पानीको बोतलबाट सजिलै बन्छ १५ थरि समान (दंग पार्ने भिडियो)

तपाई हामीले पानी खान प्रयोग गर्ने प्लाष्टिकको बोतल पानी सकेपछि के गर्छौ ? कतिपयले फेरि पानी खान सुरक्षित राख्छन भने धेरैले पानी सकेपछि फोहोरका रुपमा फालिदिन्छन । तर यो भिडियो हेरी सकेपछि तपाई अचम्ममा पर्नु हुन्छ । तपाईले त्यसरी फाल्ने बोतलबाट बिभिन्न १५ थरि समान तपाई आफैले बनाउन सक्नु हुन्छ त्यो पनि सामान्य तरिकाले ।

पत्याउनु भएन ? एउटा सामान्य बोतलबाट १५ थरि समान भनेपछि पत्याउन गार्है पर्ला । तर यो भिडियो हेर्नुहोस जसमा रोचक तरिका अपनाएर पानीको बोतलबाट १५ ओटा समान बनाएर देखाईएका छन् । यसो गर्दा एकातिर उक्त समान किन्ने पैसा जोगिन्छ अर्को तिर बाताबरण प्रदुषण न्यूनीकरणमा सघाउ पुग्छ ।

 हेर्नुहोस भिडियो 

Loading...

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Loading...