नयाँ ट्रेण्डिङ विषयहरू
कपाल रोपेका बलिउडका ८ चर्चित नायक
सोमबार बिहानै अधिकांश अनलाइनमा एउटा न्युजले प्राथमिकता पायो । नेपालमा अहिलेसम्म २० जनाले कपाल प्रत्यारोपण गरिसकेका छन् । यो प्रविधि टाँका लगाइने वा कुनै प्रकारको दाग देखिने खालको होइन । टाउकोमा बढी कपाल भएको ठाउँबाट एक–एकवटा कपाल निकालेर नभएको भागमा रोकिने कार्य हो । कपाल रोप्न कपालको मात्रा अनुसार ४ देखि ६ घन्टा लाग्छ ।
नेपालका लागि यो नौलो भए पनि बिश्वमा यो कुनै नौलो कुरा होइन । बलिउडका थुप्रै सेलिब्रेटीले कपाल खुइलेर नयाँ कपाल रोपेका छन् । व्यक्तित्व राम्रो देखाउनका लागि पनि कपालको ठूलो महत्व हुन्छ । त्यसो त सेलिब्रेटीहरुका लागि झन् यो निकै महत्वपूर्ण कुरा हो ।
बलिउडका नायिकाहरुले आफ्नो सुन्दरता बढाउन प्लास्टिक सर्जरी अनि अनुहार चम्काउने ट्रिटमेन्ट गराउँछन्। नायिकामात्र होइन, नायकहरु पनि आफ्नो ‘लुक्स’ राम्रो देखाउन विज्ञानको मद्त लिने गरेका छन् । सलमान खान, अक्षय कुमार जस्ता सफल नायकहरु कुनै बेला तक्ले थिए । कपाल झर्ने समस्याले पिरोलिएका यी नायकहरुले ‘हेयर ट्रान्सप्लान्ट’ गरिसकेका छन् । यी ८ नायक जसले कपाल रोपेर ह्यान्डसम बने ।
वाइफाईको पासवर्ड पत्ता लगाउने ५ एप्स
तपाईको मोबाइल/ल्यापटपमा वाइफाईको सिग्नल देखिन्छ तर पासवर्ड नभएर वाइफाई चलाउन पाइराख्नु भएको छैन भने अब ढुक्क हुनुस । तपाईका लागि हामीले केही टिप्ससहितको खुराक ल्याएका छौ । यी एप्सहरु प्रयोग गरेर निर्धक्क वाइफाईको पासवर्ड पत्ता लगाउन सक्नु हुन्छ । कुन कुन हुन् त वाइफ़ाइको पासवर्ड पत्ता लगाउने ५ एप्स ?
२०७२ सालमा बदनामी ८ अनुहार
०७२ साललाई बिदाई गर्दै हामी ०७३ सालमा प्रवेश गरेका छौ । ०७२ साल बेदनाले नै बित्यो । सिमित व्यक्तिका लागि फापे पनि धेरैलाई रुवाएर गयो ०७२ सालले । आखिर जे होस् बितेका कुरालाई अब बिर्सिनुको बिकल्प छैन । अब कहिले पनि कदापी यस्तो समय नआओस भने कामना गरौ । भूकम्प, नाकाबन्दी, प्रकोप, दुर्घटना लगायतले सर्वसाधारणलाई आजित तुल्याउदा कतिपय उच्च पदस्थ व्यक्तिहरु भन्ने बिभिन्न कारणबश बिबादमा तानिए । यी ८ व्यक्ति जसले ०७२ सालमा बदनामी कमाए ।
डिजेल पेट्रोल पाउनु भएन ? नो टेन्सन ! अब पानीले चल्छ गाडी (हेर्नुस भिडियो)
पेट्रोलियम पदार्थ सिमित देशहरुमा मात्रै उत्पादन हुन्छ तसर्थ बिश्वका थुप्रै देशहरु डिजेल पेट्रोलको अभावमा पिरोलीरहेका छन् । यसबाट नेपाल पनि अछुटो छैन । केही समय अघि भारतीय नाकाबन्दी हुँदा देखिएको हाहाकारले सर्वसाधारणले हदैसम्मको दुख भोग्न बिबस भए ।
भारतका एक मेकानिकले पानीबाट चल्ने गाडी बनाएर चमत्कार गरेका छन् । हेर्नुस भिडियो
कपाल रोपेका बलिउडका ८ चर्चित नायक
सोमबार बिहानै अधिकांश अनलाइनमा एउटा न्युजले प्राथमिकता पायो । नेपालमा...
वाइफाईको पासवर्ड पत्ता लगाउने ५ एप्स
इन्टरनेट यतिखेर हामी सबैको आवश्यकता बनिसक्यो। यदी इन्टरनेटसँग जोड्न पाइएन भने...
२०७२ सालमा बदनामी ८ अनुहार
०७२ साललाई बिदाई गर्दै हामी ०७३ सालमा प्रवेश गरेका छौ । ०७२ साल बेदनाले नै...
डिजेल पेट्रोल पाउनु भएन ? नो टेन्सन ! अब पानीले चल्छ गाडी (हेर्नुस भिडियो)
पेट्रोलियम पदार्थ सिमित देशहरुमा मात्रै उत्पादन हुन्छ तसर्थ बिश्वका थुप्रै...