युको मुखमा पुगेकालाई झन् प्यारो हुन्छ जीवन । अनुमान गरौ जीवनको अन्तिम ११ मिनेटमा के गर्न सकिएला रु अहिले सन्नी लियोनीको यस्तै एउटा भिडियो निकै भाइरल बनिरहेको छ । भिडियोमा जीवनको अतिम ११ मिनेट कति अमुल्य हुन्छ भन्ने देखाईएको छ । हेर्नुहोस् भिडियो ।।।।

अमुल्य ११ मिनेट केवल एक चुरोटको खिल्ली सेवन गर्नाले गुम्न सक्छ । भिडियोमा एक जना परिवारको सदस्यलाई आफ्नो अन्तिम इच्छा के हो भनेर सोधिन्छ । ति ब्यक्तिलाई उनको मन पर्ने खानदेखि अनेकौ कुराहरु प्रस्ताव गरिन्छ तर ति युबकले आफ्नो अन्तिम इच्छा सनि लियोनसँग बिताउनु भएको भन्दै अन्य सबै प्रस्ताब इन्कार गर्छन् ।

उनको इच्छा अनुरुप नै सन्नी लियोन उनीसँग रात बिताउन तयार हुन्छिन । तर सनी लियोन कोठामा उपस्थित भएको केहि मिनेट मै ति ब्यक्तिको मृत्यु हुन्छ र सनी लियोनसँग सुहागरात मनाउने उनको इच्छा पुरा हुदैन । यहि प्रसङ्गमा एउटा चुरोटको खिल्लीले ११ मिनेट आयु कम हुने र त्यहि चुरोटका कारण अन्तिम ११ मिनेटमा पुरा गर्न सकिने अन्तिम इच्छा पुरा नहुने देखाईएको छ ।

भिडियोमा सन्नी लियोनले सबैलाई धुम्रपान छाड्न अपिल गरेकी छिन् । सन्नी लियोनसंगै भिडियोमा अभिनय गरेका दिपक डोब्रीयालले पनि धुम्रपान छोड्न सबैसँग आग्रह गरेका छन् । दुबैले भिडियो सामाजिक फैलाउन भएकाले शेयर गर्न पनि आग्रह गरेका छन् ।

सन्नी लियोनसँग सुहागरात बिताउन समय नपुगेपछि (भिडियो)

Loading...

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Loading...