हालसालै अपडेट भएका

साउदीका महिलाले गर्न नपाउने ९ काम

महिलाहरुका लागि निकै कठिनपूर्ण देश हो साउदी अरब । जहाँ महिलाहरुलाई 'स्वतन्त्रता' केवल उखान जस्तै बन्ने गरेको छ । महिलाहरुले पाउनुपर्ने बिश्वब्यापी अधिकार समेत त्यहाँका महिलाहरुले पाउदैनन । महिलाहरुका लागि केही प्रतिबन्धहरु छन् । उनीहरुले यदी यो नियम तोडेको खण्डमा बिभिन्न खालका कारबाही समेत गरिन्छ । यस प्रकारको नियम उल्लङ्घन गर्नेलाई कारबाहीका लागि बिशेष प्रहरी फोर्स नै गठन गरिएका छन् । यसैबीच त्यहाँका महिलाहरुलाई यी लगायत बिभिन्न अधिकारहरु सुनिश्चित गर्न आवाजहरु उठिरहेका छन् । त्यहाँ महिलाहरुलाई यस्ता झिनामसिना कुराहरुमा समेत बन्देज लगाईएको छ कि जुन थाहा पाउनु भयो भने तपाई अचम्मित हुनुहुनेछ । पढ्नुहोस् त्यहाका महिलालाई प्रतिबन्ध गरिएका ९ काम ।

पुरा पढ्नुहोस् »

सन्नी लियोनसँग सुहागरात बिताउन समय नपुगेपछि

सन्नी लियोन, भारतीय मुलकी पोर्नस्टार यतिखेर जो बलिउडमा सबैभन्दा धेरै चर्चामा छिन्। सन्नीलाई आदर्श मान्ने र उनको भिडियो हेरेर रात बिताउनेको कमी छैन तर जिवन भनेको ३० मिनेटको पोर्न भिडियो मात्र होइन। त्यो सन्नी लियोनकै जिवनले देखाइसकेको छ। चुरोटको सर्को र तरुणीको सप्को युवा उमेरको सबैभन्दा ठूलो प्राप्ति जस्तो लाग्छ, त्यस्तो लाग्ने युवा जमात ठूलो छ। तर जिवन सर्को र सप्कोको रमाइलो मात्र होइन भनेर स्वयंले बुझेकी सन्नी लियोनले युवाहरुलाई चुरोटको सर्कोबाट बचाउनका लागि नयाँ पहदकदमी लिएकी छिन्।

पुरा पढ्नुहोस् »

हरेक नेपालीले हेर्नै पर्ने भिडियो भारतले गरयो निषेध

पश्चिम किल्ला काँगडा पूर्वमा टिष्टा पुगेथ्यौं कुन शक्तिको सामुमा कहिले हामी झुकेथ्यौं... राष्ट्रकवि माधव घिमिरेको यो गीत नसुन्ने नेपाली को होला र ? तर यो गीतको भाव र इतिहास कमैले मात्र बुझेका होलान । त्यसताका नेपालको सिमाना कहाँ सम्म थियो अनि अहिले कसरी यति सानो क्षेत्रफलमा खुम्चियौ ? इष्ट इन्डिया कम्पनीले जितेका सबै भूभाग फिर्ता दिने भन्दा पनि नेपालका शाषकहरुले किन फिर्ता लिन मानेनन ? हो, ग्रेटर नेपालको अबधारणा अनुरुप हामीले आज यही सामग्री भिडियोसहित प्रस्तुत गर्दै छौ जुन हेरेर तपाईको मन भत्भती पोल्ने छ र नेपालका लागि मर्न/मार्न तयार हुनु हुनेछ । हेर्नुहोस् भिडियो ....

पुरा पढ्नुहोस् »

मोदीको भाषण: जुनसुकै भाषामा पनि खररर कसरी ? यस्तो छ रहस्य

मोदी जुन समुदायमा पुग्छन त्यही उनको हाइहाइ हुन्छ । त्यसो त नेपाल भ्रमणका क्रममा पनि उनको भाषण सुनेर धेरैले मुक्तकण्ठले प्रंशसा गरे । मान्छेलाई मोहित पार्न र बडी ल्याङ्गोएजका लागि निकै माहिर मोदी अंग्रेजीमा समेत खररर भाषण गर्छन । उनको अंग्रेजी भाषण सुनेर पश्चिमेलीहरु सम्म अचम्ममा पर्ने गरेका छन् । घोकेर/कण्ठ गरेर गरेको भाषण स्रोता/दर्शकले सहजै चाल पाउन सक्छन तर मोदीले दर्शकदीर्घामा हेर्दै निर्धक्क मख्ख पर्ने भाषण गर्छन कसरी ? के तपाईलाई थाहा छ ? उनले लेखेको भाषण नै पढ्ने हो तर उसको नजिक कुनै कागज देखिदैन । त्यसैले दर्शकहरु झुकिन्छन तर उनले दर्शक/स्रोतालाई 'उल्लु' बनाइरहेको कसैले चाल पाउदैनन । आखिर रहस्य चाही के त ? पढ्नुहोस् ...

पुरा पढ्नुहोस् »

चुइंगमका १० बिचित्र कहानी

बालकदेखि बृद्धसम्म सबैलाई उत्तिकै मन पर्ने चुइंगम युवायुवतीहरुका लागि त झन् फेसन नै बन्ने गरेको छ । त्यसो त बजारमा यसका स्वाद, मूल्य र आकारमा बिभिन्न भेराइटीहरु उपलब्ध छन् । नेपालमा मात्रै होइन बिश्वभर यसको क्रेज बढ्दो छ । कतिपयले यसलाई फेसनका रुपमा प्रयोग गर्ने गर्छन भने कतिपयले स्वाद र मुख गान्हाउने समस्याबाट छुटकारा पाउनका लागि चपाउने गरिन्छ । कोही कोहीलाई त यो नशा नै बन्ने गरेको छ । सधै खाने गरिए पनि यसका बिचित्र कहानीहरुका बारेमा भने कमैलाई मात्र जानकारी होला । जुन थाहा पाएर तपाई आश्चर्यचकित पर्नु हुनेछ । पढ्नुहोस्....

पुरा पढ्नुहोस् »

विश्वका १० सर्वाधिक सुन्दरीहरु

सुन्दरी भन्ने बितिक्कै हाम्रो मन चकमन्न हुन्छ । आँखा दायाबाया सल्बलाउन थाल्छ । दिमाग छचल्किन्छ । हरेक महिलालाई सुन्दरी बन्ने रहर हुन्छ अनि सुन्दरी भनेपछि हरेकको मन लोभिन्छ । यहाँ हामीले २०१५ का सर्वाधिक १० सुन्दरीहरुका बारेमा जानकारी प्रस्तुत गरेका छौ । उनीहरुको योग्यता, क्षमता, लोकप्रियता, आकर्षक, सफलता र सुन्दरतालाई मध्यनजर गर्दै यो सूची तयार पारिएको हो । को को हुन् त विश्वका १० सर्वाधिक सुन्दरीहरु ? पढ्नुहोस् ....

पुरा पढ्नुहोस् »

ओलीलाई हिरो देखाउने भारत भ्रमणका तीन भाइरल फोटो

६ दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली अहिले चर्चाको शिखरमा छन् । कुनै खास उपलब्धिले होइन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको तस्बिरहरुका कारण उनको चर्चा चुलिएको हो । प्रधानमन्त्री ओलीका हेर्नलायक फोटोहरुलाई लिएर यतिबेला सामाजिक संजालहरुमा बिभिन्न टिका टिप्पणीहरु भैरहेका छन् । कतिपयले यसलाई गर्ब गर्न लायक भनेर प्रतिक्रिया दिएका छन् भने कतिपयले क्यामेरा पर्सनको कमाल भनेर संयोगको संज्ञा दिएका छन् । यी तस्बिरको खास अर्थ के होला त ? पढ्नुहोस्...

पुरा पढ्नुहोस् »

एकाएक भाइरल भएको एउटा बिज्ञापन, काउन्सिलले माग्यो स्पष्टिकरण

शनिबार फेसबुक/ट्वीटरमा एकाएक एउटा बिज्ञापन भाइरल बन्यो । बिज्ञापनमा लेखिएको थियो 'मानव बेचविखन हाम्रो कर्तव्य र चाहना' ।त्यो पनि कुनै व्यक्ति अथवा निजि सस्थाको होइन सरकारी निकाय त्यसमाथि सूचना बिभागको नाममा । यो बिज्ञापन देख्ने बितिक्कै धेरैले तिब्र आक्रोस पोखेका छन् । कतिपयले यसलाई सरकारी कर्मचारीको बेवास्तापन भन्दै बिरोध पनि भएका थिए भने कतिपयले भने पत्रिका प्रकाशकको मनोमानी हुन् सक्ने अड्कल पनि काटेका थिए । खास कुरो यस्तो रहेछ....

पुरा पढ्नुहोस् »

भारतसँग यी ७ बुंदे सम्झौता : नेपाललाई के के फाईदा ?

प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला भारत भ्रमणमा छन् । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले बिभिन्न महत्वपूर्ण सवालहरु उठाउनुका साथै नेपाल-भारतबीच ७ बुंदे सम्झौता समेत गरेका छन् । यसलाई भारतीय मिडियाले खासै चासो नदिए पनि नेपाली मिडियामा भने 'हट केक' बनिरहेको छ । हैदराबाद हाउसमा दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा नेपालका परराष्ट्र मन्त्री कमल थापा र भारतीय विदेश मन्त्री सुस्मा स्वराजबीच सम्झौता पत्र आदान प्रदान गरिएको थियो । पढ्नुहोस् यी ७ बुंदा र मनन गर्नुहोस् यसबाट नेपाललाई के कति फाइदा अथवा बेफाइदा भएको छ ?

पुरा पढ्नुहोस् »

भारतमा भाइरल बनेको एउटा स्मार्टफोन जसले मच्चायो हंगामा !

यतिबेला भारतमा एउटा फोन निकै भाइरल बनिरहेको छ । भारतमा मात्रै होइन बिश्व बजारमै यो फोनका बारेमा अनेक टिका टिप्पणीहरु भैरहेका छन् । यो फोनको अर्डर गर्नेहरुको त ताँती नै छ । फोन अर्डर गर्नेहरुको भिडले कम्पनीको वेबसाइट नै क्रयास भएको छ । यो फोनको बिज्ञापनका लागि मात्रै कम्पनीले करोडौ खर्च गरेको छ । यो फोनको बारेमा यति धेरै चियोचर्चा बढेको छ कि त्यहाको राजस्व बिभागले छापा मारेको छ । आखिर यो फोन किन र कसरी भयो भाइरल अनि कसरी मच्चियो हंगामा ? पढ्नुहोस्....

पुरा पढ्नुहोस् »

तनाव भगाउने ३५ फोटो जसले पेट मिचिमिची हँसाउछ

व्यस्त दैनिकी अनि ब्यबहारिक जीवनको ब्यबस्थापन । यसले गर्दा मानिसहरु थकान र तनावमा छन् । मूडफ्रेस र रमाईलो गर्ने त टाढाको कुरा, परिवारसँग बस्ने समय समेत मिलाउन हम्मेहम्मे पर्छ कतिपयलाई । जहिले पनि जति खेर पनि काम काम अनि काम । यसले हामी एकखाले मेशिन नै बनिसकेका छौ । के तपाई पनि यस्तै व्यस्तता र अनेक समस्याका कारण तनावमा हुनुहुन्छ ? यदि त्यसो हो भने यी ३५ फोटो हेर्नुहोस् जसले तपाइको तनाव हटाएर पेट मिची हाँस्न बाध्य पार्छ ।

पुरा पढ्नुहोस् »

ब्युटी युवतीले बाटोमै कन्डम मागेपछि…(हेर्नुहोस भिडियो)

सडकमा हिडिरहँदा एउटी स्मार्ट ब्युटी युवतीले कण्डम माग्यो भने तपाई के गर्नु हुन्छ ? अझ कण्डम किनी देउ भनेर जबर्जस्ती गरि भने तपाई के गर्नु हुन्छ ? लाजले भुतुक्कै भएर कुरा गर्नु हुन्छ ? संगै गएर किन्नु हुन्छ ? अथवा युवतीलाई लिएर कतै रिल्याक्स गर्ने प्लान बनाउनु हुन्छ ? अथवा उनको प्रस्ताव ठाडै अस्विकार गरेर भाग्नु हुन्छ ? यो त तपाईको कुरा भयो तर यहाँ एउटी युवतीले बीच बाटोमै कण्डम माग्दै हिडेपछि युवायुवतीहरु अचम्मित परे । हेर्नुहोस् भिडियो....

पुरा पढ्नुहोस् »

आयो विश्वकै सस्तो स्मार्टफोन, अपत्यारिलो फिचर

बिश्वकै सबै भन्दा सस्तो स्मार्टफोन कुन होला ? अनुमान गर्नुहोस त कतिपर्ला विश्वकै सबैभन्दा सस्तो स्मार्ट फोनको मूल्य ? तपाईको अनुमान सायदै मिल्ला । फोन कम्पनीहरु बीच फोनको फिचर, मूल्य र गुणस्तरीयतामा यति धेरै प्रतिस्पर्धा चलिरहेको छ कि जुन हामीले सोच्ने सकेका छैन । हो यही कुरालाई पुष्टि गरेको छ हालै सार्वजनिक भएको एउटा स्मार्टफोनले । सस्तो फोनको फिचर के राम्रो होला र भन्ने धेरैलाई लाग्न सक्छ । तर होइन यो फोनको फिचर पनि मूल्य जस्तै अपत्यारिलो नै छ । बिस्तृत पढ्नुहोस....

पुरा पढ्नुहोस् »

बालिकाको एउटा चिठ्ठी जसले राष्ट्रपतिको टाउको दुखाईरहेछ

राष्ट्रपति अर्थात् मुलुकको सर्वोच्च व्यक्ति । जसले दैनिकजसो सयौ आरोप प्रत्यारोप झेल्नु पर्ने हुन्छ । तर एउटी बालिकाको चिठ्ठीले राष्टपति जस्तो व्यक्तिको टाउको दुख्नु/ निद्र हराउनु भनेको पक्कै चानचुने कुरो भने होइन । तर भै दियो यस्तै । घटना भारतको हो । त्यहाका एक १३ बर्षीय बालिकाले राष्टपतिलाई १० दिने अल्टिमेटम सहित चेतावनी पत्र लेखेकी छन् । गुजरातको आनन्द जिल्लामा बस्ने इशिका गुप्ताले राष्टपति प्रणब मुखर्जीलाई १० दिन भित्र कि न्याय देउ कि मर्न देउ भन्दै पत्र लेखेकी हुन् । बिस्तृत पढ्नुहोस् ......

पुरा पढ्नुहोस् »

२४ फोटोमा हेर्नुहोस् महिला र पुरुषबीचको रोचक भिन्नता

महिला र पुरुष बीच शारीरिक तथा मानसिक रुपमा भिन्नता हुन्छ भन्ने कुरा सबैलाई थाहै छ । तर हाम्रो ब्यबहारिक जीवनमा कमैले मात्र सोचेका होलान कि पुरुष र महिला बीच यति धेरै रोचक भिन्नता पनि हुदो रहेछन भनेर । पत्याउनु भएन ? यी २४ फोटोमा हेर्नुहोस् महिला र पुरुषको सोचाइ तथा ब्यबहारमा हुने भिन्नताहरु जुन हेरेर तपाईलाई अचम्म मात्रै होइन पेट मिचिमिची हाँस्न बाध्य बनाउछ ।                                  

पुरा पढ्नुहोस् »

नेपालसँग हारेपछि भारतको यस्तो आक्रोस, नेपाली खेलाडीले यसरी लिए बदला (हेर्नुहोस भिडियो)

सोमबार साँझ नेपालका लागि एतिहासिक दिन बन्यो । भारतमा जारी १२ औं साग खेलकुद अन्तर्गत नेपालले भारतलाई हराएपछि मैदानका खेलाडी मात्रै होइन नेपालभर र प्रवासी नेपालीहरुको मुहार समेत हर्षले बिभोर बन्यो । खेल जित्ने बितिक्कै बिभिन्न ठाउमा राती नै विजय जुलुश निकालियो । त्यसो त बिभिन्न संघ सस्थाले पुरस्कार घोषणा गर्ने क्रम जारी नै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि खेलाडीहरुको सम्मानमा कुनै कमि नगर्ने बताएका छन् । हार त्यसै पनि स्वीकार्न गाह्रो हुन्छ त्यस माथि आफ्नै घरेलु मैदानमा । अझ बिडम्बना त के छ भने भारतले नेपाललाई 'झिनामसिना' दृष्टिकोणले हेर्ने गरेको छ । यस्तो अबस्थामा नेपालसंग पराजय भोग्न परेपछि भारत आक्रोसित मात्र बनेन क्रुद्ध बन्यो । हेर्नुहोस् भिडियो ......

पुरा पढ्नुहोस् »

गुगलको नजरमा कुन देश केको लागि फेमस ? (हेर्नुहोस रोचक म्याप)

करुवाका लागि पाल्पा, दहीका लागि भक्तपुर, तरकारीका लागि टिस्टुङ् । हो, नेपालका बिभिन्न ठाउहरु बिभिन्न उत्पादनका लागि फेमस छन् । यस्तै बिश्वका ७ महादेशका देशहरु कुन देश के कालागि फेमस होलान ? के तपाईलाई थाहा छ ? धेरैलाई यो कुरा थाहा नहुन सक्छ र कतिपयको जानकारी अपुरो हुन् सक्छ । आखिर जे होस्, हामी तपाईलाई यो जानकारी दिदैछौ । गुगलको यो म्याप जानकारीमुलक मात्र छैन रोचक पनि छ । हेर्नुहोस्.....

पुरा पढ्नुहोस् »

पिठ्युमा बाख्राको पाठो राखेर अनौठो योगा ! (हेर्नुहोस भिडियो)

स्वास्थ्यका लागि योगाको महत्व अथाह छ । योगा मार्फत सामान्यदेखि जटिल रोगसम्मको निदान गर्न सकिन्छ । पछिल्लो समय पूर्वीय समाजलाई पछ्याउदै पश्चिमा क्षेत्रमा पनि योगाको क्रेज बढ्दो छ । हामीले यहाँ यस्तो एउटा योगा प्रस्तुत गरेका छौ जुन देखेर तपाई 'तिनछक' पर्नु हुनेछ ।

पुरा पढ्नुहोस् »

सिंगो देशको अर्थतन्त्र धान्दै एउटा खेलौना !

देश अनुसार धर्म, सस्कृति र परम्पराको बिभिन्न मान्यताहरु रहि आएका छन् । कुनै पनि परम्परा र मान्यताहरु ति देशका नागरिकका लागि ठूलो महत्वको हुने गर्दछ । यस्तै एउटा परम्परा छ थाइल्याण्डमा जहा यो परम्परा यति धेरै बलियो बनेको छ कि यसैले मुलुकको अर्थतन्त्र धान्ने अबस्था बनेको छ । सुन्दा अनौठो लागे पनि यो सत्य नै हो । आखिर के हो त त्यो मान्यता ? पढ्नुहोस् ....

पुरा पढ्नुहोस् »

किन एकाएक भाइरल बन्यो यो भिडियो ? हेरेपछि हाँसो थाम्नै गाह्रो !

बच्चा स्याहार्नु जस्तो झन्झटिलो र गाह्रो काम सायदै होलान् । तर यो जसले भोगेको छ उसैलाई मात्र थाहा हुन्छ । एक जना बच्चा हुर्केपछि हाइसन्चो महशुस गर्छन हरेक आमा । अब कल्पना गर्नुहोस् जुम्ल्याहा अथवा तिम्ल्याहा बच्चा जन्मियो भने कसरी हुर्काउने ? प्रश्न सुन्दै कतिको टाउको दुख्यो होला किनकी यो स्वभाबिक पनि हो । अझ बुबाहरु त बालबच्चा भनेपछि टाउको कन्याउछन् । हेर्नुहोस् यी दुई भिडियो जुन तपाईको हाँसोको आँसु झर्छ ।

पुरा पढ्नुहोस् »

भ्यालेन्टाइन डे मनाउने १३ देशका १३ तरिका

आज भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस । आफ्नो प्रियसीसँग प्रेम साट्ने र एक अर्कामा समर्पित हुने दिन । पछिल्लो केही बर्ष देखि नेपालमा पनि भ्यालेन्टाइनमा रम्ने/झुम्ने युवायुवतीहरुको भिड बाक्लो छ । प्रकृतिका काखदेखि स्टार होटलसम्म भ्यालेन्टाइन जोडीहरु भेटिन्छन् । भ्यालेन्टाइन डे भन्ने बितिक्कै प्रियसी भेटेर मनका कुरा साट्ने, रमाइलो गर्ने भन्ने बुझिन्छ तर बिश्वका बिभिन्न देशहरुमा बिभिन्न किसिमले भ्यालेन्टाइन डे मनाउने चलन छ । पढ्नुहोस् बिश्वका १ देशमा भ्यालेन्टाइन दिवस मनाउने तरिका जुन पढेर तपाईलाई अचम्म लाग्न सक्छ ।

पुरा पढ्नुहोस् »

गर्लफ्रेन्डसँगै विवाह गर्नु पर्ने ३ कारण

धेरै युवाका लागि जोश बिसाउने माध्यम बनेका छन् गर्लफ्रेन्ड । उनीहरुका लागि गर्लफ्रेन्ड केवल टाइमपास र मस्तीका लागि मात्रै हुने गरेका छन् । यति मात्रै होइन आफ्नो शारीरिक आवश्यकता पूर्ति गर्दै गर्लफ्रेन्ड फेर्ने चलन पनि बढ्दो छ । तर सोचनीय कुरा यो हो कि गर्लफ्रेन्ड केवल मोज मस्ती र रमाइलोका लागि मात्रै कि बिबाहकै लागि पनि ? यहाँ हामीले गर्लफ्रेन्डसंगै बिबाह गर्नुपर्ने ३ कारण प्रस्तुत गरेका छौ जसले तपाईलाई आफ्नो गर्लफ्रेन्डका बारेमा सोध्न बाध्य तुल्याउछ ।

पुरा पढ्नुहोस् »

यौन शोषणमा परेका ७ स्टार सेलिब्रिटी

महिला यौनका पुतली होइन तर यौन प्रेरकका सारथी हुन् । यो पनि सत्य हो कि धेरै पुरुषहरुले यौन उन्माद सहन सक्दैनन् । त्यसैले त ठूल्ठूला स्टारहरु समेत यौनको मामलामा चुकेका छन् । धेरै जसो सर्वसाधारण महिलाहरु बढी यौन शोषणमा पर्ने गरेको सुनिन्छ, यसको मतलब ठूला शिक्षित र बरिष्ठहरु यौन शोषणमा पर्दै नपरेका भने होइनन । ठूला स्टार सेलिब्रेटीहरु समेत आफु यौन शोषणमा परेको खुलासा गर्दै आएका छन् । को को हुन् त यौन शोषणमा परेका स्टार सेलिब्रेटीहरु ? पढ्नुहोस् ....

पुरा पढ्नुहोस् »

नायिका नेहाको हत्या प्रकरण: ‘ब्रा’ किन माथि सारियो ? कालो सल कहाँबाट आयो ?

पोखरा नयाँगाउँका १९ वर्षीया नायिका योरुना पुन (नेहा) को हत्या प्रकरणले अर्कै मोड लिन थालेको छ । उनको गत १९ गते आफ्नै नजिकै हत्या गरिएको अबस्थामा शब् फेला परेको थियो । महेन्द्रपुलको स्माईल क्याफेमा कार्यरत योरुनाको हत्याको आरोप एक अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेका छन् । प्रहरीले वर्ष २१ का कृतन खड्गीलाई हत्याको आरोपमा प्रक्राउ गरि सार्वजनिक गरेको थियो तर अहिले स्थानीयले भने नेहाको हत्या खड्गी एक्लैले गरेको नभई सामुहिक बलात्कार पछि हत्या भएको आरोप लगाएको छ । नेहाले लगाएको 'ब्रा' माथि सारिएको र उनले प्रयोग नै नगरेको कालो सल शब्संगै भेटिएपछि घटना थप रहस्यमय बन्न थालेको छ । खास के हो त यथार्थ पढ्नुहोस....

पुरा पढ्नुहोस् »

किन रहस्यमय लाग्यो सुशील कोइरालाको मृत्यु ? यस्ता छन् शंकाहरु

क्यान्सर समेत जितेका पूर्वप्रधानमन्त्री सुशील कोइरालाको एक्कासी मृत्युको खबर सुन्दा मंगलबार बिहान धेरै नेपाली अचम्मित बने । न बिरामीको हल्ला थियो न त कुनै दुर्घटना नै । त्यसैले पनि धेरैले पत्याएनन तर नपत्याई सुखै भएन । ठूल्ठूला अस्पतालहरुको नजिक बस्ने पूर्व प्रधानमन्त्री सुशील कोइरालाको मृत्यु घरमै भएपछि यति बेला उनको मृत्युमाथि शंकै शंका उब्जिन थालेका छन् । यति मात्र होइन उनलाई ओढाइएको सिरक र उनको निधारमा समेत रगतको दाग देखिएपछि शंकाले लंका जलाउने प्रमाण मिलेको छ । थप पढ्नुहोस् .......

पुरा पढ्नुहोस् »
Loading...