११ सेक्सुअल वर्ल्ड रेकर्ड, पढेपछि दंग पर्नु हुन्छ (भिडियोसहित)

सबैभन्दा बढी जिज्ञासा र कौतुहलताको बिषय हो- सेक्स । यसका ’boutमा महिला होस् या पुरुष सबैको मनमा उत्सुकता हुन्छ । जति खायो त्यति गुलियो भने झैँ जति जान्यो त्यति नै जिज्ञासाको बिषय बन्ने गर्छ यो । तै पनि आज हामीले धेरैको जिज्ञासा मेट्ने मेट्ने कोसिस गर्दै छौ ।

बिश्वमा सबै भन्दा लामो यौनांग कसको होला ? सबै भन्दा ठूलो र बलियो कसको होला ? सबै भन्दा ठूलो स्तन कसको होला ? शारीरिक सम्पर्क सबै भन्दा बढी कसले गर्न सक्ला ? हस्तामैथुन सबै भन्दा बढी कसले गर्न सक्छ होला ? एक दिनमा एक महिलाले कति जनासंग सम्पर्क गर्न सक्ला ? आदि इत्यादि धेरैको जिज्ञासा बन्ने गरेको छ । यी जिज्ञासा मेटाउनका लागि पढ्नुस बिश्वमै रेकर्ड कायम भएका यी ११ रोचक तथ्यहरु जुन रोचक मात्रै होइन अचम्म पार्ने खालका छन् ।

१. २५० जोडीको सामुहिक सेक्स x

सन २०१० मा जापानमा एउटा यस्तो रेकर्ड बन्यो जुन सुन्दै अचम्म लाग्छ । जापानका २५० जोडीले यस्तो रेकर्ड बनाए कि, उनीहरुले एउटा वायर हाउसमा सामुहिक रुपमा शारीरिक सम्बन्ध राखे । यसको डिभिडी पनि बनाएर सार्वजनिक गरे ।

२. विश्वकी सबैभन्दा बुढी पोर्नस्टार

विश्वकी सबैभन्दा वृद्धा पोर्नस्टार ताइवानको ताइपेइकी हजुरआमा नामले चिनिने चिउ नामकी महिला हुन् । ८२ वर्षकी चिउले ४० वर्षदेखि लगातार यौनपेशा अँगाल्दै आएकी छिन् ।

३. सबै भन्दा लामो लिंग

x1

तपाईलाई लाग्दो हो ‘बिश्वमा सबैभन्दा लामो लिंग कसको होला ?’ यदि यस्तै सोच्दै हुनुहुन्छ भने यो सामग्रीले तपाइको जिज्ञासा मेट्न सक्छ । जोन फेल्कान नाम गरेका यी व्यक्तिको लिंग साढे १३ इन्चको छ । जुन बिश्व रेकर्डमा कायम छ । सामान्य अबस्थामा पनि उनको लिंगको लम्बाई ८ इन्च छ ।

४. लामो स्तन x2

अमेरिकाका हकिंग्सको स्तनलाई सबैभन्दा लामो स्तनको रुपमा लिइन्छ । उनको स्तनको आकार १०९.२ सेमी छ । उनले लगाउने ब्रा समे उत्पादन हुदैन तर आफैले अर्डर दिएर बनाउने गरेकी छन् । उनको यो रेकर्ड सन २००० मा कायम भएको थियो ।

५. विश्वकै बलियो योनीx3

सेक्स सन्तुष्टि र सन्तान गरि २ काममा योनीको प्रयोग हुन्छ  । यसको योनीको क्षमता कति होला ? कमैले सोच्छन् । रुसकी टेटियाटाले भने अर्कै उपाधि पाएकी छन् । जसको योनी संसारकै बलियो योनीको रुपमा विश्व रेकर्ड कायम छ । उनले आफ्नो योनीका मांसपेशीले १४ किलो वजन उठाएकी छिन् । मोटो धागोमा बाँधिएको १४ किलोको वजनलाई उनले धागोमार्फत अठ्याउन सकेकी हुन् ।

६. सबैभन्दा लामो समयसम्म हस्तमैथुन

जापानका मासानोबु सातोले ९ घण्टा ५८ मिनेटसम्म निरन्तर हस्तमैथुन गरी यो रेकर्ड राखेका छन् ।

७. विश्वकै ठूलो योनीx4

सबै भन्दा ठूलो योनी कसको होला भन्ने धेरैको जिज्ञासा हुने गर्छ । विश्वमा अहिलेसम्म सबैभन्दा ठूलो योनीको किर्तिमान स्कटल्याण्डकी अन्ना स्वानको नाममा रहेको छ । सन् १८४६ मा जन्मेर १८८८ मा मृत्यु भएकी अन्नाको योनीको परिधी १९ इन्च अर्थात् ४८ सेन्टिमिटर थियो ।

८. विर्यस्खलन गरेर टाढासम्म फ्याक्ने व्यक्ति

हस्तमैथुन मार्फत सबैभन्दा टाढासम्म विर्यको फोहोरा फालेर होस्र्ट स्कल्ज नामका व्यक्तिले विश्व किर्तिमान राखेका छन् । उनले हस्तमैथुन गरी ६ मिटर टाढासम्म विर्य फाल्न सफल भएका थिए ।

९. एकै दिन ९०९ जनासंग सेक्स

x5

मान्छेले एक दिनमा कति जना संग सेक्स गर्न सक्ला ? सय, दुइ सय वा ५ सय ? यदि तपाई यो भित्र हुनुहुन्छ भने गलत । लिजाले एक दिनमा ९०९ जना संग सेक्स गरेर रेकर्ड बनाएका छन् । उनले ९२० जनासंग सेक्स गरेर रेकर्ड बनाउने चाहना राखेकी छन् ।

१०. सबैभन्दा बढि बच्चा पाउने महिला

६९ जना बच्चा जन्माएकी रुसकी भ्यालेन्टिया भ्यासिलेभा विश्वमा अहिलेसम्म धेरै बच्चा जन्माउने महिलाको रुपमा रहेकी छिन् । सन् १७२५ देखि १७६५ को बीचमा उनले यतिधेरै बच्चा जन्माएकी हुन् । उनले १६ पटक जुम्ल्याहा, ७ पटक तिम्ल्याहा र ४ पटक चम्ल्याहा बच्चा सहित कुल २७ बेतमा ६९ बच्चा जन्माएकी हुन् ।

 ११. विश्वमा सबैभन्दा पाको उमेरमा बाउ

सबैभन्दा पाका बाबु भारतका नानुराम जोगी नामका व्यक्ति विश्वमा सबैभन्दा पाको उमेरमा बाउ बन्ने व्यक्ति हुन् । उनले ९० वर्षको उमेरमा छोरो पाएका थिए । उनले आफ्नी चौथो श्रीमतीबाट उक्त छोरो जन्माएकी हुन् । आफ्ना सबै श्रीमतीबाट कति सन्तान जन्मे भन्ने हेक्का समेत उनलाई छैन । सन्तान धेरै भएर गन्न नभ्याएको उनी बताउँछन् ।

भिडियोमा हेर्नुस 

 

यो पढ्न छुट्यो कि ?

किचकन्यासँग रोमान्स गरेको भिडियो भाइरल (हेर्नुहोस् भिडियो)

केटीहरु यस्तो अश्लिल फिल्म हेर्न रुचाउछन् (भिडियो सहित)

पुरुषले महिलालाई धोका दिने ७ कारण

Loading...

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Loading...