बिश्वकै अग्लो शिव मूर्तिबाट देखिएको १७ दृश्य

साँगा अर्थात् विश्वकै अग्लो महादेवको मूर्ति भएको ठाउँ । यही शिव मुर्तिका कारण यो क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरुको चाप ह्वात्तै बढ्न थालेको छ । उचाईमा रहेको यो शिवको मुर्तिस्थलबाट निकै रमणीय दृश्यहरु हेर्न सकिन्छ ।

शान्त बाताबरणमा रमाउन चाहनेहरुका लागि यो ठाउँ निकै उपयोगी छ । साथै डेटिङमा रमाउन चाहने प्रियसी जोडीहरुका लागि त झनै उत्तम गन्तब्य बनेको छ । साँगाको यो महादेवस्थल बालबालिकाहरुका लागि पनि खेलकुदका पर्याप्त सामग्रीहरु उपलब्ध छन् ।  एक सय रुपैयाको टिकट काटेपछि तपाई दिनभर हरियाली बाताबरणमा रमाउन सक्नु हुन्छ ।

यो ठाउँ अमिलो अचारका लागि पनि प्रख्यात छ, बिक्रीका लागि राखिएका भेराइटीका अचारहरुले जो कसैको पनि मुखबाट पानी आउछ ।यहाँ पुग्न पुरानो बसपार्कबाट सिधा बस उपलब्ध छ । ।

हेर्नुस फोटोफिचर  

DSC07824

Loading...

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Loading...