थाइल्यान्डको १० रोचक तथ्य (फोटोफिचर)

विश्वका उत्कृष्ट पर्यटकीय गन्तब्य मध्ये एक हो थाइल्याण्ड । थाइल्याण्ड घुम्ने धेरैको रह हुन्छ । थाइल्यान्ड संसारभरिमा घुम्नको लागि लोकप्रिय छ ।

थाइल्यान‍डमा ७५ प्रोभिन्स (प्रान्त)छ भने थाइलेडं हात्तीको सुंड जस्तो देखिन्छ यो अधिराज्य र नेपालका विच पुरानो सम्बन्ध रहेको छ । यहाँको भ्रमणका लागि जहाज भाडा खर्च प्रतिव्यक्ति करीब ३० हजार रुपैयाँ लाग्दछ। ६ दिनमा थाइल्याण्डका प्रयाप्त ठाउँहरुमा घुम्न सकिन्छ। १ हजार नेपाली रुपैयाँमा एक रात विताउनका लागि होटल पाइन्छ । बैंकक, पटटाय, कोरल आइल्याण्ड, बौद्ध मन्दिर, फ्लोटिङ बजार घुम्नका लागि प्रख्यात ठाउँहरु हुन् ।

थाइल्यान्ड घुम्न जाने योजनामा हुनुहुन्छ भने तपाईले थाइल्यान्डको ’boutमा केही जानकारी पक्कै लिएर जानुहोला । यसले तपाईलाई थप उत्साह र अविस्मरणीय बनाउछ ।

१) यो देशमा अंडरवेयर नलगाइ घरबाट बाहिर निस्कनु गैरकानुनी छ ।

२) यहाँका मानिसहरु निधारलाई सबैभन्दा पबित्र अंग मान्छन् ।

३) ९५ प्रतिशत थाइ मानिस बौद्ध धर्म मान्छन् ।

४) विश्वमा पाइने जनावरमध्ये १० प्रतिशत जनावरको प्रजाती यो देशमा पाइन्छ ।

५) यो देशमा संबैधानिक राजतन्त्र छ  र यहाँका मानिस राजारानीलाई भगवान सरह मान्छन् ।

६) बैंकक संसारको धेरै गर्मी शहरमा एक हो । फागुन चैत सबैभन्दा गर्मी महिना हो । यो महिनामा मानिसहरु सोंगक्रन चाड मनाउँछन् । जुन     होली जस्तै हुन्छ तर रंगको साटो पानी मात्र खेल्छन् ।

७) विश्वको सबैभन्दा लामो सर्प पाइथनको प्रजाति यहाँ देख्न पाइन्छ ।

८) रामाकिन यहाँको महाग्रन्थ हो र यो रामायणको थाइ भर्जन हो ।

९)  थाइल्यान्डको अर्थ स्वतन्त्र ल्यान्ड हो । थाइल्यान्ड देशलाई पहिला सियाम देशको नामले चिनिन्थ्यो । यो देशमा कहिल्यै पनि कसैले      कब्जा गर्न सकेनन् ।

१० फोटोमा हेर्नुस थाइल्याण्डको रौनकbophut ching hua hin  karon kathu khao krabi maret pattaya thailand

फोटो: ट्रीप एडभाईजर

Loading...

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Loading...