समाज

यो सूची हेरेर लाइन बस्यो भने पेट्रोल पक्का

नेपाल आयल निगमले निजी कार, जीपलाई बुधबारदेखि लटका आधारमा पेट्रोल बाँड्ने भएको छ । काठमाडौं उपत्यकाका ५३ वटा पेट्रोल पम्पबाट पेट्रोल वितरण गर्ने तयारी अनुसार निगमले पेट्रोल पम्पको नामावली सार्वजनिक गरेको छ ।

Read More »

१० हजार, बल्ल बाँढ्दैछ सरकार

भूकम्प गएको जुग हुन लागिसक्यो। तपाइँलाई लाग्ला छ महिना पनि भएको छैन? न्यायो चोटाकोठा अनि रेस्टुरेन्टमा बसेर दिन गन्न सजिलो छ। तर भूकम्पको चपेटामा परेर घरबार अनि परिवार गुमाएकाका लागि यी महिनाहरु एउटा मात्र नभएर दुर्इ चार जुग नै भइसक्यो। भूकम्पबाट बाँचेको ज्यानलाई जाडोले बिताउला जस्तो भइसकेको छ। पुसको मध्य तिर आएर सरकारले बल्ल राहतको तयारी गरेको छ। त्यो पनि १० हजार मात्र। त्यसमा पनि कर्मचारी, राजनीतिक दलका कार्यकर्ताको हातबाट जोगिएर बास्तविक पीडितको हातमा कति पुग्ने हो कुनै यकिन छैन।

Read More »

१० फोटोमा हेर्नुहोस् नेपाली टोपी दिवसको रौनक

पश्चिमा सिनेमा र संस्कृतिका कारण नयाँ पुस्ता पश्चिमी क्याप र रयापमा भुलेपनि आखिरमा नेपाली शान भनेको टोपीमा नै छ भन्नेमा सबैको समान धारणा बनिसकेको छ। त्यसैले त पाल्पाली ढाका अनि भादगाउँले कालो टोपीमा नेपाली युवा ढल्कन्छ अनि झल्काउँछ नेपाली शान

Read More »

प्रधानमन्त्रीकै पार्टीका ६ राज्यमन्त्री जसले अझै शपथ लिन पाएनन्

काठमाडौँ १६ पुस । राज्यमन्त्रीमा नियुक्त भएको एकसाता बितिसकेको छ तर उनीहरुले अझै शपथ लिन पाएका छैनन् । त्यो पनि प्रधानमन्त्रीकै पार्टीका मन्त्री । सुन्दा अनौठो लागे पनि यो यथार्थ हो ।      नियुक्त भएको एक साता बित्दा पनि एमालेका तर्फबाट नियुक्त भएका ६ राज्यमन्त्रीले अझै शपथ लिन नपाएका हुन् । मन्त्रालय थपेर र फुटाएर जम्बो मन्त्रिपरिषद् गठन गरेका प्रधानमन्त्री ओलीले मन्त्रालयको ब्यबस्थापन र आन्तरिक बिबादलाई ब्यबस्थापन गर्न नसक्दा ६ जना राज्यमन्त्रीले अझै शपथ लिन नपाएका हुन्  । प्रधानमन्त्री ओलीले गत साता दुईमन्त्री नियुक्ति गरेका थिए। नियुक्ति गरेलगतै उनीहरूलाई शपथ ग्रहण गराइए पनि एमालेका तर्फबाट नियुक्त भएका ६ मन्त्रीलाई भने शपथ ग्रहण गराइएको छैन । प्रधानमन्त्री केपी ओलीले बिहीबार एमालेका तर्फबाट दामोदर भण्डारी, मञ्जु चौधरी, दिनेशचन्द्र यादव, बलबहादुर महत, दीपनारायण साह र नरदेवी पुनलाई राज्यमन्त्रीमा नियुक्त गरेका थिए । नेपालको संविधान २०७२ अनुसार राज्यमन्त्रीलाई प्रधानमन्त्रीले शपथ गराउने व्यवस्था छ । मन्त्री नियुक्त भएलगतै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले सल्लाहबिना प्रधानमन्त्री ओलीले यस्तो निर्णय गरेको भन्दै आपत्ति प्रकट गरेका थिए । मन्त्रालय फुटाएर मन्त्रीको संख्य ४० पुर्‍याएपछि नेता नेपाल प्रधानमन्त्रीको कार्यशैलीप्रति असन्तुष्ट बनेका छन्। उनले राज्य मन्त्रीका लागि सांसदमध्ये अम्बरबहादुर थापा, गणेश ठगुन्ना, शत्रुध्न महतो, बैजानाथ चौधरी, नागेन्द्र चौधरीलगायतको नाम प्रधानमन्त्री ओलीलाई बुझाएको बताइन्छ ।

Read More »

इन्टरनेटमा सेलिब्रेटी हुँदै कुकुर

चाइनिज शैलीको कपडा, चश्मा, सन्ता क्लजको क्रिसमस लुक अनि अरु फेसनेबल कपडा। यस्तो परिधानमा इन्टनेरनेटमा सेलिब्रेटी बनिरहेको छ एउटा कुकुर। ६ वर्षको पीटबुल जातको उक्त कुकुरलाई इन्टरनेट सेलिब्रेटी बनाएकी हुन् मालिक लेस्लीइ ओनेलले।

Read More »

२०१५ मा नेपालमा सर्वाधिक हेरिएका १० वेबसाइट

वेबसाइटहरुको वारेमा जानकारी दिने साइट एलेक्स डटकमका अनुसार सन् २०१५ मा विशेषतः सोसियल साइट, न्यूज साइट, सर्च इन्जिन र इकमर्स साइटहरु सर्वाधिक हेरिएका छन । नेपालमा सर्वाधिक हेरिएका वेबसाइटहरु

Read More »

यी हुन्, बी ग्रेडका सेक्सी र्सटमुभी बनाउने युट्यूब च्यानल

सर्ट मुभिको नाममा बी ग्रेडका छोटा चलचित्र बनाउने र बन्ने क्रम बढिरहेको छ। कम्प्युटर तथा मोबाइलमा एक्लै बसेर हेर्ने धेरै भएर होला विभिन्न मिडियाका नाममा खुलेका युट्यूब च्यानलमा राखिएका फिल्महरु दुर्इ जना मिलेर हेर्ने खालका पनि छैनन्।

Read More »

Be aware college lovers

College age or teenage is the time when girls and boys fall in love and become girl friend and boy friend of each other. Love affair in this age mostly distracts them from their study and career goals. During the relations they bunk their college and go for date to understand each other.

Read More »

Girl’s new trick to pickpocket on bus

Hey boys, if you are a daily commuter on bus must be careful with beautiful girls. Those boys who like to be seated on next to girl on their bus journey have more chances to be victim of pick pocketing.

Read More »

Kolkata girl without eyes and nose

Khadija Khatun, age 21, is living without eyes and nose these days. Her face and forehead is full of tissues, even doctors cannot identified what it is. Neither eyes nor nose are seen. Tissues are increasing day by day and her health gradually worsening.

Read More »
Loading...