जान्नुहोस् महिलाका ९ अनौठा कुरा

जान्नुहोस् महिलाका ९ अनौठा कुरा

तपाइँले तपाइँको गर्लफ्रेण्ड वा श्रीमतीलाई राम्रोसँग चिन्नु नै भएको छैन भनेर कसैले भन्यो भने तपाइँ हामी जो कोही पनि त्यो मानिससँग झगडा गर्न तम्सन्छौं। तर साँच्ची के हामीले हाम्रा श्रीमती, गर्लफ्रेण्ड वा साथी जो महिला छन् उनीहरुलाई भित्रै देखी चिनेका जानेका छौं त? यो यतिखेरको अहम सबाल हो। हामीले जत्ति नै चिनेको नजिकको भने तापनि महिलालाई चिनेका छैनौं। यहाँ चिन्ने भन्न खोजेको हो स्वभाव, प्रवृत्ति अनि आनिबानीको कुरा। प्रकृतिले नै मानिसमा भेद गरेको छ महिला र पुरुषका सोच्ने शैली देखी आनिबानी जन्मँदा देखी नै फरक खालको भएर आएको हुन्छ। नारी अधिकार भनेर एनजिओ आइएनजिओको पैसामा र्सार्वजनिक मञ्चमा जत्ति नै कुर्लिए पनि महिला अधिकारवादी महिलाहरुको स्वभाव पनि उही हो भलै उनीहरु बाहिर नदेखिओस भनेर धेरै नै अभिनय गर्दछन्। आखिर दामको सबाल जो छ। तर पनि महिलामा पुरुषले हेर्दा र महशुस गर्दा यस्ता अनेकौं चाखलाग्दो र अनौठो स्वभाव हुन्छ त्यसको बयान सामान्य मानिसले गर्न पनि सक्दैन। लामो समय देखी महिलाका ’boutमा यस्ता अनौठा प्रसंगका ’boutमा चर्चा हुँदै आएको छ।

Image: Tumblr

महिला आधा विश्व, धर्ती, आमा अनि ममताकी प्रतिमूर्ति। एका तर्फमहिलाको ’boutमा यस्तो बयान छ भने अर्को तर्फ महिलालाई विश्वविद्यालय र बुझेर पनि नसकिने विषयको रुपमा लिने गरिन्छ। विशेष गरेर महिलाको स्वभाव, चरित्र अनि प्रकृतिलाई ठम्याउन नसकिने विचार सनातन देखी निरन्तर समाजमा छ। त्यसैले त संस्कृतमा पनि भनिएको छः

त्रिया चरित्रं ,पुरुषस्य भाग्यम देवो न जानाति,कुतो मनुष्यः 

महिला

Image: Tumblr

महिलाहरु बुझी नसक्नुका हुन्छन । मुख हेरेर चिन्नु त असम्भब भैहाल्यो जिन्दगी भर संगै बिताएकाले पनि महिलाका ’boutमा सबै कुरा जान्न बुझ्न सक्दैनन् । त्यसो त कतिपय पुरुष साहित्यकारले महिलालाई कहिल्यै पनि चिन्न नसकिने ब्यक्तित्वको रुपमा अर्थ्याएका छन् । एक साहित्यकारले त ‘वुमन इज फरेनल्याण्ड’ अर्थात महिला भनेको विदेशी भूमी हो समेत भनेका छन् । हामीले यहाँ महिलाको ’boutमा लामो अनुसन्धानपछि पत्ता लागेका ९ चाखलाग्दो तथ्यहरु प्रस्तुत गरेका छौ ।

Image: Tumblr

१. कुनै पनि महिलाले आफूलाई थाहा भएको कुरा ४७ घण्टा १५ मिनेट भन्दा बढी कसैलाई पनि नभनी बस्न सक्दैनन् ।

 

 २. महिलाहरुले दिनमा ३ पटक झुट बोल्छन् जवकी पुरुष दिनमा कम्तिमा ६ पटक । 

 

 ३. महिला वर्षमा कम्तिमा ३० दखि ६४ पटक सम्म रुन्छन् तर पुरुष भने केवल ६ देखि १७ पटक मात्र । 


 ४. महिलाको मुटु पुरुषको भन्दा छिटो धड्किन्छ । 

 

 ५. कुनै पनि महिला यौन सम्पर्कको ८ वा १० दिनपछि गर्भवती बन्न सक्ने सम्भावना पनि हुन्छ । 

Image: Tumblr

 ६. गर्भवती अवस्थामा घुर्ने महिलाले साना बच्चा जन्माउने सम्भावना हुन्छ ।

 

 ७. प्रत्येक महिलाले जीवनकालमा कम्तिमा ४ वर्ष महिनाबारी भएर विताउँछन् । 

 

८. प्रत्येक महिलाले जीवनभरीमा कम्तिमा १ वर्ष बराबरको अवधि के लगाउने भन्ने सोंचेर विताउँछन् ।

 

 ९ प्रत्येक महिलाले दिनमा २० हजार शब्द बोल्छन् जुन पुरुषको तुलनामा १३ हजारले बढी हो । 

महिलाबाट पुरुषले खोज्ने ७ कुरा

महिलाबाट पुरुषले खोज्ने ७ कुरा

महिला र पुरुषको सम्बन्धमा पुरुष जहिले पनि माथि हुन्छ। यो मानव सभ्यताले नै स्थापित गरेको कुरा हो। जहिले र जुन समाजमा पनि पुरुष महिलाबाट आशा राख्ने स्वभावको हुन्छ। एक खालको शासकवृत्ति हुन्छ पुरुषमा। त्यसैले पनि अधिकांश समाज र परिवार पुरुष प्रधान नै रहेका छन्।

तर, त्यो मानिसको जिवन मात्र सफल हुन्छ जहाँ महिला र पुरुषको सम्बन्ध सुमधुर र सम्मानजनक हुन्छ। त्यसैले त भनिएको छ, सफलताको एउटा आधार हो सम्बन्ध । सम्बन्धलाई कसरी सुमधुर र न्यानो राख्ने भन्ने ’bout हरेकले जानकारी राख्नु पर्छ । सम्बन्धलाई न्यानो र प्रगाढ बनाउने क्रममा कतिपय यस्ता कुराहरुको पनि ख्याल गर्नु पर्ने हुन्छ जसले जीवनमा ठूलो अर्थ राख्छ । मुखले भनिरहदा त्यति राम्रो हुदैन तर नभनिकनै चाहना पुरा हुँदा जतिको मज्जा पनि चरम सन्तोषप्रद हुन्छ नि । पुरुषले महिलाबाट आखिर के चाहन्छन ? यी कुराहरु जानी राखे प्रियसीसँगको सम्बन्ध थप झाँगिएर जान्छन  । हरेक महिलाले जानीराख्नु पर्ने ७ कुरा जुन हरेक पुरुषले आफ्नो प्रियसीबाट आशा गरेका हुन्छन ।

Image: Tumblr

१.प्रशंसा

पुरुषहरुलाई कसैले प्रशंसा गरेको निकै मनपर्दछ तर उनीहरु यस्तो कुरा सजिलै देखाउँदैनन् । उनीहरुलाई तपाईंले झुटो प्रशंसा गरेको त मनपर्दैन तर यदि वास्तवमा नै तारिफ गर्नुहुन्छ भने उनीहरुलाई यो कुरा निकै राम्रो लाग्दछ ।

२. स्वतन्त्रता

पुरुषहरुलाई आफ्नो स्वतन्त्रता निकै प्यारो हुने गर्दछ तर यसको मतलब उनीहरुलाई तपाईंले एक्लै छोडिदिने भन्ने होइन । उनीहरुलाई आफ्नो काम आफैँ गर्न मनपर्छ, यसमा तपाईंहरुले गल्ती नऔँल्याउँदा ने वेश हुन्छ । उनीहरुलाई आफ्नो साथीहरुसँग समय बिताउन दिनुहोस् ।

Image: Tumblr

३. साथ

पुरुषहरुलाई महिलाको साथ निकै प्यारो लाग्दछ । यदि उनीहरु कुनै म्याच खेलिरहेका छन् अथवा टिभि हेरिरहेका छन् भने उनीहरुलाई तपाईं साथमा होस् भन्ने चाहन्छन् । यसबाट यो थाहा हुन्छ कि पुरुषहरु आफ्नो महिलासँग धेरै समय बिताउन चाहन्छन् ।

४. मधुर आवाज

मधुरो बोलीको सबैले प्रशंसा गर्दछन् । पुरुषहरुलाई महिलाको सुरिलो आवाज मनपर्छ । यदि तपाईंको बोली मधुरो छैन भने पनि तपाईंले यसको लागि केहि कोसिस पक्कै गर्नुपर्ने हुन्छ जुन तपाईंको पुरुष तपाईंबाट चाहन्छन् तर कहिले पनि व्यक्ति गर्दैनन् ।

Image: Tumblr

५. प्रोत्साहन

पुरुषहरुलाई प्रोत्साहनको जरुरी हुन्छ । आफूले माया गर्ने व्यक्तिलाई आफूलाई प्रोत्साहित गरोस् भन्ने उनीहरुको भित्रि इच्छा हुन्छ । यसका साथसाथै उनीप्रति तपाईंको विश्वास निकै महत्वपूर्ण हुने गर्दछ । तपाईंको साथले उनीहरुको इच्छाशक्तिलाई परिवर्तन गरिदिने गर्दछ ।

६. कदर

पुरुषहरु कदर गरेको मन पराउँछन् । यसका लागि तपाईंले त्यस्तो ठूलो केहि पनि गर्नुपर्दैन, मात्र धन्यवाद काफी हुन्छ । यदि उनले तपाईंलाई डिनरमा लिएर जाँदै हुनुहुन्छ अथवा तपाईंको केहि सामानमाथि हेरविचार गरिदिएकोमा धन्यवाद भन्नुहोस् । यसबाट उनलाई थाहा हुन्छ कि उनले जे गरिरहेका छन् तपाईंलाई त्यसले सकारात्मक प्रभाव पारिरहेको छ जसबाट उनीहरु पनि निकै खुसी हुने गर्दछन् ।

Image: tumblr

७. सम्मान 

आफ्नो सम्मान कसलाई पो प्यारो हुँदैन र ? अझ पुरुषलाई त यो सबैभन्दा प्यारो हुने गर्दछ । तर, यस्तो कुराहरु कहिले पनि बताउँदैनन् । तर यसको मतलब यो होइन कि तपाईं उनको जे कुरामा पनि तारिफ गर्न सुरु गर्नुहोस् । यसको सट्टा उनीहरु तपाईंको जीवनमा कति महत्वपूर्ण छन् भन्ने कुरा देखाउनुहोस् र उनको भावना र बिचारहरुलाई कति सम्मान गर्नुहुन्छ भनेर पनि देखाउनुहोस् ।

योनीका अनौठा १० कुरा

योनीका अनौठा १० कुरा

मानिस आफैमा रहस्यले भरिएको प्राणि हो। त्यसमा पनि नारीलाई त भगवानले पनि बुझ्न सक्दैन भनेर भनिएको छ। गर्ल फ्रेण्ड, साथी वा श्रीमती भएकाहरुले यसको भेउ पक्कै पाउनु भएकै छ। नारीको स्वभाव मात्र होइन शरिर पनि रहस्यले भरिएको छ। विशेष गरेर पुरुषहरुका लागि नारीका संवेदनशिल र गोप्य अंगहरु रहस्यमयी र चासोपूर्ण रहन्छन्।

yoni ka kura

समाज र संस्कारले लुकाएर राखेकाले पनि हुनसक्छ यसप्रति मानिसहरुको चासो धेरै नै बढि छ। हुन त नारी पुरुष सम्बन्धको महत्वपूर्ण र एउटै आधारका रुपमा यी अंगहरु रहेका हुन्छन्। भनिन्छ, यौनले नै महिला र पुरुषलाई बाँधेको हुन्छ। हुन त महिला र पुरुषलाई बाँढ्ने (विछोड वा पराइ बनाउने) काम पनि यसैले गर्दछ। संसार र मानव सृष्टि चल्नका लागि पनि नारी पुरुषको मिलन हुनु आवश्यक छ। मानव सभ्यताको निरन्तरताको माध्यम भएकाले पनि यौन र नारीका यौन अंगहरुका ’boutमा पुरुषलाई मात्र होइन स्वयं नारीलाई पनि बढि चासो हुन्छ। त्यसो त पुरुषको भन्दा नारीका अंगको बनावट, प्रकृति अत्यन्तै फरक हुने भएकाले पनि यसमा धेरैको चासो छ। हुन पनि महिलाहरुको योनीसँग रहस्य र रोचक तथ्यहरु जोडिएको छ। ती मध्ये १० यस्ता छन्ः

१. महिलाको योनीको औषत आकार ३/४ इन्च हुन्छ, तर सम्भोगको चरमोत्कर्षका बेला यसको आकार २ सय प्रतिशत सम्म वृद्धि हुनसक्छ ।

२.योनीको उत्तेजक भाग अर्थात् भंगाकुरमा ८ हजार वटा स्नायु हुन्छन्, जबकी पुरुषको लिंगमा केवल चार हजार वटा मात्र हुन्छन।

३. एक घण्टाको समय भित्रमा एक जना महिलाले अधिकतम १ सय ३४ पटकसम्म चरम सन्तुष्टि पाएको रेकर्ड छ । तर पुरुषको हकमा भने एक घण्टाको अवधिमा बढिमा सोह्र पटक सम्म मात्र चरम सन्तुष्टि प्राप्त भएको रेकर्ड छ ।

४. योनीलाई अंग्रेजीमा भेजाइना भनिन्छ । ल्याटिन भाषामा यसको अर्थ तरबार बोक्नेवाला भन्ने हुन्छ ।

५. योनीमा आफ्नो सफाइ आफै गर्ने प्रणाली हुन्छ ।

६. योनीमा प्राकृतिक लुब्रिकेन्ट स्क्वालिन हुन्छ । यो लुब्रिकेन्ट सार्क माछामा पनि पाइन्छ ।

७. गुप्तांगको भित्री भित्ता अन्य अवस्थामा मुज्जा परेर रहेको हुन्छ र सम्भोगको बेला उक्त भित्ता छाता जस्तै गरि फुक्दछ

८. योनीमा कैयन् प्रकारका ब्याक्टेरिया पाइन्छन् । योनीमा पाइने केही ब्याक्टेरियाहरु दहीमा समेत पाइन्छन् ।

९. गुप्तांगको रौँ को औषत आयु भनेको जम्मा ३ हप्ता हो । जबकी टाउकोको रौँ को आयु अधिकतम ७ वर्षसम्म हुन्छ ।

१०. योनीको गन्धलाई महिलाको भोजनको प्रकारले प्रभाव पार्छ । त्यसैले सहवासको अघि लसुनको सेवन नगर्नु राम्रो हुन्छ ।

किसका १३ प्रकार, आज कस्तो गर्ने?

किसका १३ प्रकार, आज कस्तो गर्ने?

चुम्बन, म्वाइँ अनि किस। माया जनाउनका लागि प्रेमी प्रेमीकाले एक अर्कालाई गर्ने मायालु स्पर्श हो यो। यसले सम्बन्धमा मसला मिलाउँछ अनि मायाको आभाष दिलाउँछ।

धेरै नेपाली पुरुष तथा महिलालाई चुम्बन गर्न नै आउँदैन

चुम्बन सिर्फ केटाले केटीलाई, प्रेमीले प्रेमिकालाई वा श्रीमानले श्रीमतीलाई र एवं रितले एक आपसमा गर्ने माया साटासाटको शैली वा तरिका मात्र होइन। चुम्बन भनेको निकटता र माया देखाउने प्रक्रिया वा क्रियाकलाप भएकाले आफूभन्दा ठूला सानामा लिंग र सम्बन्धको भेद नराखी पनि गर्न सकिन्छ, गरिन्छ। साना बालबालिकालाई मायाले मानिसहरु गाला वा निधारमा चुम्बन गर्दछन् त्यसो त आफ्ना छोराछोरी भाई बहिनीलाई पनि गाला तथा निधारमा चुम्बन गर्ने गरिन्छ। यी सबै आफ्नो मनमा रहेको उनीहरु प्रतिको मायाको प्रस्फुटन हो। तर एउटा प्रेमी वा श्रीमान्ले देखाउने माया फरक हुने भएकाले उनीहरु बीच आदान प्रदान हुने चुम्बन पनि फरक खालको नै हुन्छ।

धेरैलाई लाग्छ प्रेमिका या श्रीमतीलाई चुम्बन गर्न म जान्दछु

फिल्ममा हिरो हिरोइन बीचको माया प्रेमलाई चरमबिन्दुमा देखाउनका लागि चुम्बनको प्रयोग गरेको देखेर धेरैलाई लाग्छ प्रेमिका या श्रीमतीलाई चुम्बन गर्न म जान्दछु। तर धेरै पुरुष तथा महिलालाई चुम्बन गर्न नै आउँदैन। जसका कारण उनीहरु प्रेम अनि सम्बन्धको मजा लिनबाट चुकिरहेका हुन्छन्। यहाँ चुम्बनका १३ प्रकार र चुम्बन गर्ने तरिका बताइएको छः
Source: POPSugar

१. नित्तिक चुम्बन

यो चुम्वन बिशेषगरी सुहागरातमा पतिद्धारा पत्नीलाइ गरिने चुम्वन हो । सुहागरातमा पतिले पत्तीको मुहार पहिलो पटक देखेको हुनाले पति सुन्दर पत्नी पाएकोमा हर्षित हुदै पत्नीका ओठ लगायत हरेक अंगमा चुम्वन गर्दछ तर पत्नी भने प्रथम पटकमा लज्जाको कारणले केही पहल गर्दिनन खालि आनन्द मात्र लिन्छीन । यस्तो प्रकारको चुम्वनलाइ नित्तिक चुम्वन भनिन्छ ।

२.स्फुरित चुम्बन 

पतिले आफ्नो नवविवाहीता पत्नीको ओठमा आफ्ना ओठ राखिदिने र पत्नीलाई चुम्वनको लागि अनु्रोध गर्दछन तर पत्नी भने लाजले चुम्न नसकेर कामी मात्र रहन्छीन यस्तो चुम्वनलाइ स्फुरित चुम्बन भनिन्छ ।
 

Source: Giphy

३.घट्टितक चुम्बन 

नव विवाहिता पत्नी आफ्नो पतिको चुम्वनबाट आत्मविभोर भएर आफ्ना आँखाहरु बन्द गरि हातले पतिका आखा छोपेर पतिको ओठमा आफ्नो जिव्रो रथडछिन पतिले पनि यस्तै गर्दछ भने यस्तो चुम्वनलाइ घट्टितक चुम्बन भनिन्छ ।

४.समचुम्बन

पति पत्नीमा समान भाव छ र एक आपसमा चुम्वनको जवाफ चुम्वनले नै दिन्छन र मजा लिन्छन भने यस्तो चुम्वनलाइ समचुम्वन भनिन्छ ।
 

Source: Tumblr

५.उद्भ्रान्त चुम्बन

 एकान्तमा बसिरहेका दम्पती मध्ये कुनै एक जनाले उठेर आफ्नो पति वा पत्नीलाइ पछाडिबाट समाती मुखलाइ आफुतिर घुमाएर चुम्वन गर्दछ भने यस्तो चुम्वनलाई उद्भ्रान्त चुम्बन भनिन्छ ।

६.अब पिडितक चुम्बन

पति पत्नीले एक आपसमा एक अर्कालाइ बेस्करी अठ्याएर च्यापेर चुम्वन गर्दछन । यस्तो चुम्वन कामवेग प्रचन्ड भएको समयमा हुने भएकाले यसबाट अत्याधिक पीडा हुन्छ । तर पनि पिडाको अनुभव भने हुदैन यस्तो चुम्वनलाइ अब पिडितक चुम्बन भन्ने गरिन्छ ।

७. उत्तर चुम्बन

पति पत्नी मध्ये एउटाले शरिरको कुन ठाउमा ओठमा निधारमा गालामा वा अन्यत्र भागमा जहा चुम्वन गर्दछ त्यहि चुम्वन गरेर फर्काउनेलाइ उत्तर चुम्वन भनिन्छ ।

 ८. प्रतिबोधक चुम्बन

 पति वा पत्नी निदाइरहेको मौकामा कुनै एक पक्षले मुखमा चुम्वन गर्दछन भने त्यस्तो चुम्वनलाइ प्रतिवोधक चुम्वन भनिन्छ ।

Source: Giphy

९.छायाँ चुम्बन

 जव दम्पतिले कसैको छायाँलाइ ऐनामा देखेर वा तस्बिरमा फोटो चुम्वन गर्छिन भने यस्तो चुम्वनलाइ छायाँ चुम्वन भनिन्छ ।

१०.द्यु्रत चुम्बन

यो चुम्वनको एक तिव्र प्रकार हो । यसमा पति पत्नी बिच घम्सा घम्सी हुन्छ लुठाचुडी हुन्छ । पत्नीले शुरुमा पतिलाइ शरिरका सबै अंगमा चुम्न नदिने प्रयत्न गर्छिन तर अन्त्यमा सबै शरिर चुम्नको लागि समर्पीत गर्दछिन यसलाइ द्युत चुम्वन भनिन्छ ।

११.राग संदिपक चुम्बन

राती निदाइरहेकी पत्नीले कामवासनाको कारण आफ्ना मस्त निदाइरहेका पतीलाइ ब्युझाउनको लागि मुखमा चुम्वन गर्न थाल्दछिन भने यस्तो चुम्वनलाइ राग संदिपक चुम्वन भनिन्छ ।

१२.चलितक चुम्बन

 पतीको ध्यान अन्यत्र रहेको बेला सम्भोगको लागि उसलाइ तयार पार्ने चुम्वन हो यो । प्राय जसो पत्नीहरुले कामातुर अवस्थामा यस्तो चुम्वन गर्ने गर्दछिन । यस चुम्वनलाइ चलितक चुम्वन भनिन्छ ।
 

Source: Mirror

१३.तिर्यक चुम्बन 

पति पत्नी अलग अलग स्थानमा बसेर मुख घुमाउदै चुम्वन गर्दछन भने यस्तो चुम्वनलाई तिर्यक चुम्वन ।