जब तिलिचो तालमा नाङ्गै पर्यटक पुगे

जब तिलिचो तालमा नाङ्गै पर्यटक पुगे

 

नेपालको हिमाली साैन्दर्यका लाभ उठाउन विश्वभरिका मानिसहरू यहाँ आउने गरेका छन् । अनि यहाँका हिमाल र तालहरूमा अनेकन उत्पट्याङ काम गरेर आफूलाई चर्चित बनाउनेका पनि कमी छैन । हामी यस पटक विश्वकै अग्लो स्थानमा पर्ने ४९२० मिटर अग्लो स्थानमा पर्ने तिलिचो तालमा नाङ्गै सनबाथ गरिरहेका विदेशी पर्यटकको फोटो प्रस्तुत गर्दैंछाैं ।

यो फोटो ट्रेकिङ गाइड नाैसेर घलेले खिचेका हुन् ।Tilicho Lake Nude Touris copy

बिश्वकै सेक्सी एयरहोस्टेज भएको ४ एयरलाइन्स, यात्रासंगै मस्ती !

बिश्वकै सेक्सी एयरहोस्टेज भएको ४ एयरलाइन्स, यात्रासंगै मस्ती !

सवारीसाधनमा यात्रा गर्दा संगैको सिटमा ब्युटीफुल तरुनी परोस भन्ने धेरै केटाहरुको चाहना हुन्छ । केटाहरु मात्रै होइन केटीहरु पनि संगैको साथी राम्रो र रमाइलो गफ गर्न मन पराउने खालको होस् भन्ने चाहन्छन ।
अझ लामो दुरीको यात्रा गर्दा संगैको साथी मन नमिल्ने/नबोल्ने खालको पर्यो भने त्यो भन्दा नरमाइलो अरु के होला र ? सार्वजनिक बस/माइक्रोमा यात्रा गर्दा त यस्तो अनुभूति हुन्छ भने प्लेनमा यात्रा गर्दा कस्तो अनुभूति होला ?  पक्कै पनि जो कसैको मनमा आफ्नो साथमा पर्ने साथी राम्रो र रमाइलो परोस भन्ने चाहन्छन ।
यी त भए संगै यात्रा गर्ने साथीहरुका कुरा । तर कतिपय एयरलाइन्सहरुले भने यात्रुलाई आकर्षण गर्न हट एण्ड सेक्सी एयरहोस्टेजहरु नियुक्त गरेका छन् । ति एयरलाइन्सहरुमा यात्रा गर्दा एयरहोस्टेज संग भावनात्मक मस्ती गर्न पाइन्छ ।
कुन कुन एयरलाइन्समा छन् यस्तो सुबिधा ?

 जर्मनीgermany

एक जर्मन ट्राभल एजेन्सीले विश्वको पहिलो नग्न एयरलाइन्स सर्भीसको सुरुवात गरेको थियो । जर्मनीमा शारिरीक खुल्लापन सामान्य विषय हो । आर्थिक मन्दीले सताएको वर्ष सन् २००८ मा जर्मनमा यस्तो एयरलाइन्सको सुरुवात भयो । जसमा यात्रुले लुगा खोलेर यात्रा गर्न सक्दछन् । भित्रि वस्त्रबाहेक अन्य लुगा खोल्न पाइन्छ ।  सो एजेन्सीमा टिकट बुक गरी जर्मनीको एरफर्ट शहरबाट बाल्टिक समुद्र तट सम्म यात्रा गर्न सकिन्छ । 

भियतनाम 

viyatnam
भियतनामको विएटजेट एविएशनका मालिक गुयेन फुओगले आफ्नो एयरलाइन्समा बिकिनी गर्ल्सको व्यवस्था गरेका छन् ।  बिकिनी गर्ल्सनै सो  एयरलाइन्सको एयरहोस्टेज हुन् । फुओग आफ्नो आइडियाका कारण आज अर्बपति बनिसकेका छन् ।

माल्टाmalta

एक वर्ष पहिले एयर माल्टाले आफ्नो यात्रुको लागि नयाँ सेवा सुरु गरेको छ । एयरलाइन्सले यात्रुको लागि फ्री-मसाजको सुविधा सुरु गरेको छ । सो  एयरलाइन्सको फ्लाइटमा एयरहोस्टेजले यात्रुको हात, खुट्टा, गर्दन र टाउको मसाज गर्दछन् । त्यती मात्र नभई  एयर माल्टाले  स्पा र ब्यूटी प्रोडक्ट्सको लागि वाउचर सर्भीसको पनि सुरू गरेको छ ।

एयर न्यूजिल्याण्ड 

newz
एयर न्यूजिल्याण्डले सन् २०११ मा  लामो दुरीको यात्रुको लागि नयाँ सेवा सुरु गर्‍यो । न्यूजिल्याण्डबाट लस एन्जल्स सम्म जानेहरुका लागि यस्तो सिट बनाइएको छ जसमा खुट्टा फैलाएर सुत्न सकिनेछ । यस विमानमा विवाहित जोडी र परिवार भएकाहरुले यात्रा गर्न मन पराउने सो एयरलाइन्सले जनाएको छ ।

हुटर्स एयरलाइन्स

huters
हूटर्स एयरलाइन्सले पनि यात्रीहरुको लागि गजबको सेवा सुरु गरेको छ । सो एयरलाइन्सको विमानमा यात्राको समय हट होस्टेसले यात्रीलाई भरपुर सेवा दिन्छन् । यात्राको क्रममा ती होस्टेजले कयौ खालका गेम्स देखाउछन् ।
यो पढ्न छुट्यो कि ?
गाउँको नामै कपाल गाउँ, क्या दामी महिलाहरु कपाल ! (हेर्नुस् फोटोफिचर)

गाउँको नामै कपाल गाउँ, क्या दामी महिलाहरु कपाल ! (हेर्नुस् फोटोफिचर)

लामो कपाल महिलाहरुको सौन्दर्यको प्रतिक हो । पुरुषहरु पनि लामो र मुलायम कपाल भएको महिलाप्रति आकर्षित हुन्छन । तर एउटा यस्तो गाउँ छ जहाँ सबै महिलाको कपाल २ मिटरसम्म लामो छ । सुन्दा अनौठो र अचम्म लागे पनि यो सत्य हो ।

चीनको दक्षिण पश्चिमस्थित गुइलिन प्रान्तमा पर्ने हुआंग्लुओ गाउँका महिलाहरु अनिवार्य रुपमै कपाल लामो हुने गरि पाल्छन । यो गाउँमा महिलाहरुले लामो कपाल पाल्ने चलन सदियौ देखिको चलन हो । अनौठो त के भने यही कारण यो गाउँको नाम नै गिनिज बुक अफ वर्ल्ड रेकर्डसमा दर्ता भएको छ । यो गाउँ संसारकै लामो कपालवाला गाउको रुपमा स्थापित बन्न पुगेको छ ।

यहाका महिलाहरु जीवनमा एक पटक मात्रै कपाल काट्छन जुन बिबाह भन्दा पहिले काटिन्छ । यो समाजका महिलाहरुको कपाल औशत २.३ मिटर लामो हुन्छन । यो समाजमा कपालकै सन्दर्भमा एउटा पर्व पनि मनाईछ । पर्वमा नदिमा गएर कपाल धुने र स्कार्फ बाड्ने गरिन्छ ।

यो समाजमा अनौठो परम्परा पनि रहेको छ । कुनै पनि महिलाको कपाल उनको श्रीमान् वा बालबच्चाले मात्रै देख्न सक्छन । यदी अन्य पुरुषले महिलाको कपाल खुल्ला रुपमा बिनास्कार्फ देख्यो भने उनी ति महिलाको घरमा पतिको रुपमा तीन बर्षसम्म बस्नु पर्नेछ । तर सन् १९८७ देखि भने यो चलन हटिसकेको छ ।

यसरी कपाल लामो राख्नुका पछाडि एउटा मान्यता छ । महिलाको कपाल जति लामो भयो त्यति नै परिवार भाग्यशाली हुने बिश्वास गरिन्छ । लामो कपाल दिर्घायू, सम्पन्नता र सौभाग्यको प्रतिक मान्ने चलन छ ।hair5 hair4 hair1 hair hair2 hair3

फोटो: आइचोक

यी हुन् बिश्वकै १० शक्तिशाली भूकम्प

यी हुन् बिश्वकै १० शक्तिशाली भूकम्प

यी हुन् बिश्वकै १० शक्तिशाली भूकम्प

फोटो: अन्नपुर्ण

नेपालमा विनाशकारी भूकम्प गएको आज ठिक एक वर्ष पूरा भएको छ । २०७२ साल बैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेट जाँदा गएको ७ दशमलव ८ म्याग्निच्युटको भूकम्पमा परि करिब नौ हजार नेपालीको ज्यान गएको थियो भने दुई हजार २०० भन्दा बढी घाइते भएका थिए । झन्डै पाँच लाख घर ध्वस्त भए । हजारौँ घरबारविहीन भए । गोरखाको बारपाक केन्द्रबिन्दु बनाई गएको भूकम्प नेपालीका लागि कालो दिन बनेको छ  ।

त्यसपछिका केही ठूला र निरन्तर आइरहेका परकम्पले नेपालीलाई अझै त्रसित बनाइरहेको छ । गोरखा भूकम्प गएको आइतबार एक वर्ष पुग्दा पनि परकम्प आउने क्रम रोकिएको छैन । आजै पनि बिहान नुवाकोट केन्द्र भएर ४.२ रेक्टरको परकम्पन गएको छ ।

वर्षभरिमा साना ठूला गरी ३० हजारभन्दा बढी परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । अहिलेसम्म ४ रिक्टर स्केल र त्यसभन्दा माथिका ४ सय ४९ वटा परकम्प गएका छन ।

नेपालमा मात्र हैन, यसबीचमा छिमेकी मुलुक भारत, पाकिस्तान, जापान इन्डोनेसिया र चिलीमा ७ देखि ७ दशमलव ९ रिक्टर स्केलका भूकम्प गएका छन् । हालै इक्वेडरमा ७  दशमलव ८ र चिलीमा ७ दशमलव ९ रिक्टरको भूकम्प गएको थियो । भूकम्पसम्बन्धी विश्वका तथ्याङ्क हेर्दा हरेक वर्ष औसतमा एक वटा ८ रिक्टर स्केलभन्दा ठूलो भूकम्प गएको देखिन्छ । त्यस्तै ७ दशमलव ९ रिक्टरका १५ र ७ देखि ७ दशमलव ९ र ६ देखि ६दशमलव ९ रिक्टरसम्मका १३० भन्दा बढी भूकम्प गएका छन् ।

१९९० सालको महाभूकम्पपछि ठूलो भूकम्प नै २०७२ वैशाख १२ को गोरखा भूकम्प हो । २०४५ सालमा उदयपुर केन्द्रबिन्दु बनाएर ६  दशमलव ७ रिक्टर स्केलको भूकम्प गएको थियो जसबाट ७ सय २१ जनाको मृत्यु भएको थियो । १९९० सालमा गएको ८ दशलमव ३ रिक्टर स्केलको महाभूकम्पबाट नेपालमा आठ हजार ५ सय १९ जनाको मृत्यु भएको थियो भने त्यत्तिकै सङ्ख्यामा भारतको बिहारमा क्षति भएको थियो ।

ऐतिहासिक रुपमा हेर्दा नेपालमा १३१२ सालमा महाभूकम्प र त्यसको झन्डै ६०० वर्षपछि अर्को महाभूकम्प गएको देखिन्छ । विगतका भूकम्पको तथ्याङ्क हेर्दा मध्य क्षेत्रमा करिब २०० वर्षको हाराहारीमा ठूला भूकम्प गएको भूकम्प मापन केन्द्रका प्रमुख लोक विजय अधिकारीले बताए । पश्चिमाञ्चल क्षेत्रमा विसं १५०५ मा ठूलो भूकम्प गएको थियो ।

के भन्छन भूगर्भविद् ?

भूगर्भविद्का अनुसार जमिनको सतहभन्दा धेरैमुनि रहेको इन्डियन प्लेट युरोसियन प्लेटको मुनि सरिरहेको छ । त्यसमध्ये चुरेदेखि करिब १०० किमी उत्तरसम्म रहेका हिमालय क्षेत्रमा इन्डियन प्लेटलाई अवरोध गर्छ, जसमा प्रतिवर्ष २ सेन्टिमिटर धकेलिरहेको हुन्छ ।

त्यसको शक्ति सञ्चय हुँदा अवरोधले समस्या भई खुम्चिन्छ, सोमध्ये केही शक्ति हिमालयको स्थायी रुपमा उचाइ वृद्धि हुन प्रयोग भई भूकम्प जाने गर्छ । सबैभन्दा बढी जोखिम प्लेटको सिमाना रहेको दुई हजार ५०० किमी हिमालय क्षेत्र अफगानिस्तानदेखि म्यानमारसम्म पृथ्वीको भूखण्डको करिब दुई तिहाइ क्षेत्र पर्छ । यस्तो भूकम्पीयय जोखिम क्षेत्रमा करिब एक अर्ब मानिसको बसोबास छ ।

विश्वका १० शक्तिशाली भूकम्पका १० तस्बिर

बिश्वकै अग्लो शिव मूर्तिबाट देखिएको १७ दृश्य

बिश्वकै अग्लो शिव मूर्तिबाट देखिएको १७ दृश्य

साँगा अर्थात् विश्वकै अग्लो महादेवको मूर्ति भएको ठाउँ । यही शिव मुर्तिका कारण यो क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरुको चाप ह्वात्तै बढ्न थालेको छ । उचाईमा रहेको यो शिवको मुर्तिस्थलबाट निकै रमणीय दृश्यहरु हेर्न सकिन्छ ।

शान्त बाताबरणमा रमाउन चाहनेहरुका लागि यो ठाउँ निकै उपयोगी छ । साथै डेटिङमा रमाउन चाहने प्रियसी जोडीहरुका लागि त झनै उत्तम गन्तब्य बनेको छ । साँगाको यो महादेवस्थल बालबालिकाहरुका लागि पनि खेलकुदका पर्याप्त सामग्रीहरु उपलब्ध छन् ।  एक सय रुपैयाको टिकट काटेपछि तपाई दिनभर हरियाली बाताबरणमा रमाउन सक्नु हुन्छ ।

यो ठाउँ अमिलो अचारका लागि पनि प्रख्यात छ, बिक्रीका लागि राखिएका भेराइटीका अचारहरुले जो कसैको पनि मुखबाट पानी आउछ ।यहाँ पुग्न पुरानो बसपार्कबाट सिधा बस उपलब्ध छ । ।

हेर्नुस फोटोफिचर  

DSC07824

पशुपंक्षीहरुका रोचक १० यौन तथ्य (फोटोफिचरसहित)

पशुपंक्षीहरुका रोचक १० यौन तथ्य (फोटोफिचरसहित)

हरेक जैविक प्राणीकालागि उत्तिकै महत्वपूर्ण कुरा हो यौन । मानिसको जस्तै जीव जनावर पशुपंक्षीको पनि आफ्नै यौन संसार छ । कतिपय जनावरहरुको यौन प्रकृतिले हामीलाई अचम्मित तुल्याउछ । हामीले केही जनवारहरुको यौन तथ्यहरु संकलन गरेका छौ जुन रोचक र अनौठो प्रकारको छ ।

hati

१. भाले हात्तिको गुप्ताङ्गको तौल ६० किलो सम्म हुन्छ भन्ने सुन्दा तपाइलाई आश्चार्य लाग्न सक्छ । आवश्यकता अनुसार हातीले यसलाइ आफ्नो खुट्टाको रुपमा पनि प्रयोग गर्न सक्छ ।

२ं.  सर्प समलिंगी हुन्छन् । आवश्यकता परेको बेला दुइ भाले आपसमा यौन सम्पर्क राख्ने गर्छन् ।

३. भाले गोहीको लिंग जीवनको कुनै पनि समय यौनसम्पर्कको लागि सक्रिय रहन्छ ।

४. भाले फट्याङ्ग्राले यौन क्रियाकलापको समयमा पोथी फट्याङ्ग्राको टाउको काटी दिन्छ । टाउको काटिएपनि दुइ फ्ट्याङ्ग्राले यौन क्रियाकलापलाई अगाडी बढाइरहन्छन् ।

५. अर्जेन्टीनामा पाइने हाँसका प्रजातीले पोथी हाँसलाई यौन सम्र्पकको लागि आफ्नो गुप्ताङ्कलाई गहनाको रुपमा प्रयोग गर्ने गर्छन । यसले आफ्नो लिङ्गको आकार पनि लम्वाई धेरै लामो बनाउन सक्छ जसले पोथी हाँसलाई सजिलै वसमा राख्न सक्छन् । र पोथी हाँसहरु पनि लामो लिङ्ग देखेर आर्कषित हुने गर्छन् ।

६.दुम्सीको यौन जीवन पनि निकै रोचक छ । यौन सम्पर्कको समय अघि गरिने फोर प्लेको क्रममा भाले दुम्सीले पोथी दुम्सीमाथि पिशाव फेर्ने गर्छन् । यसको अर्थ अब दुम्सी यौन सम्र्पकको लागि तयार छ र कसैले यसमा बाधा नगरुन ।

७. महिला कंगारुको शरीरमा ३ वटा यौनअंग हुन्छ । ३ वटा अंगबाट गर्भधारण गर्न यीनीहरुलाइ निकै सजिलो हुने गर्छ।

८. भाले हाँसको भिडले पोथि हाँसलाई जवरजस्ती यौन क्रियाकलाप गर्न खोजीरहेका हुन्छन् । तर उनीहरु सफल भने हुन सक्दैनन किनकी पोथी हाँसको योनीमा हुने मांसपेशी यति कडा हुन्छ कि त्यो भाले हाँसले चाहेर पनि केहि गर्न सक्दैन ।

हेर्नुस केही फोटोहरु 
camel buf dog1 goat dog1 buf horse