महिलाका ९ अनौठो तथ्य जुन तपाई थाहै छैन

भनिन्छ ‘महिलाका ’boutमा हजार मुख भएका शेषनागले पनि बयान गर्न सक्दैन ।’ त्यसो त महिलाको स्वभाव, ब्यबहार र कलाका ’boutमा बिभिन्न अध्ययन र सर्वेक्षण पनि नभएका होइनन तर ति सबै अध्ययन र सर्वेक्षणहरुको नतिजा फरक फरक छन् । अनौठो त के भने अधिकांश सर्वेक्षण र अध्ययनहरुमा अचम्म लाग्दा नतिजाहरु सार्वजनिक हुने गर्दछ ।

girl

महिलाका ’boutमा बिभिन्न धर्मगुरुहरुले पनि बिभिन्न अभिव्यक्तिहरु दिएका छन् जुन रोचक र अनौठा छन् । कतिपय अपत्यारिला लागे पनि सोच्न बाध्य पार्ने खालका छन् । आखिर जे जस्तो भए पनि महिलाबिना सृस्ती सम्भब छैन । महिला आफैमा एउटा यस्तो गुण हो जसले जस्तोसुकै व्यक्तिलाई पनि लर्याकलुरुक पार्छ ।

भनिन्छ महिलाको भविष्य उसको मुहारमा केन्द्रित हुन्छ । तर पुरुषको भविष्य मिहिनेत र कर्ममा निर्भर रहन्छ । सबैमा यो नियम लागु नहोला तर अधिकांश महिला/पुरुषमा यो नियम लागु हुने बिभिन्न अध्ययनले पनि देखाएको छ । तपाई हाम्रो छिमेकमा पनि ख्याल गर्न सकिन्छ । महिलाको रुप राम्री भएपछि जस्तोसुकै पुरुषले पनि मन पराउछन । अझ ब्यबहार पनि राम्रो भए त सुनमाथि सुगन्ध भैहाल्यो । तर पुरुषको रुप मात्रै राम्रो भएर हुदैन धन पनि चाहिन्छ । रुप नराम्रो भए पनि धन राम्रो भयो भने चाहे जस्तो राम्री युवती सहजै पाउन सकिन्छ । यसको ठिक बिपरित महिलाहरुको धन भन्दा पनि रुप राम्रो हुदा सोचे जस्तो पुरुष पाउने सम्भावना बढी हुन्छ ।

हामीले यहाँ महिलाहरुका ’boutमा यस्ता ९ वटा तथ्य प्रस्तुत गरेका छौ जुन तपाइले अहिलेसम्म सायद सुन्नु भएको छैन होला ।

 

१ कुनै पनि महिलाले आफूलाई थाहा भएको कुरा ४७ घण्टा १५ मिनेट भन्दा बढी कसैलाई पनि नभनी बस्न सक्दैनन् ।

२. महिलाहरुले दिनमा ३ पटक झुट बोल्छन् जवकी पुरुषले दिनमा कम्तिमा ६ पटक झुट बोल्छन ।

३. महिला वर्षमा कम्तिमा ३० देखि ६४ पटक सम्म रुन्छन् तर पुरुष भने केवल ६ देखि १७ पटक मात्र ।

४. महिलाको मुटु पुरुषको भन्दा छिटो धड्किन्छ ।

५. कुनै पनि महिला यौन सम्पर्कको ८ वा १० दिनपछि गर्भवती बन्न सक्ने सम्भावना पनि हुन्छ ।

६.गर्भवती अवस्थामा घुर्ने महिलाले साना बच्चा जन्माउने सम्भावना हुन्छ ।

७. प्रत्येक महिलाले जीवनकालमा कम्तिमा ४ वर्ष महिनाबारी भएर विताउँछन् ।

८. प्रत्येक महिलाले जीवनभरीमा कम्तिमा १ वर्ष बराबरको अवधि के लगाउने भन्ने सोंचेर विताउँछन् ।

९. प्रत्येक महिलाले दिनमा २० हजार शब्द बोल्छन् जुन पुरुषको तुलनामा १३ हजारले बढी हो ।

यो पढ्न छुट्यो कि ?

४ नेपाली युवती जो धनकै लागि ‘खुंखार’ बने

अहिले सम्मकै झुर १५ सेल्फी

ब्युटी युवतीले बाटोमै कन्डम मागेपछि…(हेर्नुहोस भिडियो)

विश्वका १० सर्वाधिक सुन्दरीहरु

Loading...

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Loading...