शब्दमा आधारित भएर गरिएको संग्रह: भाइरल

१५ यस्ता देश जहाँ बलत्कारीलाई दिइन्छ क्रुर सजाय

विश्वका कुनै पनि सभ्य समाजमा बलत्कारलाई गम्भीर अपराधका रूपमा लिइन्छ । बलत्कारमा परेका पीडितले जीवनभर मानसिक यातना झेल्नु पर्छ । कतिपय अवस्थामा उनका कुनै दोष नभए पनि सामाजिक तिरस्कारसमेत भोग्न बाध्य हुनुपर्छ । सामाजिक प्रताडना, बदनामी झेल्न नसकेर कतिपय अवस्थामा त बलत्कृत महिलाहरूले आत्महत्या नै गर्नु परेका घटनाहरू सार्वजनिक भइरहेका छन् । नेपालमा बलत्कारसम्बन्धी सजाय केही खुकुलो भएको, बलत्कारसम्बन्धी उजुरी र कानुनी कारबाही प्रक्रियामा जाँदा उल्टै बदनाम हुने डर, न्याय पाउनमा हुने ढिलाइले गर्दा धेरैजसो घटनाहरू गोप्य नै राखिन्छन् । तर विश्वमा केही यस्ता देश छन् । जहाँ बलत्कारीहरूप्रति कडा कानुनी कारबाहीका व्यवस्था छन् । आज हामी त्यस्तै कडा कानुनी व्यवस्था भएका देशहरूका ’boutमा चर्चा गर्दैछाैं । १. चीन चीनमा बलत्कारीहरूलाई सीधै मृत्युदण्डको सजाय सुनाइन्छ । कतिपय गम्भीर प्रकरणमा त बलत्कारीको गुप्तांग काटिदिने वा निष्क्रिय तुल्याइदिनेसम्मका सजाय दिइन्छ । २.ईरान ईरानमा बलत्कारीलाई सीधै फाँसीका सजाय दिइन्छ वा सार्वजनिक स्थलमा ढुंगाले हानेर मार्नका लागि रिसले उग्र भएका जनताका बीचमा छाडिदिइन्छ । ३. नेदरल्यान्ड नेदरल्यान्डमा बलत्कारका दोषीलाई उमेरका आधारमा ४ देखि १० वर्षको काराबासको सजाय दिइन्छ । नेदरल्यान्ड यस्तो देश हो, जहाँ बिनासहमति फ्रेन्स किस (ओठ जोडेर गरिने चुम्बन) पनि बलत्कारका रूपमा व्याख्या गरिएको छ र आरोपितहरूलाई बलत्कारबराबर नै सजाय दिइन्छ । ४. फ्रान्स फ्रान्समा बलत्कारीलाई १५ वर्षसम्म जेल सजायका साथसाथै यातना दिने कानुनी व्यवस्था छ, यस्तो सजाय ३० वर्षसम्म बढाउन सकिने व्यवस्था छ । ५. उत्तर कोरिया बलत्कारजस्ता अपराधका लागि उत्तर कोरियामा कुनै दया र जेलसजायको प्रावधान छँदैछैन, बलत्कारीलाई पक्राउ गर्ने वित्तिकै गोली ठोकेर मारिदिइन्छ । ६. रूस रूसमा बलत्कारीलाई काराघरमा तीन वर्षसम्म थुनिन्छ, उसले पीडितलाई पुर्‍याएको क्षतिका आधारमा कैद सजाय ३० वर्षसम्म  पुर्‍याइन्छ । ७‍. अफगानिस्तान अफनिस्तारमा बलत्कारीलाई बलत्कार भएको चार दिनभित्र गोली ठोकेर मारिन्छ अर्थात मृत्युका सजाय दिइन्छ । ८. नर्बे नर्बेमा बतल्कारीलाई पीडितसँग गरिएको निर्दयी व्यवहारका आधारमा ४ देखि १५ वर्षसम्मका सजाय हुने कानुन छ । ९. अमेरिका अमेरिकामा बलत्कारसम्बन्धी दुई किसिमका कानुनहरू छन्, पहिलो संघीय कानुन र अर्को राज्य कानुन । संघीय कानुनअनुसार बलत्कारीलाई ३० वर्षसम्म कैदको व्यवस्था छ भने राज्य कानुनअनुसार फरक-फरक किसिमका सजायका व्यवस्थाहरू छन् । १०. भारत भारतमा बलत्कारविरुद्धको कानुन २०१३ पछि त्यहाँ बलत्कारीलाई १४ वर्षसम्म जेल सजाय हुन्छ भने केही प्रकरणहरूमा फाँसी र जन्मकैदका समेत फैसला हुनसक्ने व्यवस्था छ । ११. साउदी अरब …

Read More »

हेर्नुहोस् प्रहरीले महिलाको कपाल तानेर घिसारेको भाइरल भिडियो

यु-ट्युब र सामाजिक संजालहरुमा यति बेला एउटा भिडियो भाइरल बनिरहेको छ । नेपाल प्रहरीकै बदनामी हुने खालको यो भिडियो ’bout कहाँ कुन ठाउँमा र किन भन्ने कुनै जानकारी छैन तर यहाँ एक महिलालाई दुई प्रहरीले घिसारिरहेको देखिन्छ । महिला चिच्याइरहेका छन् । भनेको नमानेपछि महिला प्रहरीले ति महिलाको कपाल समातेर घिसारेको भिडियोमा देखिन्छ । हेर्नुस भिडियो 

Read More »

तिर्सनाले कपडा खोलेर रंग पोतेपछि (भिडियो)

मोडल तथा नायिका तिर्सनाले कपडा खोलेर बडी आर्ट गर्दाको पुरै भिडियो यूट्यूबमा राखेकी छिन्।भिडियोमा उनले कपडा खोलेपछि उनको शरिरमा कलाकारले रंग पोतेको देख्न सकिन्छ

Read More »

तिर्सनाले कपडा खोलेर देखाइन राष्ट्रियता

सोसल मिडियामा चर्चा बटुल्न सफल मोडल तथा नायिका तिर्सना बुढाथोकीले भारतले गरेको नाकाबन्दी विरुद्ध कपडा खोलेर विरोध जनाएकी छिन्। कपडा खोलेर उनले ............

Read More »
Loading...