टिभी कार्यक्रममै यौनांग देखिएपछि विश्वभर भाइरल

वार्डरोव मलफङ्सनबाट धेरै सेलिब्रेटी पिडित छन् । आफुलाई पत्तो नभई हुने यस्ता मलफङ्सनले सेलिब्रेटीहरु हत्तु हैरान नै हुन्छन । नेपालका सदाबहार नायिका मानिने करिश्मा मानन्धरदेखि अहिलेका हिट हिरोइन प्रियंका कार्कीसमेतको मलफङ्सन सार्वजनिक भएका छन् । बलिउड र हलिउडका सेलिब्रेटीहरुको त यस्ता घटना निकै भेटिएका छन् । अचानक भैदिने यस्ता घट्नाले सेलिब्रेटीको जीवनमा ठूलै हलचल मच्चाई दिन्छ ।camel1यहाँ एक जना टिभी प्रोस्तोताको पनि लाजमर्दो मलफङ्सन सार्वजनिक भएको छ । जुन अहिले बिश्वभरका मिडियाहरुमा भाइरल बनिरहेको छ । केही दिन अघि मात्रै सार्वजनिक यो भिडियो अहिले लाखौ पटक हेरिएका छन् । सयौले यो भिडियो युट्युबमा अपलोड गरेका छन ।Camel-toe

मेक्सिकनका मौसम रिपोर्टरको भिडियो सार्वजनिक भएको हो । टिभीमा मौसम समाचार प्रस्तुत गर्दै गर्दा देखिएको मलफङ्सनले अहिले उनी बिश्वभरका मिडियामा छाइरहेका छन् । उनको नाम हो सुसना अल्मेइडा । यस किसिमको उनको मलफङ्सनलाई क्यामेल टो भनिन्छ । भिडियोमा उनको यौनांगको आकृति छर्लंग देखिएका छन् । भिडियो सार्वजनिक भएपछि उनले आफु व्यस्तता भएका कारण कपडाको राम्ररी ख्याल गर्न नसकेको बताएका छन् ।

 

हेर्नुस भिडियो 

 

Loading...

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Loading...