Loading...

शुभेच्छाको शरिरका गोप्य ४ रहस्य

आफ्नो लाखौं लगानी उठानका लागि जो कसैले साम, दाम, दण्ड भेद सकेको जति सबै लगाउँछ नै। नेपाली चलचित्र क्षेत्र पनि त्यस्तो क्षेत्र हो जहाँ लगानी उठाउनका लागि जे पनि गर्नुपर्ने हुनसक्छ। त्यसैले त नायक नायिका देखी निर्माता निर्देशक चलचित्र रिलिज हुनुअघि अनेकन खालका प्रचारबाजी र हतकण्डामा उत्रन्छन्। चलचित्रलाई हिट बनाउन अनेकन स्क्याण्डल क्रियट गर्नमा माहिर मानिन्छ नायिका शुभेच्छा थापालाई।

आफ्नो चलचित्र प्रदर्शनको समय पारेर विवादास्पद फोटोसुट गर्ने उनको रणनीति यसपाली पनि सफल बनेको छ। नाम होस् बदनाम होस् गुमनाम नहोस् भने जस्तै यसपालीको उनको चलचित्र बिन्दास ३ को प्रमोसनले पनि प्रसस्तै चर्चा पाउने भएको छ। बौद्ध धर्माबलम्बीले प्रयोग गर्ने खादाले शरिरका गोप्यअंगहरु छोपेर गरेको फोटोसुट फोटो र्सार्वजनिक हुनासाथ बिबादमा आएको छ। त्यसका लागि उनले माफी समेत मागिसकेकी छिन्।

कथाले मागेपछि सर्वाङ समेत हुन नपर्ने प्रवृत्ति नेपाली चलचित्रमा छ। भलै नायिकालाई नांगो रुपमा प्रस्तुत गरेर चलचित्र चल्ने भने होइन। कमजोर कथा, प्रविधि र कलाकारिताले चलचित्रहरुले दर्शकलाई हलसम्म तान्न सकिरहेको छैन। तर निर्माताहरु चाहिँ फोटोसुट र मिडिया हाइप बनाउनका लागि अनेक फर्मुला अपनाइरहेका छन्। सुभेच्छाको यतिखेरको फोटोसुटले उनलाई चर्चामा ल्याएको छ भने उनको चलचित्रलाई पनि यसले व्यापार गर्न सजिलो बनाउने पक्का छ।

जाडो मौसममा गरिएको फोटोसुटमा सुभेच्छाका शरिरमा जाडोले काँडा उम्रेको स्पष्ट देखिन्छ भने उनले काखीको रौं समेत राम्ररी नहटाएको देखिन्छ। उनको यतिखेरको विवादित फोटोसुटले उनको कमजोर प्रस्तुती र शैलीलाई मात्र देखाएको छैन। उनको शरिरका ४ गोप्यतालाई भंग गरेको छ। उनको शरिरका ४ गोप्य राज यस्ता छन्।

थप हेर्नुस यहाँबाट

Loading...

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ