६५ बर्षीय बृद्धले १२ बर्षीय बालिका बिहे गर्न लाग्दा के भयो ? (हेर्नुहोस भाइरल भिडियो)

पौराणिक कालमा ७० बर्षीय शिब शर्मा ब्रह्माणले ७ बर्षीय गोमालाई बिहे गरेको कथा धेरैलाई थाहा होला (स्वस्थानी कथामा) । तर अहिलेको युगमा पनि यस्तो घटनाको कमि हु सकेको छैन । बिश्वभर अहिले बालबिबाहलाई कानुनले बन्देज लगाएको छ । नेपालमा अहिले बालबिबाह बिरुद्ध कडा कानुन समेत बनेको छ । युनिसेफको एक रिपोर्ट अनुसार विश्वमा चार जनामा एक जना महिलाले १८ बर्ष अघि नै बिबाह गर्ने गरेको छ ।

तर अहिलेको एकाइसौ युगमा त्यसमाथि अमेरिका जस्तो बिकसित देशमा ६५ बर्षीय बृद्धले १२ बर्षीय बालिका बिहे गर्न खोजेपछि के होला ? । यदी तपाईले बालबिबाह गर्न लागेको देख्नु भयो/थाहा पाउनु भयो भने के गर्नु हुन्छ ? रमीता हेरेर फोटो भिडियो खिच्नु हुन्छ ? चुप लागेर आफ्नो बाटो हिड्नु हुन्छ ? अथवा किन बालबिबाह गर्दैछ भन्ने ’boutमा बुझेर ‘एक्सन’ लिनु हुन्छ ? तर अमेरिकामा एक बृद्धले बालिकासँग सडकमै बिहे गर्न लागेपछि हंगामा भएको छ । हेर्नुहोस यो भाइरल भिडियो जुन अपलोड भएको ५ दिनमै ३० लाख भन्दा बढीले हेरेका छन् ।

यो पनि पढ्नुहोस्  

प्रेमलाई मलजल गरी हुर्काउने १० तरिका

अर्चना पनेरुको भिडियो हेर्दा जेल पर्नुहोला

छानादेखि खानासम्म उल्टो ! यो कस्तो अनौठो घर ? (हेर्नुहोस् फोटोफिचर)

 

Loading...

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Loading...