हालसालै अपडेट भएका

चीनको चमत्कारले भारतलाई बज्रपात: बन्यो अहिलेको भन्दा ३ गुणा तातो सूर्य (हेर्नुस फोटोफिचर)

सूर्य भन्दा पृथ्वी कयौ माइल टाढा छ तर पनि अलिकति गर्मी बढ्ने बितिक्कै हामीलाई उकुसमुकुस हुन्छ । तर अहिलेको प्राकृतिक सूर्य भन्दा पनि तीन गुणा तातो सूर्य बनेको छ । अब सोचौ, यसको तापक्रम कति होला ? अनि यो बिष्फोट भए नेपाल, भारत लगायत छिमेकी मुलुकको हालत के होला ? चीनको हेफेई शहरमा अवस्थित ‘इन्स्टिच्यूट अफ फिजिकल साइन्स’मा भएको यस खोजको परीक्षणमा ‘एक्स्पेरिमेन्टल एडभान्स्ड सुपरकन्डक्टिङ् टोकामाक’ (Experimental Advanced Superconducting Tokamak- EAST) नामक मेसिनको प्रयोग गरिएको थियो। यस मेसिनले हाइड्रोजनलाई ५ करोड केल्भिनसम्म तताउन सफल भएको हो, जुन सूर्यको सतहभन्दा ३ गुणा तातो हो। (सूर्यको सतहको तापक्रम करीब १ करोड ५० लाख केल्भिन रहेको हुन्छ)। बैज्ञानिकहरु कृत्रिम सूर्य निर्माण गर्न सफल भएका हुन् । ग्यासको तुलनामा न्यूक्लियर इनर्जी बढी महत्वपूर्ण र प्रभावकारी हुने हुँदा कृत्रिम सूर्य निर्माण गर्न सफल हुनुले सूर्यबाट प्राप्त इन्धनमाथिको परनिर्भरतालाई अन्त्य गर्न सकिने चिनियाँ बैज्ञानिकहरुले विश्वास लिएका छन् । चीनको यो नयाँ प्रयोगमा भने वैज्ञानिकहरुले ५ करोड डिग्री केल्भिन तापक्रमलाई १०२ सेकेण्डसम्म नियन्त्रण गर्न सफल भएका छन्। अंग्रेजी अखबार मिररको अनलाइन संस्करणका अनुसार चीनका वैज्ञानिकहरुले ५ करोड डिग्री सेल्सियस तापमानलाई त्यो समयसम्म कायम राख्न सफल भए जुन समयसम्म न्युक्लियर फ्युजन च्याम्बरको कोर यो तापमानमा पग्लेर नष्ट हुँदैन । वैज्ञानिकहरुका अनुसार अब सूर्यसहितको इन्धनमा हाम्रो निर्भरता समाप्त हुन सक्नेछ किन कि ग्यासमार्फत पैदा हुने न्युक्लियर इनर्जीलाई धेरै मात्रामा प्रयोग गर्न लायक इन्धनमा बदल्न सकिनेछ । चिनियाँ वैज्ञानिकहरुको यो आविष्कार त्यो प्रोजेक्टको हिस्सा हो जसबाट न्युक्लियर फ्युजन रियक्टरमार्फत प्रयोग गर्न लायक इन्धन बनाउन सकियोस् । चीनको यो आविष्कारसंगै बिश्वका शक्तिशाली राष्ट्रहरु तिनछक परेका छन् । स्मरण रहोस बिश्वका अमेरिका, जापान लगायत मुलुकहरु ब्यबसायिक र आविस्कारका दृष्टिकोणले चीनका प्रतिष्पर्धी हुन् । शत्रुताको दृष्टिकोणले कुकुर- बिरालो जस्तै सम्बन्ध भएको भारतलाई त चीनको यो आविष्कार बज्रपात नै भएको छ । हेर्नुस फोटोफिचर  यो पढ्न छुट्यो कि ? भारतले बंगलादेशलाई उडाएको भिडियो भाइरल (हेर्नुस भिडियो)

पुरा पढ्नुहोस् »

भारतले बंगलादेशलाई उडाएको भिडियो भाइरल (हेर्नुस भिडियो)

बिश्वकप टि २० क्रिकेट प्रतियोगिता अन्तर्गत आज दुई एसियाली टोली भारत र बंगलादेशको खेल हुदै छ । सेमीफाइनलमा प्रवेश गर्नको लागि भारतलाई आजको खेल जित्नै पर्ने दबाब छ । भारतले आफ्नो खेलमा न्युजिल्याण्डसँग पराजित भएको थियो भने दोस्रो खेलमा पाकिस्तानलाई पराजित गरेको थियो । यस समुहबाट न्युजिल्याण्ड सेमीफाइनलको लागि छनौट भई सकेको छ भने अर्को एउटा स्थानको लागि भारत, अस्ट्रेलिया र पाकिस्तानबीच प्रतिस्पर्धा छ । यी तिन टोली कै समान २-२ अंक छ । आजको खेल जिते भारतको अघिल्लो चरण पुग्ने सम्भावना बलियो हुनेछ । बंगलादेश भने हालसम्म अंकबिहिन छ । यसैबीच आजको खेल बंगलादेशको मजाक बनाईएको एउटा भिडियो इन्टरनेटमा भाइरल बनेको छ । यसलाई भारतीय समर्थकहरुले बंगलादेशले धोनीको टाउको काटेर बनाएको भिडियो बदलाको रुपमा समेत हेरेका छन् । यता आजको यस खेलमा बलिउडका चर्चित अभिनेता शाहरुख खानले कमेन्ट्री गर्ने भएका  छन् । कमेन्ट्री बक्समा कपिल देव, शोएब अक्तरसँगै खान पनि देखिने भएका हुन् । खानले  मुम्बईमा रहेको स्टुडियोबाट कमेन्ट्री गर्ने भारतीय संचार माध्यममले जनाएका छन् । खेल नेपाली समय अनुसार ७:४५ बजे सुरु हुनेछ  । यस अघि  ३:४५  मा इंगलैंड र अफगानिस्तानबीचको खेल हुनेछ । हेर्नुस भिडियो  यो पढ्न छुट्यो कि ? संगत गर्न नहुने ८ प्रकारका मानिस भारतीय रुपैया अब अनलाइनबाटै डाउनलोड !

पुरा पढ्नुहोस् »

७ फोटोमा हेर्नुहोस् होली हंगामा

रमाइलो र उमंगको पर्व होली आज राजधानीसहित पहाडी जिल्लाहरुमा धुमधामका साथ मनाइदै छ । तराइका जिल्लाहरुमा भने भोलि मनाउने चलन छ । होलीका अबसरमा आज बिभिन्न क्लव तथा पार्टीहरुमा युवायुवतीहरु जमघट भएर रमाईरहेका छन् । यसपटक विगत वर्षको तुलनामा अनुशासित देखिएको होली आफ्ना परिचितबीचमा मात्रै खेल्ने दृश्य बढी देखिएको छ । उपत्यकाका महत्वपूर्ण चोकमा ट्राफिक प्रहरीले सवारी जाँच कडा पारेको छ भने हुनसक्ने अवाञ्छित गतिविधिलाई निगरानी गरेको देखिन्छ । यस वर्ष होलीको उत्साह विगत वर्षको तुलनामा केही कमी आएको देखिएको छ । युवापुस्ताले केही रमाइलो गरेको देखिए तापनि आमजनतामा रौनकता छैन । उपत्यकामा सवारीसाधनको उपस्थिति पातलो छ । सवारीसाधनको संख्या निकै पातलो छ । होली हिन्दू संस्कृतिमा प्रत्येक वर्षको फागुन शुक्ल पूणिर्मा अर्थात होली पूर्णिमाको दिन मनाइन्छ । होली खेल्ने दिन भन्दा एक दिन पहिला राती होलीका दहन गरिन्छ । राती होलीका दहन गरिसके पछि बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथि फाल्ने चलन छ । सानो सानो नानीहरूदेखि वृद्ध वृद्धा सम्म सबै होलीको मजा गर्छन् ।

पुरा पढ्नुहोस् »

कुन राशीका व्यक्तिले कुन रंगसँग होली खेल्ने ?

रंगहरुको पर्व होली मंगलबार धुमधामका साथ मनाईदै छ । बिभिन्न संघ संस्था र क्लबहरुमा आजै होली मनाइसकेका छन् । बाटोमा लोला हान्नेहरुलाई त एक हप्ता अघि देखि नै होली लागेको थियो । होली रमाइलोको पर्व मात्रै होइन यसका केही धार्मिक मान्यताहरु पनि छन् । असत्यमाथि सत्यको जितको प्रतिकका रुपमा मनाइने होलीको आफ्नै कथा छन् । हाम्रो राशी अनुसारको रंगसँग होली खेल्दा हामीलाई सुख समृद्धि र फलदायि हुुन्छ भन्ने मान्यता छ । यहाँ केही धार्मिक शास्त्रहरुमा उल्लेख भए अनुसार कुन राशीका व्यक्तिले कुन रंग प्रयोग गरि होली खेल्दा राम्रो हुन्छ भन्ने ’boutमा केही जानकारी दिने कोसिस गरेका छौ । मेष वा वृश्चिक राशी मेष तथा वृश्चिक राशीको स्वामी मंगल हुन् । मंगलको रंग रातो हो र उनको पूजा पनि रातो पूजा सामाग्रीले नै हुने गर्छ । त्यसैले मेष या बृश्चिक राशी भएकाले रातो रङसँग होली खेल्नु अति लाभदायक मानिन्छ । यस राशीका मानिसलाई मान सम्मान मिल्ने तथा क्रोधको नियन्त्रण हुन्छ । भूमीलाभ हुन्छ, ऋणबाट मुक्ति मिल्छ । वृष र तुला राशी वृष र तुला राशीको स्वामी शुक्र हुन् । नवग्रह मध्ये शुक्र सबैभन्दा चम्किलो ग्रह हो । वृष र तुला राशी भएका मानिसले होलीमा सेतो रंगको कपडा लगाएर होलीमा पँहेलो र आकाशेरंगको प्रयोग गर्न सक्छन् । यसले बैभव प्राप्ती हुन्छ । विलासितापुर्ण जीवनको आनन्द उठाउन सक्छन् । साथीभाई र परिवारबाट सम्मान मिल्छ । मिथुन र कन्या राशी  यी दुई राशीका स्वामी बुध हुन् । बुध बुद्धि एवं वाणीसँग सम्बन्धित ग्रह  मानिन्छ । ज्योतिषका अनुसार बुध हरियो रंगको प्रतिनिधि ग्रह हो । मिथुन र कन्या राशी भएका मानिसले होलीको दिन विहानै गाईलाई हरियो घाँस खुवाउनु पर्दछ । हरियो रंगसँग होली उत्सव मनाउनु पर्छ । यसको प्रभावले व्यापार एवं जागिरमा सम्मानजक उपलब्धि प्राप्त हुनेछ । मान सम्मान पनि मिल्नेछ । कर्कट राशी कर्कट राशीको स्वामी चन्द्रमा हुन् । चन्द्रमा मन एवं धनसँग सम्बन्धित ग्रह मानिन्छ । जो पूर्णरुपमा सेतो तथा सफा हुन्छ । कर्कट राशीका मानिसहरुले सेतो फूलले शिवको पुजा गरेर पँहेलो, केशर तथा हरियो रंगसँग होली खेल्दा फलदायी हुन्छ । जसले गर्दा उनीहरुलाई धन तथा सुख बृद्धि हुन्छ । हरियो रंगले शान्ति प्रदान गर्छ । सन्तानको सुख मिल्नेछ साथै समाजमा सम्मान मिल्छ । सिंह राशी सिंह राशीको स्वामी सुर्य हुन् । सुर्य सबै ग्रहको पनि स्वामी मान्छिन्छन् । …

पुरा पढ्नुहोस् »

भारतीय रुपैया अब अनलाइनबाटै डाउनलोड !

रुपैया पैसा अनि अनलाइनबाटै डाउनलोड ! सुन्दै अचम्म लाग्ने है ? तर यो सत्य हो अब भारतीय नोट अनलाइनबाटै डाउनलोड गर्न मिल्ने भएको छ । त्यो पनि आम सर्वसाधारणले । तर कसरी अनि किन ? तलको फोटो हेर्नुस, केही देख्नु भयो ? नदेख्नु भएको भए तल पढ्नुस् । घुस लिने र दिने कार्य अत्यधिक बढेपछि भारतले भ्रष्ट्राचारबिरुद्द लड्न एउटा अनौठो कदम चालेको छ ।  भ्रस्टाचारबिरुद्द आवाज उठाईरहेको संस्था ‘फिफ्थ पिल्लर’ ले भ्रष्ट्राचार कम गर्ने उदेश्यले बजारमा ‘शुन्य’ रुपियाँको नोट निष्काशन गरेको छ  । भारतीय ५० रुपयाँ जस्तै देखिने यो नोटमा 0 Rupee लेखिएको छ । ‘भारतीय रिजर्व बैंक’ लेखिने ठाउँमा ‘भ्रष्टाचार खतम करो’ लेखिएको छ । कसैले घुस मागेको बेला उक्त शून्य मूल्यको नोट दिन सकिने र उसलाई तुरुन्त प्रकाउ गर्न सकिने नै यो नोटको बिशेषता भएको भारतीय संचार माध्यमहरुले जनाएका छन्   । हालसम्म यस्तो शून्य मूल्यको २५ लाख थान नोट वितरण गरिसकिएको छ । ताकी कसैले घुस मागे त्यस्तो नोट दिन सकियोस् र तुरुन्त प्रहरीले पक्राउ गर्न सकोस् । यो नोट संस्थाको वेवसाइटबाट सजिलै डाउनलोड गरी प्रिन्ट गर्न सकिन्छ । यो नोट हिन्दी, तमिल, मलयालम, कन्नड र तेलगु गरी ५ भाषामा तयार गरिएको छ । हालसम्म यही नोटको सहयोगले भारतमा हजारौं भ्रष्टाचारीहरु पक्राउ परिसकेका छन् । नोटमा संस्थाको नाम र फोन नम्बर समेत छ । यो पढ्न छुट्यो कि ? गर्मीमा ध्यान दिनै पर्ने ७ कुरा   भारतमा बन्यो बिना ड्राईभर चल्ने कार

पुरा पढ्नुहोस् »

गर्मीमा ध्यान दिनै पर्ने ७ कुरा

नेपालमा गर्मी ह्वात्तै बढेको छ । जाडोमा भन्दा गर्मीमा बिभिन्न रोगहरुको संक्रमण बढी हुन्छ । यसका साथै गर्मी मौसममा खाना नरुच्ने र आलस्यता बढ्ने भएकाले काम गर्ने जागर घट्न सक्छ । यसका साथै टिनेज युवापुस्ताहरुले आफ्नो स्मार्ट/ब्युटी जोगाउनका लागि अलि धेरै ध्यान दिनुपर्ने हुन्छ । सानोतिनो कमजोरी र हेलचेक्राइले पनि तपाइको ब्युटीपन र स्मार्टपनमा आंच आउँ सक्छ तसर्थ यो गर्मी मौसममा यी १० कुरामा ध्यान दिन जरुरि छ । १. सनप्रुफ आइज गर्मीमा छालाको विशेष हेरचाह गर्नुपर्छ । गर्मीमा सूर्यको सीधा सम्पर्कमा आउँदा छाला डढ्न सक्छ । घामले डढेको छाला चमक हराएर कालो देखिन्छ । सम्भव भएसम्म १० देखि ३ बजेको घाममा बाहिर निस्कनुहुँदैन। बाहिर जानुभन्दा एक घन्टा पहिले अनुहार तथा शरीरको खुला भागमा एसपीएफ ३० युक्त सनस्त्रिम प्रयोग गर्नुपर्छ । सूर्यको हानिकारक किरणबाट आँखालाई बचाउन घरबाहिर निस्कँदा युवी प्रोटेक्टिभ सनग्लास प्रयोग गर्नुपर्छ । यसले आँखामा आउने रंकल अर्थात् चाउरीलाई पनि कम गर्छ । २. केशको ख्याल गर्मीमा पसिना तथा घामले केश छिट्टै मैलो हुन्छ । त्यसैले हप्तामा कम्तीमा तीन पटक स्याम्पुले केश धुनुपर्छ । सनस्त्रिमयुक्त्त कन्डिसनर प्रयोग गर्नुपर्छ । गर्मीमा कुनै पनि प्रकारको केमिकल ट्रिटमेन्ट, पम्पिङ, स्ट्रेट आदि गर्नु राम्रो मानिँदैन ’cause त्यसले केश सुख्खा हुन्छ। ३. खुट्टाको हेरचाह गर्मीमा पसिनाले खुट्टा गन्हाउने समस्या बढ्छ । यसबाट बच्न समय/समयमा खुट्टा खुल्ला राख्नुपर्छ । साथै हल्का पाउडर प्रयोग गर्नु राम्रो हुन्छ । त्यसैगरी नियमित रूपमा पेडिक्योर गर्नु उपयुक्त हुन्छ । ४. डाइटमा ध्यान गर्मीमा हल्का वा छिटो पच्ने खाद्यपदार्थ सेवन गर्नुपर्छ । धेरै तेल तथा मसलायुक्त खानेकुरा खानु हुदैन। प्रशस्त मात्रामा पानी, नरिवल पानी तथा काँक्रा सेवन गर्नुपर्छ । फलफूल तथा सागसब्जी काटेपछि त्यसलाई तुरुन्त प्रयोग गर्नुपर्छ। काटेर धेरै समय राखेको सागसब्जी तथा फलफूलमा भिटामिन नष्ट हुन्छ। कुनै पनि फलफूल तथा सलाद खानुभन्दा पहिले राम्रोसँग पखाल्नुपर्छ । ताजा खाना खानुपर्छ र स्वस्थ रहनुपर्छ। गर्मीमा तुरुन्त पकाएको भोजन खानुपर्छ। कारण गर्मीमा टमाटर, आलु, हरियो सागपात र दाल चाँडै खराब हुन्छन्। सुपाच्य भोजन गर्नुपर्छ, गरिष्ठ भोजनबाट टाढै रहनुपर्छ। डाइटमा सुप, सलाद र फल खानुपर्छ। मसलेदार खाना कम खानुपर्छ।    एकसाथ तीनभन्दा बढी फलको मिक्स जुस पिउनु हुँदैन।  डिब्बाबन्द जुसबाट जोगिनुपर्छ। ताजा फलको जुसलाई प्राथमिकता दिनुपर्छ। बिहान उठेपछि एक–डेढ घन्टाभित्र केही न केही खानुपर्छ वा ग्रीन टी सेवन गर्नुपर्छ। लामो समयसम्म खाली पेट रहनाले शरीरमा आवश्यक पोषक तत्वको कमी हुन पुग्छ। थोरै–थोरै …

पुरा पढ्नुहोस् »

संगत गर्न नहुने ८ प्रकारका मानिस

‘संगत अनुसारको फल’ भन्ने नेपाली समाजमा एउटा भनाई नै छ । ‘चोरसँग संगत गरे चोर, सज्जनसंग संगत गरे सज्जन’ भन्ने अर्को भनाई पनि छ । भन्न खोजिएको के हो भने जो जस्तो मान्छेसंग संगत गर्यो त्यो मान्छे त्यस्तै स्वभावको हुन्छ । दैनिक जीवनयापनका क्रममा हामीले हजारौ मानिससंग संगत गर्छौ तर को सही र को गलत भन्ने ख्याल गर्दैनौ । यसले तपाइको जीवनमै असर पार्छ । संगत अल्पकालीन, दिर्घकालिन के हो त्यसलाइ ख्याल गरेर अघि बढ्नु पर्ने हुन्छ । यदि कोहि कसैले स्वार्थका कारण आफुसंग नजिक हुदैछ भने त्यस्ता व्यक्तिहरुबाट जोगिनु नै कल्याण हुन्छ । त्यसो त तपाइले अहिलेसम्म संगत गरेका मध्ये कोही लामो समयदेखि सम्बन्धमा होला कोहि हप्ता/महिनापछि नै टाढिए होलान । आखिर किन त ? यो सबै तपाइको ब्यबहार र तपाइको संगतमा आएका मानिसको स्वभाव र बानीको कारण हो । केही मानिसहरु आफ्नालागि पर्फेक्ट पार्टनर छान्ने क्रममा हमेसा चुकिरहेका छन् । सुरुमा देख्दा जस्तो देखिन्छ, वास्तविक जीवनमा ऊ त्यस्तो नहुन पनि सक्छ । पढ्नुस कोही मान्छेसंग नजिकिनु अघि ख्याल गर्नुपर्ने ८ कुरा । १. तपाइको एउटै अंग नजर लाउने मान्छे यस्ता व्यक्तिसँग टाढा रहनुस्, जसको नजर बारम्बार तपाईंको कुनै एउटै अंगमा परिरहेको हुन्छ । २. शरीर कन्याउने/नाक कोट्याउने मान्छे यस्ता व्यक्तिसँग बच्नुस्, जसले आँखा छलेर शरीरमा कन्याइरहन्छ । ३. पेशाको सम्मान नगर्ने मान्छे यस्तो व्यक्तिको संगत कहिल्यै नगर्नुस्, जसले वेटर, रिक्सा चालक वा यस्तै पेशा गरेर जीवन चलाउने मानिसलाई नोकरको जस्तो व्यवहार गर्छ । ४. अग्रज र अशक्तलाई मद्दत गर्न नचाहने मान्छे आफु भन्दा ठूला अग्रज र असक्तलाई सहयोग गर्न बाट भाग्ने मानिसबाट पनि टाढा बसेकै राम्रो मानिन्छ । ५. तपाइको कुरा सुन्दै नसुन्ने मान्छे यस्ता व्यक्तिसँग हमेशा टाढा रहनुस्, जो आफ्नो कुरामात्रै सुनाईरहन्छ, तपाईंलाई सुन्नै तयार हुँदैन । ६. सधै माथि पर्न खोज्ने/जिद्दी गर्ने मान्छे हमेसा आफू नै केन्द्रमा रहन खोज्ने व्यक्तिसँग टाढा रहनु नै वेश हुन्छ । ७. महिलाहरुलाई तल्लो र भान्छामै केन्द्रित गराउने मान्छे जसले महिलाहरु किचनमै सिमित रहनुपर्छ भन्ने सोच्छ । यस्ता व्यक्तिलाई छिट्टै बाई भन्न राम्रो हुन्छ ८. औलाको नङ लामो भएका मान्छे औलामा नङ पाल्नु राम्रो मानिदैन । अझ कान्छी औलामा नङ् लामो बनाउनु धेरै नराम्रो मानिन्छ । यस्तो मान्छेहरु संग पनि संगत गर्न नहुने धर्मशास्त्रहरुमा उल्लेख छ ।

पुरा पढ्नुहोस् »

प्याज खाँदा रोगबाट मुक्ति, यस्ता छन् १० फाइदा

लसुन, प्याजलाई तामसी खान्कीको रुपमा लिइन्छ। बुढापाका र धार्मिक मानिसहरु लसुन प्याजलाई खानामा सम्लग्न गराउँदैनन्। तर पनि धेरै नेपालीहरुको भात भान्छामा प्याज स्वादको माध्यम हो। यसले भोजन र व्यञ्जनलाई स्वादिलो बनाउँछ। माछा मासु खानेका लागि त प्याज नभए भान्सा नै अड्कीन्छ। किनकी प्याज नहालेको मासुमा खासै स्वाद नै हुँदैन।

पुरा पढ्नुहोस् »

भारतमा बन्यो बिना ड्राईभर चल्ने कार

विश्वभर गुगलको स्वचालित कारको चर्चा चलेको समयमा भारतका एक युवाले ड्राईभर बिना नै चल्ने कार तयार पारेका छन्। भारत राजस्थानका २८ वर्षिय भोमराज सिंहले आफ्नो ७९६ सिसिसको मारूती सुजुकी कारलाई नै बिना ड्राईभर मोबाइलको सहायताले चलाउन सकिने बनाएका हुन्। उनले बनाएको कारको रोड टेस्ट पनि भइसकेको छ। सिंह कारको सुरक्षा प्रविधि भरपर्दो रहेको दाबी गर्छन। कारलाई ड्राईभर बिहिन बनाउनका लागी उनले कारको ड्राईभर बस्ने सिट निकालेर त्यहाँ आफैले जोरजाम गरेको घरेलु उपकरणहरू फिट गरेका छन्।

पुरा पढ्नुहोस् »

१३ फोटोमा हेर्नुस भगवानका पालाको यौन जीवन

यौनका सन्दर्भमा पश्चिमेली समाजलाई खुल्ला र पूर्वीय समाजलाई संकुचित मानिन्छ । त्यसो त पछिल्लो समय पूर्वीय समाज पनि आधुनिकताका नाममा पश्चिमेली सस्कृती अबलम्बन गर्न थालेका छन् । तर यौनका मामिलामा पूर्वीय समाज पनि कम्ति खुल्ला भने छैन । यसको बिस्तृत अध्ययन अनुसन्धान नभएको मात्र हो । नेपालकै सन्दर्भमा भन्ने हो भने पनि सयौ बर्ष पुरानो मठ मन्दिरहरुमा थरिथरिका यौनाकृतिहरु कुदिएका छन् । अधिकांश चर्चित मन्दिरहौर्मा खुल्लमखुल्ला देखिने ठाउँमा बिभिन्न तरिकाका यौनासनहरु बनाइएका छन् । के तपाईले यी कुराहरु ख्याल गर्नु भएको छ ? यसलाई कतिपयले लुकी लुकी चिहाइरहेको हुन्छ भने कतिपय नदेखे झैँ गरेर हिड्ने गरेका छन् ।

पुरा पढ्नुहोस् »

विश्वमा कुन देशका जनता कति खुसी ? (हेर्नुस रिपोर्ट)

हाँसो र खुसी नै जीवनका रंग हुन् । हास्नु, रमाउनु नै खुसि हुनु हो । यो नै जीवन जिउनुको मज्जा हो । जीवन ज्युनुको सार्थकता हो । मान्छे जति खुसीसाथ बाच्न सक्यो त्यति नै उसको आयु लामो हुन्छ । त्यसैले पनि हामी सकभर खुसी र सन्तुष्टि भएर बाच्न सिक्नु पर्छ । तर बिडम्बना, खुसी हुन् चाहदा चाहदै पनि अरुकै कारणले दु:खी बन्नुपर्ने अबस्था आइ दिन्छ । हरेक मान्छे स्वास्थ्य, सम्पन्न र खुसी हुन् चाहन्छ तर उसको परिवेश र बाताबरणले उसलाई दुखी र स्वार्थी बनाइ दिन्छ । कुनै पनि देशका नागरिक त्यो देशको बिकास र स्थिरतामा निर्भर रहन्छ । हालै सार्वजनिक एक रिपोर्टले यस्तै देखाएको छ । हेर्नुस बिस्तृत रिपोर्ट

पुरा पढ्नुहोस् »

भगवानको पालामा मोबाइल भएको भए …

समकालिन समय र प्रवृती शैली अनुसार कलाकारको कल्पना र त्यसले पाउने रूपमा फरक आउँछ नै। यतिखेर मोबाईलको जमाना छ, स्मार्टफोन र सेल्फिले बजार पीटेको छ। सामाजिक संजालमा सेल्फी पोस्टने र त्यसैमा साता दिन सम्म आउने लाईक र कमेन्ट हेरेर मख्ख पर्नेको बहुमत छ। कल्पना गर्नुस यदी यस्तै स्मार्टफोन र सेल्फी क्रेज भगवानको पालामा भएको भए तपाईं हाम्रा पुजाकोठा, घरका भित्तामा झूण्डीएका भगवानका फोटामा उनीहरूको भावभंगी कस्तो हुन्थो होला?

पुरा पढ्नुहोस् »

खाना पकाउने १० तरिका, यसरी टिक्छ तपाईको ग्याँस २ महिना बढी

सहरमा बस्नेहरुका लागि सबैभन्दा पिरलो बन्ने गरेको छ खाना पकाउने ग्याँस । हरेक घर/घर र कोठा कोठामा ग्याँस गन्थन हुन्छ । अझ नाकाबन्दीपछि त झन् खाना पकाउने ग्याँसको हाहाकार नै मच्चियो । नाकाबन्दी खुलिसक्दा पनि खाना पकाउने ग्यास भने अझै सहज हुन् सकेको छैन । ६ महिनाद्केही नाम लेखाएकाहरुले समेत अझै ग्याँस पाउन सकिरहेका छैनन् । घरायसी प्रयोगका लागि त यस्तो अबस्था छ भने ब्यबसायिक प्रयोजनका कुरा गर्नु । ग्यास अभाव हुँदा भएको ग्यास बचत गर्न अनेक तरिकाहरु अप्नाइए । तर सही तरिका अपनाउन सक्नु भयो कि ग्यासं जोगाउने नाममा गलत तरिका अपनाउनु भयो ? यदि तपाई आफ्नो भान्छाको ग्यासलाई लामो समय टिकाउन चाहनु हुन्छ भने यी १० टिप्स ख्याल गर्नुस ।

पुरा पढ्नुहोस् »

यी हुन् विश्वकै खराब १० विमानस्थल, नेपालको दोस्रो खराब

नेपालको एयरपोर्टका बारेमा पटक पटक बिभिन्न आलोचनाहरु भैरहे पनि समस्या ज्युकात्यु छन् । एयरपोर्टमा हुने चोरी, भ्रष्टाचार मात्रै होइन त्यहाँ भित्रको अब्यबस्थित अबस्थाका कारण पनि आन्तरिक तथा बाह्य पर्यटकहरु वाक्क दिक्क छन् । त्यसो त केही दिन अघि सार्वजनिक एक रिपोर्टले बिश्व भरका खराब एयरपोर्टहरुको सूचीमा नेपालको एयरपोर्ट दोश्रो स्थानमा रहेको छ । हेर्नुस विश्वकै सबै भन्दा खराब १० एयरपोर्ट

पुरा पढ्नुहोस् »

कण्डम कसरी लगाउने ? (हेर्नुस भिडियो)

धेरैजसोलाई कन्डमलाई उपयोगको समय प्रभावकारी हुने गरी कसरी सुरक्षित राख्ने वा त्यसको सही प्रयोग गर्ने कसरी भन्नेबारे खासै थाहा हुन्न । कन्डमको प्याकेट च्यात्नुभन्दा अघि यो पूरा टाँसिएको छ कि छैन भन्ने हेर्नपर्छ । टाँसिनुको मतलब बिगि्रनु हो । एक्स्पायरी डेट पनि ख्याल गर्नुपर्छ ।' यसलाई अतिरिक्त प्रकाश, गर्मी आदिबाट जोगाउनुपर्छ । कन्डमलाइ चिसो र अँध्यारो स्थानमा राख्नुपर्छ । उपयोगभन्दा पहिले प्याकेटबाट निकाल्नुहुन्न । गर्भ रहनबाट जोगाउने मात्र होइन यौनजन्य रोगबाट समेत जोगाउछ कन्दमले । तर यसको प्रयोग गर्दा पनि कतिपयको अनिच्छित गर्भ बसेको पाइएको छ । यो प्रयोग गर्न नजान्दाको परिणाम हो । कन्दमको प्रयोग कसरी गर्ने ? अर्थात कन्डम कसरी लगाउने ?हेर्नुस यो भिडियो

पुरा पढ्नुहोस् »

सर्वाधिक कमाउने बलिउडका १० हिरो

बिश्वमा सर्वाधिक ठूलो आर्थिक कारोबार हुने फिल्मी क्षेत्र मध्ये बलिउड अगाडि छ । एउटा फिल्मकै करोडौको कारोबार हुन्छ बलिउडमा । त्यसो त बलिउड कलाकारहरुको आम्दानी पनि उत्तिकै आकर्षक छ । हेर्नुहोस् बलिउडमा सर्वाधिक कमाई गर्ने १० कलाकार ।

पुरा पढ्नुहोस् »

नेपाली जडीबुटीको बिज्ञापन गर्दै ३ बर्षीय बालिका (हेर्नुस भिडियो)

सामान्य ३ बर्षीय बालिकाले के गर्न सक्ला ? भर्खर नर्सरीमा पाइला टेक्ने यो उमेरमा के गर्न सक्नु र । तर कतिपय बालिकाहरु विलक्षण प्रतिभाका हुन्छ र अनौठो काम गर्न सक्छन । हामीले त्यस्तो विलक्षण प्रतिभा भएका बालिकाको कुरा पनि गरिरहेका छैनौ । केवल एक जना सानी नेपाली नानीको कुरा गरिरहेका छौ । जसले नेपाली जडीबुटीको प्रचार गरिरहेकी छिन् । यसको मतलब हामी कुनै उत्पादनको बिज्ञापन गरिरहेका छैनौ । हामीले केवल ति नानीको क्षमता प्रस्तुत गर्दै छौ । बोलि समेत राम्ररी नफुटेको यी नानीले नेपाली जडीबुटीको बिज्ञापन गरिरहेकी छिन् । "आउनुहोस, जानकारी लिनुहोस् । आदरणीय बुबा, के तपाईलाई हात दुख्ने, झमझमाउने, पिनास बाथ रोगहरु छ, यदि त्यस्तो छ भने आफ्नो नेपालीको जडिबुटीबाट बनेको....चित्त बुझे लिनुस नबुझे छोडी दिनुस तर यसको फाइदा बुझेर जानुस् .." यी नानीले बोलेका वाक्य हुन् यी । हुन् त यी नानीलाई कसैले सिकाएर/घोकेर बोलेको जस्तो देखिन्छ तर उनको हाउभाउ भने निकै रोमान्चक देखिन्छ । हेर्नुस् रमाइलो भिडियो......

पुरा पढ्नुहोस् »

यस्तो सपना देख्नु भयो भने बिपनामा धन प्राप्त हुन्छ (२० सपना)

हामीले दैनिकजसो केही न केही सपना देखिरहेका हुन्छौ । अनि ब्युझेपछि त्यसको बारेमा सोच्छौ । कतिपयलाई सपनाको कुरा बिश्वास लाग्ला त कतिलाई नलाग्ला तर धर्मशास्त्रहरुले सपनालाई एउटा अद्भुत फलका रुपमा ब्याख्या गरेका छन् । सपना किन देखिन्छ भन्ने बारेमा बिभिन्न धारणाहरु पनि पाइन्छ । कस्तो सपनाको फल कस्तो हुन्छ भन्ने बारेमा हामीले अघिल्लो अंकहरुमा प्रस्तुत गरि सकेका छौ । आज हामी यस्तो सपनाहरुको बारेमा जानकारी दिदैछौ जसले बिपनामा धन प्राप्त हुने गर्छ भनिन्छ । यदि तपाइले यस २० प्रकारका सपना देख्नु भयो भने धन प्राप्त हुन सक्छ ।

पुरा पढ्नुहोस् »

११ सेक्सुअल वर्ल्ड रेकर्ड, पढेपछि दंग पर्नु हुन्छ (भिडियोसहित)

सबैभन्दा बढी जिज्ञासा र कौतुहलताको बिषय हो- सेक्स । यसका बारेमा महिला होस् या पुरुष सबैको मनमा उत्सुकता हुन्छ । जति खायो त्यति गुलियो भने झैँ जति जान्यो त्यति नै जिज्ञासाको बिषय बन्ने गर्छ यो । तै पनि आज हामीले धेरैको जिज्ञासा मेट्ने मेट्ने कोसिस गर्दै छौ । बिश्वमा सबै भन्दा लामो यौनांग कसको होला ? सबै भन्दा ठूलो र बलियो कसको होला ? सबै भन्दा ठूलो स्तन कसको होला ? शारीरिक सम्पर्क सबै भन्दा बढी कसले गर्न सक्ला ? हस्तामैथुन सबै भन्दा बढी कसले गर्न सक्छ होला ? एक दिनमा एक महिलाले कति जनासंग सम्पर्क गर्न सक्ला ? आदि इत्यादि धेरैको जिज्ञासा बन्ने गरेको छ । यी जिज्ञासा मेटाउनका लागि पढ्नुस बिश्वमै रेकर्ड कायम भएका यी ११ रोचक तथ्यहरु जुन रोचक मात्रै होइन अचम्म पार्ने खालका छन् ।

पुरा पढ्नुहोस् »

बिश्वका ५ अनौठो भवन

बिकास र सिर्जनासंगै बिश्व अनौठो जगतमा प्रवेश गरिरहेको छ । मान्छेहरु नया सिर्जनातिर आकर्षण भैरहेका छन् । इन्जीनियरिङ् क्षेत्रमा पनि थुप्रै नया सिर्जनाहरु भैरहेका छन् । बिश्बजारमा यस्ता घरहरु पनि बनाइएका छन् । जुन हेर्दा भत्केका र बिग्रेका जस्तो देखिए पनि यो सद्दे घर नै हो । यो डिजाइनरको कला हो । जसले बिश्वभरका पर्यटकलाई आकर्षण गरेको छ । हेर्नुस यी ५ बिल्डिङ्ग जसले दुनियाको ध्यान तानेको छ ।

पुरा पढ्नुहोस् »

प्रधानमन्त्रीदेखि प्रचण्डसम्मको मूल्य १ डलर, ऋषि धमला फ्री !

नेपाली नेताहरुको मूल्य कति होला ? हाम्रो देशका प्रधानमन्त्रीदेखि पत्रकार सम्म लिलालीमा छन् । के तपाई पत्याउनु हुन्छ ? लिलामीमा राखिएका नेताहरुमा प्रधानमन्त्री केपी ओली, प्रचण्ड, बाबुराम भटराई, शेर बहादुर देउवा, रामचन्द्र पौडेल, माधब कुमार नेपाल, उपेन्द्र यादब , राजेन्द्र महतो छन् । यो सानो तिनो जोक्स होइन, बिश्वको चर्चित अनलाइन शपिंङ् साइटमा नेपालका नेताहरुलाई बिक्रिमा राखिएको छ । ईबे डट कममा nabikoiral0 युजरनेम भएका एक युवाले प्रधानमन्त्री ओलीदेखि नेपालका चर्चित नेतालाई बिक्रिमा राखेका हुन् । नेताहरुको मूल्य पनि महँगो छैन जम्मा १ डलर तोकिएको छ । अनलाइनमा पत्रकार ऋषि धमला पनि बिक्रीमा छन् । ति युवाले ऋषि धमला भने फ्री अर्थात् सितैमा भएको बताएका छन् । थप पढ्नुस् ...

पुरा पढ्नुहोस् »

‘लङ् टाइम’ ब्याट्री टिक्ने ६ स्मार्टफोन

के तपाई आफ्नो फोनको ब्याट्री 'लङ् टाइम' नटिकेर हैरान हुनुहुन्छ ? उसो भए यो तपाईका लागि खुसीको खबर हुन् सक्छ । धेरैजसो स्मार्टफोनको प्रयोगकर्ताहरु ब्याट्री नटिक्ने समस्याले गर्दा हैरानीमा हुन्छन । वास्तवमा हाम्रै स-साना गल्तीले यस्ता समस्या निम्ति रहेका हुन्छन, जुन हामीलाई थाहा हुदैन । तर बजारमा त्यस्ता स्मार्टफोन पनि छन् जसको ब्याट्री धेरै लामो समयसम्म टिक्छ । कुन कुन हुन् त सबैभन्दा धेरै ब्याट्री टिक्ने ६ स्मार्टफोनहरु ? पढ्नुहोस...

पुरा पढ्नुहोस् »

पुरुषले महिलालाई धोका दिने ७ कारण

प्रेम, मिलन, बिछोड अनि ब्रेक अप । प्रेमिल संसारमा यी शब्दहरु पर्यायवाची हुन् । कोही मायाँमा चुर्लुम्म डुब्छन भने मायाँको जालमा फसेर तड्पिरहेका हुन्छन । यो संसारको रित नै यस्तै हो । तर स्मरणीय कुरा के हो भने मायामा धोका किन हुन्छ भन्ने थाहा पाउनु भयो भने तपाईको लागि राम्रो हुन्छ । महिला पुरुष एउटै रथका दुइ पांग्रा भन्ने गरिन्छ । तर कहिलेकाही आपसी मेल नहुँदा एक अर्कालाइ धोका दिइरहेका हुन्छन । शुरुमा सामान्य रुपले दिने गरेको धोका अन्तत सम्वन्धविच्छेद सम्म पुग्दछ । कुनै पनि जोडीको सम्बन्धको जग आपसी विश्वास र बुझाईमा बस्ने गर्छ । त्यसमा किन धोका आउने गर्छ । किन एकै साथ काँधमा काँध मिलाएर हिड्नेहरु एक अर्कालाई धोका दिन पुग्छन् । यसमा केही समय अघि गरिएको एक सर्वेक्षणमा महिलाले भन्दा बढि पुरुष मित्रहरु आफ्नो महिला मित्रलाई धोका दिने गरेको पाइएको छ । आखिर किन दिन्छन त पुरुषहरुले महिलालाई धोका ? । पढ्नुस पुरुषहरुले महिलालाई धोका दिने मूख्य ५ कारण

पुरा पढ्नुहोस् »

केटीहरु यस्तो अश्लिल फिल्म हेर्न रुचाउछन् (भिडियो सहित)

अश्लिल फिल्म अर्थात निला चलचित्र नहेर्ने कमै होलान । पुरुष होस् अथवा महिला, पुरातन समाज होस् अथवा आधुनिक । सेक्स एउटा यस्तो बरदान हो जुन जति खायो त्यति मिठो लाग्छ, जति लुकायो त्यति उकुसमुकुस बढ्छ र जति कडाइ गरियो त्यति नै यसको क्रेज बढ्छ । हो, पछिल्लो अध्ययनले यस्तै देखाउछ । यो जैविक गुण हो न कसैले सिकाउँ पर्छ न त रोक्न नै सकिन्छ तर यसको मतलब असामाजिक तरिकाले अंगाल्न हुन्छ भन्न खोजिएको भने होइन । यौनका बिरोधि र ब्रह्मचारीहरु पनि यौनकाण्डमा मुछिनुको मुख्य कारण पनि यहि नै हो । बाहिर भन्नु/नभन्नु , देखाउनु/नदेखाउनु आफ्नो ठाउमा छ तर यौन तृष्णाबाट कोही पनि चोखिन सक्दैन । अचेल अधिकांशले स्मार्टफोनमा अस्लिल भिडियो/फोटो लुकाए/ राखेका हुन्छन । घरको सिरानीको खोल भित्र अस्लिल पुस्तक लुकाएका हुन्छन । दराजमा कपडा यौन पुस्तक लुकाएका हुन्छन । युवायुवती होस् अथवा बुढापाका नै किन नहोस जन्मेदेखि मृत्युसम्म यौन प्यासले अघाउदैन । मान्छेको जन्मदेखि नै यौनको प्यास सुरु हुन्छ । पैतालाबाट सुरु हुने यो प्यास बिभिन्न अंग हुँदै युवावस्थादेखि यौनांगमा प्रवेश गर्छ । झट्ट हेर्दा यौनांगमा मात्रै यौन प्यास र उत्तेजना हुने जस्तो लागे पनि यो सत्य होइन । यौनांगमा सर्वाधिक प्यास र सन्तुष्टि हुने गर्छ भने अन्य पैताला, खुट्टा, छाती, हात, जिब्रो, गाला, कान, मष्तिस्क लगायतका अंगहरुमा यसको स्वाद र सन्तुष्टि लुकेको हुन्छ । त्यसो त तपाइको बालबच्चाले पनि आमा बुबाको काखमा चिस्रेर यौन प्यास मेटेको हुन्छ । के तपाइले ख्याल गर्नु भएको छ ? केटीहरु र केटाहरुको मन पर्ने अश्लिलता भने फरक फरक हुन्छ । हेर्नुस यो भिडियो केटीहरु कस्तो अश्लिल फिल्म हेर्न मन पराउछन

पुरा पढ्नुहोस् »

किचकन्यासँग रोमान्स गरेको भिडियो भाइरल (हेर्नुहोस् भिडियो)

किचकन्याको बारेमा धेरैले सुनेको हुनुपर्छ । बाटोघाटोदेखि कोठाको ओच्छ्यानसम्म किचकन्याले सताएको कथाहरु हामीले सुन्दै आएका छौ । पछिल्लो समय भूत प्रेतको बिश्वास घटेसंगै डर पनि घट्दै गएको छ तर पनि भूतसंग जोडिएका बिगतका कथाहरु सुन्दा जो कोहीको पनि आङ जिरिङ्ग हुन्छ । किनकी भूत प्रेतका कथाहरु निकै डरलाग्दा हुन्छन । सुन्नेको त रौ ठाडो हुन्छ भने भोग्नेको हालत कस्तो होला ? ग्रामिण क्षेत्रमा मात्रै होइन राजधानी काठमाडौँमा समेत किचकन्याले सताएको बिभिन्न कथाहरु छन् । कथा मात्रै होइन किचकन्यासंग प्रत्यक्ष सम्बाद गरेका भनिएका व्यक्तिहरु अझै जीवित नै छन् । उनीहरुको कथा पत्याउनु र नपत्याउनु तपाई हाम्रो आफ्नो व्यक्तिगत सरोकार हो तर बुझेर हेर्दा कथाहरु वास्तविक निकट लाग्छन । राजधानीको पुरानो बागमती पूल थापाथली प्रसुति आसपास धेरै मानिस किचकन्याको सिकार भएको भनाइ छ । त्यस्तै काठमाडौंको टेकु भंसार्, नरदेबी ताम्सिपाखा, जयबागेश्वरी-सिफल आदि ठाउँमा किचकन्या देखिएको भेटिएको कथाहरु सुनिन्छ । हेर्नुस भिडियो ...

पुरा पढ्नुहोस् »
Loading...