Loading...

वाइफाईको पासवर्ड पत्ता लगाउने ५ एप्स

इन्टरनेट यतिखेर हामी सबैको आवश्यकता बनिसक्यो। यदी इन्टरनेटसँग जोड्न पाइएन भने मोबाइल, कम्प्युटर जस्ता उपकरण हाम्रा लागी कामै नलाग्ने हुन्छन्। इन्टरनेट यतिखेर अत्यावश्यक आवश्यकता बनिसक्यो। पश्चिमा देशमा त इन्टरनेटलाइ कार चलाउनु जत्तिकै दैनिक आवश्यकताको कुरा मानिन थालिसकेको नै धेरै भइसकेको छ। नेपालमा पनि इन्टरनेट आधारभूत आवश्यकता बनिसकेको छ। घर देखि अफिस छोडौं यीनमा त जमाना देखी नै इन्टरनेट जोडीएका हुन्। अब बस र सार्वजनिक स्थलमा समेत इन्टरनेटको सिग्नल उपलब्ध छ। केबल अर्थात तारको माध्यम नभएर हावामा तरंगको रूपमा रहेका सिग्नलले तपाईं हामिलाई इन्टरनेटसँग जोड्न थालेको छ। काठमाडौं मात्र नभएर देशका कुनै पनि गाउँ, बजार अनि शहरका चोकमा उभिएर मोबाइल वा कुनै पनि हाते डिभाइसको वाइफाई अन गर्नुस् कम्तिमा पनि चार देखी पाँच वाइफाईका नेटवर्क (एसएसआईडी) देखा पर्छन्। तर तपाईं ती नेटवर्कमा जोडिएर इन्टरनेट चलाउन भने सक्नुहुन्न।

तपाईको मोबाइल/ल्यापटपमा वाइफाईको सिग्नल देखिन्छ तर पासवर्ड नभएर वाइफाई चलाउन पाइराख्नु भएको छैन भने तपाईलाई त्यस्ता नेटवर्कबाट इन्टरनेट चलाउन सक्ने  बनाउने ट्रिकहरू पनि छन्। सामान्य त तपाईं हामी सबैले विभिन्न पासवर्डहरू हानेर चल्छ कि भनेर प्रयास पनि गर्छौं तर इन्टरनेटको नेटवर्क हावामा छोड्नेहरू पनि कम चलाख छैनन्। कडा र सुरक्षित पासवर्ड राखेर छोडेका हुन्छन। पत्ता लगाउन नै गाह्रो। तर त्यस्ता समयमा अरूको इन्टरनेट चलाउन सकिने गरी बनाइएका केही एप छन् मोबाइल उपकरणका लागी जसले तपाईंलाई आफ्नो मोबाइलमा देखिएका वाइफाई नेटवर्कबाट इन्टरनेट चलाउन सक्नुहुन्छ। यी केही यस्त एप्सहरु हुन् जसको प्रयोग गरेर निर्धक्क वाइफाईको पासवर्ड पत्ता लगाउन सक्नु हुन्छ ।

यी हुन् वाइफाईको पासवर्ड पत्ता लगाउने ५ एप्स

१- ह्याक वाइफाई पासवर्ड

wifi

यो एप पनि गुगल प्लेमा निशुल्क उपलब्ध छ । यसले केही सेकेण्डमा बाइफाइ पासवर्ड पत्ता लगाउन सहयोग गर्छ । यसलाई इन्स्टल गर्न यहाँ क्लिक गर्नुहोस ।

थप यहाँबाट हेर्नुहोस्

Loading...

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Loading...